कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#

    धर्म-संस्कृति

    कागलाई रोटी खुवाएर सुदुरपश्चिममा नरहरी सङ्क्रान्ति मनाइंदै

    आईतवार, पौष ३०, २०७४ साल
    बैतडी, ३० पुस ।  बैतडीलगायत प्रदेश नं ७ (सुदूरपश्चिम) का अधिकांश जिल्लाका बासिन्दाले आज आइतबार  कागका लागि रोटी पकाइरहेका छन् ।  सुदूरपश्चिममा सोमबार माघेसङ्क्रान्तिलाई नरहरि सङ्क्रान्तिका रुपमा मनाइँदै । नरहरि सङ्क्रान्तिको अघिल्लो दिन..

    थेरवादी बौद्धमार्गी संगीतका माध्यमबाट बौद्ध शिक्षा फैलाउँदै

    शुक्रबार, पौष २८, २०७४ साल
    काठमाडौँ, २८ पुस । थेरवादी बौद्ध धर्मावलम्बीले विभिन्न बौद्धस्तोत्रलाई संगीतमय वातावरणमा गाइरहेको भजनले चाबहिलस्थित चारुमती बुद्ध विहारमा आउने दर्शक र स्रोतालाई शान्त र मनोरञ्जित गराएको छ ।  नेपाल राष्ट्रिय ज्ञानमाला समितिको आयोजनामा बिहीबारदेखि..

    यस वर्षको माघे सङ्क्रान्तिमा नुवाकोटमा २८ हल गोरु जुधाइँदै

    शुक्रबार, पौष २८, २०७४ साल
    त्रिशूली, नुवाकोट, २८ पुस : नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ ।  तारकेश्वर गाउँपालिका–२, तारुकामा..

    भृकुटीमण्डपमा हुने भयो यो वर्षको माघे सकराती महोत्सव

    बिहिवार, पौष २७, २०७४ साल
    काठमाडौँ, २७ पुस ।  नेपाल मगर संघले आगामी माघ १ गते आफ्नो समुदायको वेशभूषा तथा संस्कृतिलाई प्रवद्र्धन गर्न माघे सकराती महोत्सव भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।  उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने उक्त..

    बुद्धस्थल तिलौराकोटमा 'मुख्य भाग फेला पार्न' उत्खनन कार्य पुनः शुरु

    बिहिवार, पौष २७, २०७४ साल
    जीतपुर, कपिलवस्तु, २७ पुस : बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोटको मुख्य भाग फेला पार्न उत्खनन पुनः शुभारम्भ भएको छ ।  प्राचीन कपिलवस्तुको तिलौराकोटमा पुरातत्व विभागले भूभौतिक सर्वेक्षणबाट अन्वेषण गरेपश्चात तिलौराकोटमा..

    थारु समुदायमा छायो ‘माघी’ को रौनक – कतै हर्ष, कतै बिलौना

    बुधबार, पौष २६, २०७४ साल
    नेपालगञ्ज, २६ पुस  : ‘माघ लहइली सुरिक शिकार खइली रे हाँ  सखी अइ हो माघ के पिली गुरी गुरी जाँर  सकिरी गलियावामा लगल बजरिया रे हाँ  सखी अइ हो लानी दे हो भाटु नथिया..

    स्थानीय तहका सबै जनप्रतिनिधिले 'एकरुपता ल्याउन' नेपाली पोशाक लगाउने निर्णय

    मंगलवार, पौष २५, २०७४ साल
    खोटाङ, २५ पुस : स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन् । पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका..

    गोरखास्थित मनकामना मन्दिरमा ‘सुनको जलप’ लगाउने काम सुरु

    आईतवार, पौष २३, २०७४ साल
    गोरखा, पुस २३ । धार्मिक एवम् पर्यटकीय हिसाबले निकै नै प्रख्यात रहेको गोरखास्थित मनकामना मन्दिरको छानामा सुनको जलप लगाउने काम शुरु भएको छ । तत्कालका लागि मन्दिरको छानामा रहने तामाको पातामा..

    चितवनमा हुँदै भूमिपुत्र थारु समुदायको सांस्कृतिक पर्व : खिचरा महोत्सव

    बिहिवार, पौष २०, २०७४ साल
    चितवन, २० पुस ।  यही पुस २८ गतेबाट पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सव हुने भएको छ ।  भूमिपुत्रका रुपमा परिचित थारु समुदायको सांस्कृतिक महत्व उजागर गर्ने उद्देश्यले खिचरा महोत्सव आयोजना गरिएको हो ।  खैरहनी..

    'नेपाली मौलिकता तथा संस्कृतिकाबारे नयाँ पुस्तालाई सिकाउनुपर्ने'

    मंगलवार, पौष १८, २०७४ साल
    काठमाडौँ, १८ पुस : वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले मुलुकको राष्ट्रिय पोशाकका रुपमा पुरुषका लागि दौरा, सुरुवाल र टोपी तथा महिलाका लागि गुन्यु, चोली र सारीको महत्व रहेको बताएका छन् ।  श्रद्धावान् नेपालले..

    टोपी दिवसका अवसरमा युवाहरुद्वारा पहिचान बचाउन राष्ट्रिय अभियान

    सोमबार, पौष १७, २०७४ साल
    काठमाडाँै, १७ पुस  ।  ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ ।  दिवसका अवसरमा जागरुक युवा अभियानले..

    कपिलवस्तुमा हुने भयो थारु जातिको महान पर्व माघीको विशेष महोत्सव

    शुक्रबार, पौष १४, २०७४ साल
    जितपुर, कपिलवस्तु, १४ पुस । कपिलवस्तुमा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणीसभा कपिलवस्तुले यही पुस २७ देखि २९ गतेसम्म जिल्लाको गोरुसिङ्गेस्थित आफ्नो सभाहलको प्राङ्गणमा आठौँ माघी महोत्सव सञ्चालन गर्न लागेको हो..

    गुरुङ समुदायमा ल्होसारको रौनक शुरु, विविध साँस्कृतिक कार्यक्रम

    शुक्रबार, पौष १४, २०७४ साल
    बेसीशहर, लमजुङ, १४ पुस  : गुरुङ समुदायको आदिम थलो मानिएको लमजुङमा ल्होसार (नयाँ वर्ष) को रौनक शुरु भएको छ । बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक पर्व ल्होसार लमजुङका गुरुङ बस्ती भएका..

    पशुपतिनाथ मन्दिर परिसरमा आजबाट सवारी साधन प्रवेशमा रोक

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौं, पुस ११ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर परिसरमा मंगलबारबाट सवारी–साधन प्रवेशमा रोक लगाइएको छ । काठमाडौंको ठमेललाई सवारीमुक्त गरेको ट्राफिक प्रहरीले पशुपति मन्दिर परिसरमा पनि सवारी साधन सञ्चालन..

    चुलाचुली गाउँपालिकामा बृहत् दु:खहरण पूजा लगाइने

    मंगलवार, पौष ११, २०७४ साल
    चुलाचुली, ११ पुस । इलाम जिल्लाको  चुलाचुली गाउँपालिकाको भवन निर्माण स्थलमा पुस १७ गते सकल जगत प्राणीको कल्याणको निम्ति प्रार्थना (दु:खहरण ) पूजा -२०१८ लगाइने भएको छ ।  हेभेन्ली पथ नेपाल जिल्ला..

    सहकालका देवता सेतो मच्छिन्द्रनाथको महास्नानार्थ दशदिक्पालको पूजा

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौँ, ११ पुस । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको महास्नानका लागि आज बिहान दशदिशाका देवता दशदिक्पालको विशेष पूजा गरिएको छ ।  प्रत्येक वर्ष पौष शुक्ल अष्टमीका दिन कामपा–२४, जनबहालस्थित मन्दिरमा दशदिक्पाललाई विशेष..

    आज क्रिसमस, देशभरका चर्चमा विविध कार्यक्रम, प्रमद्वारा शुभकामना

    सोमबार, पौष १०, २०७४ साल
    काठमाडौँ, १० पुस : क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस (क्रिसमस) दिवस मनाइँदैछ ।  यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका..

    बौद्ध धर्मावलम्बीहरुद्वारा नयाँ वर्षका अवसरमा शुभकामना साटा-साट

    मंगलवार, पौष ४, २०७४ साल
    हुम्ला, ४ पुस : हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीले पौषे औँशीका दिनदेखि शुरु भएको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गरेका छन् । सिमीकोट गाउँपालिकाअन्तर्गत बरगाउँ, दोजाम, बुराउँसे, लाग्दुक र नाम्खा गाउँपालिकामा रहेका..

    अन्तर्राष्ट्रिय मैथिली सम्मेलन पुस ७ देखि राजविराजमा

    आईतवार, पौष २, २०७४ साल
    राजविराज, २ पुस । सप्तरीको राजविराजमा यही पुस ७ र ८ गते आयोजना हुन लागेको अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको तयारी भइरहेको छ ।  मैथिली साहित्य परिषद् सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा..

    सम्पदा पुनःनिर्माणका लागि २१ हजार क्युफिट काठ माग

    सोमबार, मंसिर २५, २०७४ साल
    काठमाडौँ, २५ मंसिर ।  सम्पदा पुनःनिर्माणका लागि ‘द’ टिम्बर कर्पोरेशन अफ नेपालमा २१ हजार २२८ क्युफिट काठ माग भएको छ ।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएका सम्पदाको पुनःनिर्माणका लागि..

    नेवारी संस्कृतिको सम्बर्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति

    आईतवार, मंसिर १७, २०७४ साल
    काठमाडौँ, १७ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बर्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताएकी छिन् ।  ज्यापू संस्कृति विकास..

    किराँती समुदायको उधौली पूजा हर्षोल्लासका साथ मनाइंदै

    आईतवार, मंसिर १७, २०७४ साल
    उदयपुर, मंसिर १७ । प्रत्येक वर्ष जस्तैयस पटक पनि उदयपुरको सदरमु्काम गाईघाटलगायत विभिन्न स्थानमा बसोवास गर्दै आएका किराती राई समुदायले आज बिहानैदेखि जिल्लाको त्रियुगा नगपालिका ११ स्थित बरुवा नदी किनारमा रहेको..

    लिच्छवीकालदेखि चल्दै आएको यःमरी भाका लोप हुने अवस्थामा

    आईतवार, मंसिर १७, २०७४ साल
    भक्तपुर, १७ मंसिर । मार्ग शुक्ल पूर्णिमाअर्थात् धान्य पूर्णिमारूपमा मनाइने यो पर्व दिन नेवार समुदायमा भने ‘यःमरी पुन्ही’ले परिचित छ । यस दिन चामलको पिठोमा चाकुलगायतका सामग्री राखेर बनाएको विशेष प्रकारको..

    नुवाकोटस्थित 'दुप्चेश्वर महादेव' को मन्दिरमा भक्तजनको घुइँचो

    शनिबार, मंसिर १६, २०७४ साल
    नुवाकोट, १६ मंसिर : राउतबेंसीस्थित दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनक जारी छ । मन्दिरमा लाग्ने मेलाको मुख्य दिन आज शनिबार साँझ र आइतबार पूर्णिमाको बिहानी प्रहरमा पूजाराधना..

    नेपालमा पहिलो हयग्रीव मन्दिर निर्माणका लागि महायज्ञ शुरु

    शुक्रबार, मंसिर ८, २०७४ साल
    काठमाडौँ, ८ मंसिर । नेपालमै पहिलो हयग्रीव मन्दिर निर्माणका लागि सहयोग जुटाउन लक्ष्मी हयग्रीव महायज्ञ शुरु भएको छ ।  वाग्मती, कोलमती र चोलमती नदीको संगमस्थल कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछी, थलीस्थित कोलमतेश्वर महादेव मन्दिरमा..

    जनकपुरधाममा सीता–राम विवाह महोत्सवको रौनकता, तयारी पुरा

    बुधबार, मंसिर ६, २०७४ साल
    जनकपुरधाम, ६ मंसिर। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक बढेको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका..

    मिथिलाञ्चल लगायत देशका विभिन्न स्थानमा छठ पर्व मनाइँदै

    बिहिवार, कार्तिक ९, २०७४ साल
    कार्तिक ९, काठमाडौं ।  मिथिलाञ्चलको महान पर्वकोरुपमा रहेको छठको प्रमुख दिन आज राजधानी काठमाडौं लगायत तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाईंदै छ । आजको दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी..

    राष्ट्रपति विद्या भण्डारीद्वारा दीपावलीको अवसरमा शुभकामना व्यक्त

    बिहिवार, कार्तिक २, २०७४ साल
    काठमाडौं, कात्तिक २ । राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन्..

    आज तिहारको तेस्रो दिन, लक्ष्मीको पूजा आराधना गरेर मनाइँदै !

    बिहिवार, कार्तिक २, २०७४ साल
    २ कात्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको..

    आज तिहारको दोस्रो दिन, घर–घरमा कुकुरको पूजा गरेर मनाइँदै

    बिहिवार, कार्तिक २, २०७४ साल
    १ कात्तिक, काठमाडौं ।  नेपालीको दोस्रो ठूलो चाड तिहार अन्र्तगत यमपञ्चकको दोस्रो दिन आज घर–घरमा कुकुरको पूजा गरेर मनाईंदै छ ।  आजको दिन कुकुरलाई मीठा-मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक..
    Results 400: You are at page 13 of 14
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 Next Last
      Weather Forecast