शनिबार, चैत्र २२, २०७६

    स्वास्थ्य

    निःशुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित

    आईतवार, मंसिर २९, २०७६ साल
    मध्यपुरथिमि, २९ मङ्सिर समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सूर्यविनायकमा सञ्चालित एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित भएका छन् ।    सूर्यविनायक नगरपालिकाको सहकार्यमा शनिबार सम्पन्न  शिविरमा बालरोग, स्त्रीरोग, छालारोग, मुटुरोग, नाक, कान, घाँटी, मधुमेह, हाडजोर्नी, अर्बुद्ध लगायतका परीक्षण गरिएको थियो । आँखा, दाँत तथा जनरल परीक्षण  विभिन्न अस्पतालमा कार्यरत २० विशेषज्ञ चिकित्सकले गर्नुभएको थियो ।   नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो रक्तचाप जाँच गराइ..

    योगले मस्तिष्कलाई फाइदा गर्छ, अध्ययनले अरु के-के भन्छ ?

    शनिबार, मंसिर २८, २०७६ साल
    वासिङ्टन, २८ मङ्सिर ।  योगले मस्तिष्कलाई फाइदा पु¥याउने पछिल्लो एक अध्ययनले पुनः पुष्टि गरेको छ । मस्तिष्कको विकास र कार्यक्षमता वृद्धिमा योगाले सहयोग पु¥याउने देखिएको एक वैज्ञानिक अध्ययनको निष्कर्ष छ ।      ‘ब्रेन प्लाष्टिसिटी’ एक जर्नलमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनमा ११ प्रतिवेदन समावेश गरिएको छ ।   अध्ययनमा योग र मस्तिष्क स्वास्थ्यको अन्तरसम्वन्धलाई मुख्यरूपमा हेरिएको अध्ययनकर्ताहरूले जनाएका छन् ।    अध्ययनमध्ये पाँच अध्ययन योगको कुनै अभ्यास नै..

    यी हुन् जाडोमा छाला जोगाउने ५ उपाय

    शुक्रबार, मंसिर २७, २०७६ साल
    काठमाडौँ, २७ मङ्सिर तापक्रममा आएको अकस्मात् गिरावटसँगै छाला तथा ओठ फुट्ने, सुख्खा हुने र चायाँ आउने समस्या हुन्छ । छाला विज्ञहरुका अुनसार चिसोबाट हुने एलेर्जीले बालबालिकामा छाला फुस्रो र फुट्ने गर्छ भने प्रौढहरुमा थाइराइडको असन्तुलनका कारण अनुहारको छालामा विभिन्न प्रकारका समस्या देखिन्छन् । त्यस्तै, किड्नी तथा कलेजोको समस्या भएका वृद्धवृद्धामा जाडो मौसमा छाला फुट्ने लगायतका समस्या देखिन्छन् । बालकदेखि वृद्धवृद्धासम्म पीडित..

    नेपाल आर्मीद्वारा निःशुल्क दशदिने स्वास्थ्य शिविर शुरु

    शुक्रबार, मंसिर २७, २०७६ साल
    जलेश्वर, २७ मङ्सिर ।  महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा आजदेखि १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । सोनमा गाउँपालिका–३ स्थित खखना माविको प्राङ्गणमा नेपाली सेनाद्वारा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविर आउँदो पुस ५ गतेसम्म सञ्चालनमा रहने स्वास्थ्य शिविरका संयोजक पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले बताउनुभयो ।  शिविरमा नेपाल आर्मी हस्पिटलका विशेषज्ञ डाक्टरहरु १८० जना सर्जनसहितको टोली, ११० जना..

    यस्ता छन् जाडोमा गर्नै नहुने ७ गल्ती

    बिहिवार, मंसिर २६, २०७६ साल
    काठमाडौँ, २६ मङ्सिर  मौसमी परिवर्तन तथा अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन् । मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन् । जसका कारण जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्तिरहेका हुन्छन्।  चिसोमा गर्नै नहुने सात गल्ती यस प्रकार छन् ।   थोरै पानी पिउने निश्चय नै गर्मी मौसममा जस्तो जाडोमा हामीलाई..

    निःशुल्क स्वास्थ्य शिविर, ५ सय ७ जनाले लिए सेवा

    बिहिवार, मंसिर २६, २०७६ साल
    बेझाड, २६ मङ्सिर   पाल्पाको रामपुर नगरपालिकाद्वारा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा  मुख, टाउको तथा घाँटीको क्यान्सर र महिलाको पाठघेरको मुख तथा स्तनमा हुन सक्ने क्यान्सर रोगसम्बन्धी सेवा प्रदान गरिएको छ  ।    नगर स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुङ्गानाका अनुसार बुधबार सम्पन्न सो शिविरमा ५०७ ले सेवा लिएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सरको जाँच गराएका ३४८ मध्ये १३१ मा पाठेघरसम्बन्धी सङ्क्रमण देखिएका छन्..

    ‘पिँजडामा पालिएका कुखुराबाट उत्पादित अण्डा अस्वस्थकर’

    बुधबार, मंसिर २५, २०७६ साल
    काठमाडौँ २५ मङ्सिर पिँजडामा पालन गरिएको कुखुराबाट उत्पादन भएको अण्डा र मासु खानका लागि स्वस्थकर नहुने एक कार्यक्रममा सहभागी वक्ताले बताएका छन् । उनीहरुले देशका अधिकांश ठाउँमा  पिँजडाभित्र कखुुरापालन गरिँदै आएकाले पिँजडामुक्त खोरका बारेमा चेतना जगाउनुपर्ने औँल्याए ।  पिँजडामुक्त खोरको प्रयोग र विस्तारका लागि अभियान चलाएको एनिमल नेपालद्वारा आयोजित कार्यक्रममा उपभोक्ता मञ्चका अध्यक्ष सहदेव गौतमले जीवनयापनका लागि पशुपक्षीलाई पनि उपयुक्त वातावरण चाहिने..

    'साग'को समापन लगतै डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री

    मंगलवार, मंसिर २४, २०७६ साल
    काठमाडौं, २४ मंसिर प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिस गर्न अस्पताल पुगेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरेलगत्तै उनी महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् ।   प्रधानमन्त्री ओलीको दुई हप्ताअघि यसै अस्पतालमा एपेन्डिक्सको अप्रेशन गरिएको थियो ।..

    आँखाका लागि हानिकारक हुन सक्छन यी ५ गल्ती

    मंगलवार, मंसिर २४, २०७६ साल
    काठमाडौँ, २४ मङ्सिर आँखा शरीरको महत्वपूर्ण अंग हो जुन दृष्टिको काममा आँउछ। आँखा हाम्रो शरीरको संवेदनशिल र महत्वपूर्ण अंग हो । यसकारण आँखाको हेरचाहमा विशेष ध्यान पुर्याउनु आवश्यक छ ।  थोरै लापरवाहीले पनि आँखालाई ठूलो हानी पुर्याउन सक्छ । हामीले दैनिक रुपमा गर्ने क्रियाकलापहरुले हाम्रो आँखालाई कति हानी पुर्याउँछ, हेरौं ५ वटा कारणहरु ।    अध्याँरोमा पढ्दा  अध्ययन गर्दा प्रयाप्त रुपमा उज्यालो नहुँदा पनि अाँखाकाे..

    स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावमा समस्या

    सोमबार, मंसिर २३, २०७६ साल
    बेझाड, २३ मङ्सिर    जिल्लाको पूर्वी भागमा अवस्थित दुर्गम क्षेत्रमा पर्ने निस्दी गाउँपालिका–३ झिरुवामा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको रु दुई करोडको लागतमा दुईतले १६ कोठासहितको नयाँ भवन निर्माण सम्पन्न भएको हो । विसं २०७३ मा शिलान्यास भएको भवन बनेपछि स्थानीयमा खुशियाली छाएको छ ।     यस स्वास्थ्यचौकीबाट यहाँका करिब पाँच हजार नागरिक लाभान्वित हुनेछन् । यस स्वास्थ्यचौकीमा हाल..

    रक्तचाप कसरी बढ्छ ? यसरी बच्न सकिन्छ

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौंँ, २३ मङ्सिर । अक्सर मानिसले लो ब्लड प्रेसरलाई त्यती गंभिरतापूर्वक लिदैनन्, जति हाइ ब्लड प्रेशरलाई लिने गर्छन् । यद्यपी लो ब्लड प्रेशरलाई पनि नजरअनदाज गर्नु खतरा साबित हुनसक्छ । त्यसैले समयमै यसबाट बच्ने उपाय खोजिहाल्नुपर्छ । मुटुले रगत पम्प गरी शरीरभरी पठाँउदछ । मुटुबाट बाहिरीने र भित्र पस्ने रगतद्धारा रक्तनलिमा परेको चापलाई रक्तचाप भनिन्छ । सन्तुलित रक्तचाप स्वस्थ्य जीवनको प्रमुख आधार..

    चिसोले गर्दा ओंठ फुट्यो ? यसो गर्नुहोस् ...

    शनिबार, मंसिर २१, २०७६ साल
    काठमाडौँ, २१ मङ्सिर चिसो मौषममा ओंठ फुट्ने समस्या देखिन्छ । यदि तपाइँ पनि ओंठ फुटेर समस्यामा हुनु हुन्छ भने यहाँ ओंठ फुट्नबाट जोगाउने उपायको चर्चा गरिएको छ । जाडोमा चल्ने सुख्खा चिसो हावाले ओंठ चिरा चिरा हुने समस्या हुन्छ । फुटेको ओंठले अनुहारको शोभा नै विगारिदिने मात्र होइन दुखेर समस्या पनि हुन्छ । ओंठ फुट्नबाट बचाउनका लागि धेरै मेहनत गर्नु पर्दैन ।..

    कसरी हुन्छ निमोनिया ? यस्ता छन् बच्ने उपाय

    शनिबार, मंसिर २१, २०७६ साल
    काठमाडौँ, २१ मंसिर  व्याक्टेरिया, भाइरस जस्ता साना किटाणुहरुले निमोनिया गराउँदछ । यसमा बालबालिका नै बढी पीडित हुन्छन् । यसमा फोक्सोका कोषहरुमा संक्रमित भएर सुनिन्छन् अनि स्वासप्रश्वासमा समस्या हुन्छ । विश्वमा ५ वर्ष मुनिको बालबालिकाको मृत्युको मुख्य कारण निमोनिया रहेको तथ्यांक छ ।   लक्षण छिटोछिटो स्वास फेर्ने सास फेर्दा कोखा हान्ने दुध चुस्न नमान्ने छाती घ्यार घ्यार गर्ने नीलो हुने ज्वरो आउने रुघाखोकी लाग्ने उपचार बाफ लिन लगाउने ज्वरो र खोकीको औषधी दिने झोलिलो..

    भान्सामा औषधी : ग्यास्ट्रिकबाट छुटकारा र क्यान्सर भगाउन मरिच उपयोगी

    शुक्रबार, मंसिर २०, २०७६ साल
    काठमाडौँ, २० मङ्सिर  मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ ।   यी हुन् मरिचका फाइदा मरिचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ । मरिचमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ । मरिचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण गरी तौल कम गर्न मद्दत गर्छ..

    शरिरमा रगतको कमी छ ? आजबाटै खान सुरु गर्नुस् यी खानेकुरा

    बिहिवार, मंसिर १९, २०७६ साल
    काठमाडौँ, १९ मङ्सिर यदि तपाई एनिमियाबाट पिडित हुनुहुन्छ भने यसको मतलब यो हो तपाईको शरिरमा आइरनको कमी छ । यस्तो त्यसबेला हुन्छ जब रगतमा हेमोग्लोबिनको स्तर सामान्यभन्दा धेरै कम हुन्छ । त्यसैले हेमाग्लोबिनमा आइरनको मात्रा बनाएर राख्नु जरुरी छ । जसको कारण शरिरमा न्यूट्रिशन र अक्सिजनको पस्छ । एनिमिया र आइरनको कमीको लक्षण निकै सामान्य हुन्छ । जस्तै डिप्रेशन ,चक्कर आउने ,कमजोरी..

    एक वर्षमा ९७२ ले गराए गर्भपतन, स्वास्थ्यकर्मी भन्छन् - सावधान

    बिहिवार, मंसिर १९, २०७६ साल
    पर्वत, १९ मङ्सिर पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् । जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन् ।    जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जिल्लामा सुत्केरी हुने सङ्ख्या गत वर्ष ९०१ रहेको बताउँदै सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै देखिएको जानकारी दिनुभयो ।  गर्भपतनलाई परिवार नियोजनको विकल्पका रूपमा प्रयोग हुन थालेको भन्दै स्वास्थ्यकर्मीले..

    प्रधानमन्त्री ओली अझै अस्पतालमै ! स्वास्थ्य अवस्था सुधारोन्मुख

    बुधबार, मंसिर १८, २०७६ साल
    काठमाडौँ, १८ मङ्सिर   प्रधानमन्त्री केपी शर्मा ओलीे केही दिन अस्पतालमै बसेर स्वास्थ्य लाभ गर्नुहुने भएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री केही दिन अस्पतालमै रहेर स्वास्थ्यलाभ गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।   प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल चिकित्सकीय अवलोकनमा राखिएको अस्पतालले जनाएको छ । यही मङ्सिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया..

    टन्सिलले सतायो ? निको बनाउन अपनाउनुस् यी घरेलु उपायहरू

    बुधबार, मंसिर १८, २०७६ साल
    काठमाडौँ, १८ मङ्सिर टन्सिलका कारण तपाईले धेरै दुख पाउनु भएको होला । मौसममा आउने परिवर्तन पछि रुघा लाग्ने र टन्सिल हुने सामान्य जस्तै भएको हुन्छ । सामान्यता मौसममा आउने परिवर्तनका साथै चिसो तातो खाना आदीका कारण टन्सिल हुने गर्छ ।  हाम्रो जिभ्रोको ठीक पछाडि बदाम आकारको दुई छोटो छोटो अंग हुन्छ । जहाँ मुखबाट गलासम्म पुग्ने दुई यो अंग हुन्छ जसलाई टन्सिल..

    एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री ओली चिकित्सकीय अवलोकनमा

    बुधबार, मंसिर १८, २०७६ साल
    काठमाडौँ, १८ मङ्सिर । एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उहाँलाइ चिकित्सकीय अवलोकनमा राखिएको चिकित्सकले जनाएका छन् । महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिका बारे आज बिहान १० बजे सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएअनुसार स्वास्थ्यमा थप सुधार देखिएको हो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही..

    सरकारले देशभर दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने

    मंगलवार, मंसिर १७, २०७६ साल
    रुपन्देही, १८ मङ्सिर नेपाल सरकारले देशभर राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वाथ्य सेवा विभाग र परिवार कल्याण महाशाखाले सातवटै प्रदेशमा अभियान सञ्चालन गर्ने भएका हुन् ।  पहिलो चरणमा फागुन १ गतेदेखि प्रदेश १, २ र ५ मा अभियान सञ्चालन गरिनेछ । अभियानअन्तर्गत नौ..

    सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने

    मंगलवार, मंसिर १७, २०७६ साल
    रुपन्देही, १७ मङ्सिर नेपाल सरकारले देशभर राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वाथ्य सेवा विभाग र परिवार कल्याण महाशाखाले सातवटै प्रदेशमा अभियान सञ्चालन गर्ने भएका हुन् ।  पहिलो चरणमा फागुन १ गतेदेखि प्रदेश १, २ र ५ मा अभियान सञ्चालन गरिनेछ । अभियानअन्तर्गत नौ..

    जाडोमा दही खानुको फाईदा यस्तो

    मंगलवार, मंसिर १७, २०७६ साल
    काठमाडौँ, १७ मङ्सिर  जाडो मौसममा धेरै मानिसले दहीलाई खान रोक लगाउने गरेका छन् । कसैले दही खाँदा चिसो लाग्छ भनेर खादैनन् त कोही घरबाट बन्देज भएकाले खान छोड्छन । तर जाडोमा दही खाँदाको फाईदा नै फाईदा छ भन्ने धेरैलाई थाहा नहोला । दहीमा पाईने लैक्टोबैसिलसले जाडो मौसममा रुघा खोकीबाट बचाउन मद्दत पुर्याउछ । त्यस्तै श्वासको रोग अर्थात अस्थमा जस्तो रोग हुनेलाई पनि..

    जाडोमा पिनासबाट जोगिने उपाय र घरेलु उपचारविधि

    मंगलवार, मंसिर १७, २०७६ साल
    काठमाडौँ, १७ मङ्सिर । नाकको नजीकै अनुहारको हड्डिहरूको भित्र नम हावाको रिक्त स्थान हो, जसलाई 'वायुविवर' अथवा साइनस (sinus) भन्छन्। साइनसमा पातलो झिल्लीको तह हुन्छ। जब कुनै व्यक्तिलाई रूघा तथा एलर्जी हुन्छ साइनसमा सिँगान भरिन्छ र सुन्निन्छ। साइनसको निकास माध्यम अवरुद्ध हुन्छ अनि सिँगान यहीँ भित्र थुनिन सक्छ। जहाँब्याक्टेरिया एवं भाइरस विकसित हुन सक्छ र अन्ततोगत्त्वा पिनास हुन सक्छ। टाउको र अनुहारमा..

    “मेरो स्वास्थ्यमा राम्ररी सुधार हुँदैछ” : प्रधानमन्त्री

    सोमबार, मंसिर १६, २०७६ साल
    काठमाडौँ, १६ मङ्सिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताउनुभएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत आज उहाँले मुख्य शल्यक्रियापछि पनि आफू उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने तथा समाचारहरु हेर्न सक्ने अवस्थामा रहेको जानकारी दिनुभयो ।  “एपेण्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन, यो अचानक..

    होशियार जाडो भनेर कम पानी पिउँदा यस्तो रोग लाग्नसक्छ

    सोमबार, मंसिर १६, २०७६ साल
    काठमाडौँ, १६ मङ्सिर जाडो मौसमको समयमा धेरै मानिसलाई विभिन्न रोगले सताउने गर्छ । विशेषगरी बालबालिकालाई अझ बढी समस्या आउँछ । वयस्कको तुलनामा बच्चाहरुलाई भाइरसले यो समयमा आक्रमण गर्ने हुदा उनिहरु बिरामी बढी हुन्छन् । जाडोसमयमा बिहान बेलुका वायुमण्डलमा भाइरस लगायत जीवाणु र तल्लो तहमा बढी सकृय हुन्छन्, त्यस्तै धुलोको कण पनि वायुमण्डलमा नै जम्मा हुन्छ । यो समयमा माक्स नलगाएमा श्वासप्रश्वास, छाला,..

    डडेल्धुरामा १ सय ३६ एचआइभी सङ्क्रमित, औषधि सेवन नगरेको तथ्याङ्क फेला !

    सोमबार, मंसिर १६, २०७६ साल
    अमरगढी, १६ मङ्सिर डडेल्धुरामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । एचआइभी सङ्क्रमित हुनेमध्ये बढीजसो कामको सिलसिला र रोजगारीका लागि भारत जानेमा बढी भएको एक तथ्याङ्कले जनाएको छ । एचआइभी सङ्क्रमित १३६ जनामध्ये डडेल्धुरामा हालसम्म ९६ जनाले मात्रै नियमित औषधि सेवन गरिरहेका छन् । बाँकी सङ्क्रमितले पुनं कामका लागि अन्य स्थान वा भारत जाने–आउने क्रमले गर्दा नियमित औषधि सेवन नगरेको तथ्याङ्कले देखाएको..

    के हो पुदिना ? यस्ता छन यसका फाइदा

    सोमबार, मंसिर १६, २०७६ साल
    एजेन्सी, मंसिर १६ पुदिनाले हामीले खाएको खानामात्र पचाउँदैन, पेटमा भएका विभिन्न रोगबाट मुक्ति दिन्छ । पुदिनाको अचार खाँदा जति मीठो हुन्छ, त्यतिनै स्वास्थ्यको लागि लाभदायी पनि मानिन्छ । यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न रोगहरुबाट बचाउँछ । पुदिनामा मेन्थोल, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन ए, कपर, आइरनजस्ता तत्व पाइन्छ । पुदिना खाँदा वान्तालाई पनि रोक्न सकिन्छ र पेटमा भरिएको ग्यासलाई पनि सहज तरिकाले निकाल्न..

    फलफूल–सब्जी कति खाने ? यस्ताे छ WHOकाे मापदण्ड

    आईतवार, मंसिर १५, २०७६ साल
    एजेन्सी, १५ मङ्सिर । फल तथा सब्जी भिटामिन एवं माइक्रो न्युट्रियन्टको राम्रो स्रोत हो । यी तत्वको कमीले मुटु, मधुमेह र अन्य प्रकारका गैरसंक्रमक रोगलाई बढावा दिन्छ । रिपोर्टका अनुसार, विश्वका शीर्ष वैज्ञानिक संस्थाको अध्ययनमा फलफूल–सब्जीको सेवनमा भएको कमीलाई लिएर चिन्ता बढ्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) खानामा फलफूल र सब्जीको मात्रा ४०० ग्राम तय गरेको हो । ..

    सर्वगुणकारी तिल खानुको फाइदा यस्तो

    शुक्रबार, मंसिर १३, २०७६ साल
    काठमाडौँ, १३ मङ्सिर  मानिसहरुले आफ्नो स्वास्थ्यको निक्कै हेरचाह गर्नु पर्ने हुन्छ, र हामी पनि आफु स्वस्थ्य रहनको लागि अनेक प्रकारको उपायहरु अपनाउने गर्दछौ |  स्वास्थ्य कायम राख्नका लागि तिलको ठूलो महत्व छ । तिलमा पाइने पुष्टिकारक तत्वले शरीरलाई चुस्तदुरुस्त राख्न मद्दत गर्छ । तिलमा पाइने लेसिथिन दिमाग र आँखाका लागि लाभदायक हुन्छ । तिलमा पाइने सेसामोल नामक तत्वले डिएनएलाई परावैजनी किरणजन्य हानिबाट जोगाउँछ । तिलका..

    सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज

    शुक्रबार, मंसिर १३, २०७६ साल
    चितवन, १३ मङ्सिर ।    चितवन मेडिकल कलेजले सरकारसँग भएको सहमतिअनुसार बढी लिइएको रकम फिर्ता वा समायोजन गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ ।    कलेजले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मङ्सिर १० गते शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा मेडिकल कलेजका सञ्चालकसहितको बैठकपछि भएका सहमति कार्यान्वयन प्रक्रियाअन्तर्गत बढी लिइएको शुल्क फिर्ता वा समायोजनको प्रक्रिया शुरु गरेको जनाएको हो ।   कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक..
    Results 1207: You are at page 5 of 41
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 Next Last
    Weather Forecast