बिहिवार, फागुन १५, २०७६

    धर्म-संस्कृति

    ग्याल्पो ल्होसार पर्व मनाउँदै शेर्पा समुदाय

    सोमबार, फागुन १२, २०७६ साल
    काठमाडाैं, १२ फागुन। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । आज बराह..

    शिवरात्रिमा पशुपति क्षेत्रमा गाडी चलाउन रोक, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

    बिहिवार, फागुन ८, २०७६ साल
    काठमाडौं, ८ फागुन  महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा भोलि (शुक्रबार) पशुपति क्षेत्रको सडकमा गाडी चलाउन रोक लगाएको छ । महाशाखाले उक्त दिन वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको चाप बढी हुने भएकाले त्यस क्षेत्र भएर यात्रा गर्नेहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरीले आग्रह गरेको हो । पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एवं दर्शनार्थीको सवारी आवागमनलाई..

    शिवरात्रिमा पशुपति दर्शनका लागि पास नचाहिने

    शुक्रबार, माघ २४, २०७६ साल
    काठमाडौं, २४ माघ पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन र पूजाआजाका लागि पास नचाहिने व्यवस्था गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा शुक्रबारबसेको महाशिवरात्रि मूल समारोह समितिको पहिलो बैठकले पासको व्यवस्था खारेज गरेको हो। कोषका सदस्य सचिव डा. प्रदीप ढकालले यस वर्षको शिवरात्रिमा पासको व्यवस्था नभएको जानकारी दिए। ‘कडा सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई..

    ज्योतिष शास्त्र : शनिबार गर्न नहुने ५ काम

    शनिबार, माघ १८, २०७६ साल
    काठमाडाैं, १८ माघ । शनिवारको दिन शनिदेवको विशेष दिन हो । र, शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ । ज्योतिषीय मान्यता अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी छ ।शनिवारको दिन केही काम गर्न वर्जित गरिएको छ – १. आपँको अचार खानबाट बच्नुहोस् । काँचो आँप अमिलो हुन्छ..

    सरस्वती पूजा किन र कसरी मनाउने ?

    बुधबार, माघ १५, २०७६ साल
    काठमाडौँ, १६ माघ  हामी सरस्वती पूजा मनाउँछौं । पूजाआजा गर्छौं । सरस्वतीको तस्विर पनि देखेका छौं । त्यसको अर्थ के होला ? सरस्वती स्वरुपले के अर्थ राख्छ ? श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ..

    टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव

    आईतवार, माघ १२, २०७६ साल
    काठमाडौँ, ११ माघ तामाङ समुदायले नयाँ वर्षका रुपमा सोनाम ल्होछार २८५६ आज भव्यरुप मनाएको छ । हरेक वर्ष माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भका रुपमा तामाङ जातिले यस पर्वलाई मनाउने गर्दछन् ।  यस पर्वले तामाङ समुदायको परम्परागत संस्कृतिको संरक्षण र सम्वद्र्धनमा योगदान पुर्याउँदै आएको छ । बाग्मती प्रदेशका १३ जिल्लामा तामाङ समुदायको बाहुल्यता रहेको पाइन्छ । यसैबीच मुलुकका विभिन्न जिल्लाबाट काठमाडाँै आएर विभिन्न..

    ‘सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नपर्छ’

    शनिबार, माघ ४, २०७६ साल
    लमजुङ, ४ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले तामाङ समुदायको सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।  नेपाल तामाङ घेदुङ चिती एकाइले आज तामाङ जातिको महान राष्ट्रिय सांस्कृतिक पर्व २८५६औँ मुसा वर्ग (जिवा ल्हो) को पूर्वसन्ध्यामा आयोजना गरेको सोनाम ल्होछार उत्सवमा उहाँले बहुभाषा, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको पहिचान जोगाउनुपर्नेमा जोड दिनुभयो ।  मुलुकमा रहेका सबै जातजाति..

    मगर समुदायले मनाए टुँडीखेलमा ‘माघे सकराती’

    बुधबार, माघ १, २०७६ साल
    काठमाडौँ, १ माघ   मगर समुदायले विविध साँस्कृतिक कार्यक्रम गर्दै ‘माघे सकराती’ पर्व मनाएका छन् । आज टुँडीखेलमा भेला भएका मगर समुदायले आआफ्नो कला संस्कृतिको प्रदर्शनका साथै शुभकामना आदानप्रदान गरेका छन् ।    माघे सकराती पर्वको अवसर पारेर नेपाल मगर सङ्घद्वारा आयोजित  ‘माघे सकराती राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ मा मगर वेशभूषा, कला संस्कृति तथा मगर समुदायको मौलिक खानाको परिकार..

    'विविध पर्वले राष्ट्रिय संस्कृतिलाई सम्पन्न बनाएको छ'

    बुधबार, माघ १, २०७६ साल
    काठमाडौँ, १ माघ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै जाति र समुदायका संस्कृति तथा पर्वले राष्ट्रिय संस्कृतिलाई सम्पन्न बनाएको बताउनुभएको छ ।  माघी महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विविधताभित्रको एकताले राष्ट्रियतालाई बलियो बनाउने बताउँदै मकर सङ्क्रान्तिलाई सबैले विभिन्न रुपबाट स्वीकारेको भए पनि थारु जातिले अभिभावक चुन्ने, वर्षदिनभरका लागि कार्ययोजना अनुमोदन गर्ने विशिष्ट परम्परा रहेको चर्चा गर्नुभयो..

    आज मकर सङ्क्रान्ति पर्व मनाईंदै, थारु समुदायमा विशेष रौनक

    बुधबार, माघ १, २०७६ साल
    काठमाडौं, १  माघ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर 'माघे' सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, दोलालघाट लगायतका स्थानमा माघ..

    माघे सङ्क्रान्ति पर्वः के छ यसको महत्व ?

    मंगलवार, पौष २९, २०७६ साल
    काठमाडौँ, १ माघ भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व पनि एक हो ।  मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारु समुदायले..

    स्वस्थानी व्रत एवं माघस्नान शुरु

    शुक्रबार, पौष २५, २०७६ साल
    काठमाडौँ, २५ पुस   पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु भएको छ । पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महीना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात् हुन्छ ।    बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदारखण्ड..

    आजदेखि श्री स्वस्थानी ब्रत शुरु, यस्ताे छ धार्मीक महत्व

    शुक्रबार, पौष २५, २०७६ साल
    काठमाडौं, २५ पुस । धार्मिक तपोभूमि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी आज ९शुक्रबार०बाट शुरु हुँदैछ । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गरिन्छ । यो वर्त पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । सत्य युगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ..

    धार्मिक पर्यटन समृद्धिको आधार : मन्त्री लम्साल

    बुधबार, पौष २३, २०७६ साल
    दमौली, २३ पुस   गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले धार्मिक पर्यटन विकासको प्रमुख आधार रहेको बताउनुभएको छ । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवी मन्दिरमा तामाको छानो छाउने कामको शुभारम्भ गर्न आज आयोजित कार्यक्रममा मन्त्री लम्सालले मठमन्दिर संरक्षणका लागि प्रदेश सरकारले पहल थालेको बताउनुभयो । सरकारले धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेको चर्चा गर्नुहुँदै मन्त्री लम्सालले धार्मिक पर्यटकीय सम्भावना बोकेका ठाउँमा..

    पाटन दरबारमा बज्ने भो डमरु, शङ्ख, मृदङ्ग र पञ्चताल

    बुधबार, पौष २३, २०७६ साल
    ललितपुर, २३ पुस स्थानीय मङ्गलबजारमा अवस्थित पाटन दरबार सङ्ग्रहालयले मुलुकको परम्परागत बाजा बजाएर पर्यटकलाई मनोरञ्जन गराउने भएको छ । आउँदो माघ मध्यमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सङ्ग्रहालयले पाटनमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन बाजा बजाएर प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।  सङ्ग्रहालयले पाटन भित्रने पर्यटकलाई परम्परागत नेपाली बाजा र संस्कृतिका बारेमा जानकारी दिलाउन यसैअनुसारको योजना अघि बढाएको..

    लोपोन्मुख ‘बड्का नाच’ संरक्षण हुँदै

    मंगलवार, पौष २२, २०७६ साल
    खस्यौली, २२ पुस रुपन्देहीमा थारु समुदायको लोपोन्मुख संस्कृतिको रुपमा रहेको ‘बड्का नाच’को संरक्षण गर्न थालिएको छ । जिल्लाको सैनामैना नगरपालिका–११ विचवापुरमा मात्रै रहेको सो लोपोन्मुख नाच यही पुस २४ गतेदेखि तीन दिनसम्म हुने माघी खिचडी महोत्सवमा प्रदर्शन गर्न लागिएको थारु अगुवा तथा थारु कल्याकारी सभाका केन्द्रीय पार्षद खुशीराम चौधरीले जानकारी दिनुभयो ।  “थारु युवायुवती दुलाहादुलही झैँ सिङ्गारिएर सामूहिक रूपमा नाच्ने संस्कृतिलाई हामीले..

    टुँडिखेलमा तमु ल्होसार, राष्ट्रपति भण्डारी सहभागी

    मंगलवार, पौष १५, २०७६ साल
    काठमाडौँ, १५ पुस गुरुङ समुदायले पुरानो गृग वर्षलाई बिदाइ गरी नयाँ मुसा वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाएका छन् । गुरुङ समुदायले प्रत्येकवर्ष पुस १५ गते नयाँ वर्षका रुपमा ल्होसार मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । यसवर्ष पुस १४ गते राति १२..

    नेकपा अध्यक्ष प्रचण्डले दिए तमू ल्होसारकाे शुभकामना

    मंगलवार, पौष १५, २०७६ साल
    काठमाडाैं, १५ पुस । नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तमू ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् प्रचण्डले तमू 'गुरुङ' समुदायको पर्व तमू ल्होछारको शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमूहरुलाई उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। 'पुरानो वर्ग ९वर्ष०को बिदाई र नयाँ वर्गलाई स्वागत गर्दै तमू ९गुरुङ० समुदायले विशेष उत्साह र उमङ्‍गतासाथ मनाउने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक..

    येशुको जन्मोत्सव : मनाइयो ख्रीष्टमस दिवस

    बुधबार, पौष ९, २०७६ साल
    काठमाडौँ, ९ पुस प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी ख्रीस्टमस दिवस मनाएका छन् । ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।  आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले राससलाई जानकारी दिनुभयो..

    उपहार आदान-प्रदान र खुसी साटासाट गरी क्रिसमस मनाइँदै

    बुधबार, पौष ९, २०७६ साल
    काठमाडौं, पुस ९ । प्रभु येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले ख्रीस्टमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन क्रिसमस धर्मावलम्बीले यो चाड मनाउँछन् ।   आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय क्रिसमस महासंघ, नेपालका अध्यक्ष सिबी गहतराजले बताएका छन्। येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले सबैमा कल्याण गरून्..

    जीवित देवी कुमारीलाई यस वर्षदेखि मासिक १५ हजार भत्ता

    शुक्रबार, मंसिर २७, २०७६ साल
    काठमाडौँ,२७ मङ्सिर ।   काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले भत्ता दिने  भएको छ । पच्चीसौँ महानगर दिवसका उपलक्ष्यमा सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा पनि  गरिने छ । उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न लागेको हो ।  यही मङ्सिर २८ र २९ गते महानगर दिवस मनाइँदै छ ।  विसं २०५२  मंसिर २९ गते तत्कालीन..

    लोप हुँदै योमरी माग्ने मल्लकालीन प्रचलन

    बिहिवार, मंसिर २६, २०७६ साल
    मध्यपुरथिमि, २६ मङ्सिर   तिहारमा देउसी÷भैलो खेले झँै गरी टोलटोलमा गएर योमरी माग्ने मल्लकालीन प्रचलन अहिले नेवार समुदायमा लोप हुने अवस्थामा पुगेको छ । योमरी पून्हीका दिन आज टोलटोलका घरघरमा गएर युवायुुवतीले गीत गाउँदै योमरी तथा धान, चामल, पैसालगायत माग्ने त्यःछिं त्यः बकछिं त्यः खेल्ने मल्लकालीन प्रचलन लोप हुने अवस्थामा पुगेको हो ।    “त्यःछिं त्यः, बकछिं त्यः लातापाता कुलिचां जुसें त्यः योमरी च्वामु, उकिइ दुने..

    योमरी पुन्ही : के हो योमरी, कसरी बनाइन्छ ?

    बिहिवार, मंसिर २६, २०७६ साल
    काठमाडौँ, २६ मङ्सिर  आज नेवारी समुदायले योमरी पुन्ही मनाउँदैछन् । योमरी चामलको पिठोबाट बनेको परिकार हो । जसमा चाकु र खुवा भित्र हालेर अण्डाकार रुपमा डल्लो बनाइएको हुन्छ । नयाँ बालिका रूपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको एक किसिमको परिकार योमरी बनाएर नेवार समुदायले योमरी पुन्ही मनाउँछन् । अण्डाकार रूपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर..

    उधौली पर्वको उपलक्ष्यमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना सन्देश

    बिहिवार, मंसिर २६, २०७६ साल
    काठमाडौँ, २६ मङ्सिर नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । पार्टीका तर्फबाट आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकताबद्ध..

    श्रीमद्भागवत् गीता जयन्ती मनाइँदै, यस्तो छ धार्मिक विश्वास

    आईतवार, मंसिर २२, २०७६ साल
    काठमाडौँ, २२ मङ्सिर  वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती मनाइँदै छ ।       वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीका अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार १२७ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ..

    विश्वमै सबभन्दा बढी बलि : गढिमाई मेलामा विधिवत् बलि शुरु, यस्तो छ इतिहास...

    बुधबार, मंसिर १८, २०७६ साल
    वीरगञ्ज, १८ मङ्सिर । विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुरमा रहेको ऐतिहासिक, धार्मिक तथा प्राचीन गढिमाई मन्दिरमा मङ्गलबार विधिवत्रूपमा बलि प्रथाको शुरुआत भएको छ ।  बाराको सिमरा गाउँबाट आएका दुखा धामीले आफ्नो जिब्रो, आखाँमुनिको तल्लो परेली, छाती, पाखुरा र तिघ्राबाट पाँच थोपा रगत झिकेर गढिमाईलाई चढाएपछि विधिवत्रूपमा मङ्गलबारदेखि बलि प्रथा शुरु भएको मन्दिरका एघारौँ पुस्ताका पुजारी मङ्गल चौधरीले..

    गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो

    मंगलवार, मंसिर १७, २०७६ साल
    कलैया, १७ मङ्सिर  बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ । नेपाल, भारत र सार्क राष्ट, दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य पूजारी मङ्गल चौधरीले बताउनुभयो । मेलामा आउने करीब नौ बाटामा गाडी र पैदल हिँड्ने भतmजनको उत्तिकै भीड रहेको महागढीमाई नगरपालिकाअन्तर्गत रहेको पतरहटीका..

    सीता र रामको पूजा आराधना गरी मनाइयो विवाह पञ्चमी

    आईतवार, मंसिर १५, २०७६ साल
    काठमाडौँ, १५ मङ्सिर   प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी मनाइएको छ ।   त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाइएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक गरिएको..

    विवापञ्चमी पर्व भगवान राम र देवी सीताको पूजा गरी मनाईँदै

    आईतवार, मंसिर १५, २०७६ साल
    काठमाडौँ, १५ मङ्सिर  त्रेतायुगमा मार्ग शीर्ष शुक्लपञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको छ ।  मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा देवी सीता र भगवान रामको विवाह महोत्सव आइतबार विधिपूर्वक हुँदैछ । गोश्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिला बासिन्दाले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका..

    काभ्रेको पनौती विश्व सम्पदामा सूचीकृत हुने

    शुक्रबार, मंसिर १३, २०७६ साल
    काभ्रेपलाञ्चोक, १३ मङ्सिर  ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ ।  युनेस्कोद्वारा प्रस्तावित पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने काम तीव्र गतिमा अघि बढिरहेकोसमेत नगरपालिकाले जनाएको छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य अघि बढाइएपछि युनेस्कोका नेपाल प्रतिनिधि क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गर्दै पनौती नगर विश्वसम्पदामा सूचीकृत हुन सक्ने बताएका..
    Results 595: You are at page 1 of 20
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast