आईतवार, चैत्र २३, २०७६

    स्वास्थ्य

    नेपालमै पहिलो पटक ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ शुरु हुदै

    शुक्रबार, पौष १४, २०७४ साल
    भक्तपुर, १४ पुस  ।  नेपालमा पहिलो पटक ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ शुरु हुने  भएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले आगामी जनवरीदेखि शुरु गर्न लागेको सो सर्वेक्षणले देशभरका नयाँ र पुराना क्षयरोगीको अवस्था वारे जानकारी लिन सक्ने केन्द्रका निर्देशक निर्देशक डा केदार नरसिंह केसीले बताए  ।  उनले भने – “देशभरका हिमाल, पहाड र तराईलाई समेटने गरी ५५ जिल्लाका ९९ वटा क्लष्टर छुट्याइ करिब ५७..

    अब ९ महिनामै हुने भयो बहुऔषधि प्रतिरोधी क्षयरोगको उपचार

    शुक्रबार, पौष १४, २०७४ साल
    काठमाडौँ, १४ पुस । राष्ट्रिय क्षयरोग केन्द्रले मल्टी ड्रग रेसिस्टेन्ट (बहुऔषधि प्रतिरोधी) क्षयरोगको उपचारका लागि छोटो अवधिको उपचार विधि सुरु गर्ने जनाएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा केन्द्रले सोमबारदेखि नयाँ विधि सुरु गर्न लागेको हो । यो उपचार विधि काठमाडौं, बुटवल, विराटनगर र नेपालगन्जमा सुरु गरिने केन्द्रले जनाएको छ ।  यो विधि अपनाउने मुलुकहरु मध्ये नेपाल ३८ औं भएको छ । सफलता..

    खुला दिसामुक्त बन्दै सिरहा, ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण

    शुक्रबार, पौष १४, २०७४ साल
    लहान, १४ पुस ।  सिरहा जिल्लामा झन्डै ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएको छ ।     नेपाललाई सन् २०१७ सम्ममा खुला दिसामुक्त गर्ने सरकारी लक्ष्य अनुसार सिरहा जिल्लालाई पनि खुला दिसामुक्त घोषणा गर्न विगत चार वर्षदेखि अभियान सञ्चालन गरिएको छ । सो अभियानपछि जिल्लाका ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले जानकारी दिए  ।    प्रमुख..

    एकसय चार वर्षीय वृद्धले पनि फिर्ता पाए आँखाको ज्योति

    शुक्रबार, पौष १४, २०७४ साल
    बेनी, म्याग्दी, १४ पुस । उराठ र पट्यारलाग्दो बुढ्यौली, त्यसमा पनि आँखाले देख्न छोडेपछि घरको चौघेराभित्र कैद भएर बस्नु पर्दाको पीडा कम दुःखलाग्दो हुँदैन । यस्तै दुःख र पीडामा हुनुहुन्थ्यो म्याग्दीको मालिका गाउँपालिका–६, दिच्यामका १०४ वर्षीय ओमलाल निउरे ।  निउरेका दुवै आँखा दुई वर्षअगाडि बन्द भएपछि उनलाई रात र दिन एकै लाग्थे । उमेरले सतक नाघेका निउरेका आँखा बन्द भएपछि उठ्ने, सुत्ने,..

    मिर्गौला फेल, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता

    बिहिवार, पौष १३, २०७४ साल
    काठमाडौं, पुस १३ ।  सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण पक्षघात ब्यहोर्न बाध्य बिरामीलाई मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले यस्ता बिरामीको दैनिक जीवनयापन सहज बनाउन पाँच हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको हो । अहिले सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी लगायतका जटिल रोगबाट पीडित बिरामीको उपचारमा सहुलियत दिँदै आएको..

    पाल्पामा निःशुल्क आँखा शिविरबाट ६ सय ५ बिरामी लाभान्वित

    बिहिवार, पौष १३, २०७४ साल
    रामपुर, पाल्पा, १३ पुस । पाल्पाको रामपुर नगरपालिकाका विभिन्न स्थानमा चलेको निःशुल्क आँखा शिविरबाट ६०५ जना बिरामीले सेवा लिएका छन् ।  बुधबार सम्पन्न नगरपालिकाका विभिन्न स्थानमा चलेको तीनदिने शिविरमा आँखा जाँच गराएका बिरामीमध्ये ५३ जनामा मोतियाबिन्दु फेला परेको छ । मोतियाबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि लुम्बिनी मेडिकल कलेज प्रभाषमा पठाइएको छ ।  बिरामीलाई सहजरुपमा सेवा दिने उद्देश्यले लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पाको आयोजना तथा..

    कन्चनपुरमा स्थानीय स्तरमै रु. चार लाख ऋणमा स्वास्थ्य भवन निर्माण

    बिहिवार, पौष १३, २०७४ साल
    कञ्चनपुर, १३ पुस । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको दोमिल्लामा स्थानीयले ऋण काढेर सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण गरेका छन् ।  स्थानीय ढुण्डीराज भण्डारीको संयोजकत्वमा निर्माण समिति गठन गरी ऋण काढेर रु चार लाखमा भवन निर्माण गरिएको हो । स्थानीयस्तरबाट रकम संकलन हुने आशमा उधारोमा सामग्री खरिद गरी भवन निर्माण गरिएको छ । स्थानीयस्तरमा सहयोग संकलन नभएपछि समितिका संयोजक भण्डारी अप्ठेरोमा परेका छन्  ।  सहयोग पाउने..

    ५ वर्षमुनिका बालबालिकामा हुने ‘रेटिनोब्लास्टोमा’ बारे जानीराखौं !

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौं, पुस १२ ।  के तपाइँले पाँच वर्षमुनिका बालबालिकाको आँखाको नानीमा अस्वाभाविक टल्कने थोप्लो, आँखा असामान्यरुपमा रातो भएको, विस्तारै बांगो अर्थात् डेडो हुँदै गएको देख्नुभएको छ ? कहिले–काहीँ सामान्य समस्याले यस्ता लक्षण देखिएको भएपनि यो पाँच वर्षमुनिका बालबालिकालाईमात्र देखिने आँखाको पर्दामा हुने एक प्रकारको क्यान्सर ‘रेटिनोब्लास्टोमा’को कारण पनि हुनसक्छ । पाँच वर्षमुनिका बालबालिकाका आँखामा हुने विभिन्न रोगमध्ये रेटिनोब्लास्टोमा पनि एक हो । तिलगंगा..

    नेपाल ‌औषधि लिमिटेडले पुनः 'सिटामोल' उत्पादन थाल्ने

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौं, १२ पुस । पुनः सञ्चालनमा आएको नौ महिनापछि नेपाल ‌औषधि लिमिटेडले सिटामोल उत्पादन गर्न थाल्ने भएको छ । सिटामोल उत्पादनका लागि लगभग सम्पूर्ण काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार माघ दोस्रो हप्तादेखि सिटामोल उत्पादन भएर बजारमा जानेछ । कच्चा पदार्थ भारतबाट आयात गर्नु पर्ने भएका कारण मंसिरमा सिटामोल उत्पादन गर्ने तयारी गरिएको थियो तर अब त्यो सम्भब नभएपछि माघ..

    म्याग्दीमा संचालित स्वास्थ्य शिविरबाट पन्धसयभन्दा बढी लाभान्वित

    बुधबार, पौष १२, २०७४ साल
    बाबियाचौर, म्याग्दी, ११ पुस ।  म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा मंगलबार सम्पन्न निःशुल्क आँखा र बृहत् स्वास्थ्य शिविरबाट एक हजार ५५९ जना लाभान्वित भएका छन् ।  हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा दरवाङस्थित लायन्स र लियो क्लबको आयोजनामा संयुक्तरुपमा तीन दिनसम्म शिविर सञ्चालन भएको थियो ।  शिविर सञ्चालनका लागि बेनी नगरपालिका–१ रत्नेचौर घर भई हाल..

    अछाममा असुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि

    मंगलवार, पौष ११, २०७४ साल
    अछाम, ११ पुस । अछाममा थुप्रै महिलाले सुरक्षित गर्भपतन बारेको कानुनी ज्ञानको अभाव तथा सुरक्षित गर्भपतन सेवा प्रदायक सस्थासँगको सहज पहुँचका अभावमा असुरक्षित गर्भ पतन गराइरहेका छन् ।  बयलपाटा अस्पतालमा मात्र १० महिनाका अवधिमा आएका एक सय ५० महिलाको तथ्यांकले सो पुष्टि गरेको छ । अस्पतालमा आएका महिलाको संख्या भनेको गाउँमा औषधि पसल एवं क्लिनिकले गैरकानुनी रुपमा गर्भपतन गर्नका लागि औषधि खुवाउँदा..

    बागलुङको ढोरपाटन जिल्लाकै पहिलो पूर्ण खोपयुक्त नगरपालिका घोषित

    मंगलवार, पौष ११, २०७४ साल
    बागलुङ, ११ पुस  ।   ढोरपाटन नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोपयुुक्त नगर बनेको छ । जन्मेदेखि २३ महिनासम्मका सबै बालबालिका खोपको पहुँचमा आएपछि पूर्ण खोपयुक्त नगर घोषणा गरिएको हो । नगरभित्रका कुनै पनि बालबालिका यस वर्ष नियमित खोपबाट वञ्चित नरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।    घोषणाका लागि जिल्ला जनस्वास्थ्य कार्यालय, नगरपालिका, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, वडामा रहेका स्वास्थ्यचौकी, खोप समन्वय समिति र स्वास्थ्य संस्था..

    कपिलवस्तु जिल्ला अस्पतालबाट सेवाग्राहीले प्रभावकारी सेवा पाएनन्

    सोमबार, पौष १०, २०७४ साल
    कपिलवस्तु, १० पुस । सरकारले नागरिकको स्वास्थ्य अधिकारलाई वर्तमान संविधानमा मौलिक हकका रुपमा स्थापित गरे पनि सोअनुसार यहाँका नागरिकले सेवा सुविधा पाउन सकेका छैनन् ।  जिल्ला अस्पतालबाट ७० बढी प्रकारका औषधि निःशुल्क वितरण गर्ने सरकारी घोषणा भए पनि जिल्ला अस्पतालमा भने ३० प्रकारका भन्दा बढी औषधि बिरामीले पाउँदैनन् ।  जिल्ला अस्पतालको व्यवस्थापन प्रभावकारी हुन नसक्दा आफूहरुले प्रभावकारी स्वास्थ्य सेवा पाउन नसकेको कपिलवस्तु नगरपालिका..

    लमजुङको सुन्दरबजार अस्पतालमा निःशुल्क आँखा उपचार सेवा सुरु

    आईतवार, पौष ९, २०७४ साल
    लमजुङ, पुस ९ । लमजुङको सुन्दरबजार नगरपालिका–७, मा रहेको सुन्दरबजार अस्पतालमा निःशुल्क आँखा उपचार सेवा सुरु भएको छ ।  जिल्लाको एकमात्रै सरकारी अस्पताल सुन्दरबजार अस्पतालमा आइतबारबाट यो स्वास्थ्य सेवा सुरु भएको हो ।अस्पतालले जनाए अनुसार अबदेखी प्रत्येक महिनाको ९ गते अस्पतालमा निःशुल्क आँखा उपचार सेवा सञ्चालन हुनेछ । हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग एवम् सुन्दरबजार नगरपालिका, सुनपा वडा नम्बर ६ र..

    सिरहा जिल्लाको लहानमा क्यान्सर अस्पताल स्थापना गरिने

    आईतवार, पौष ९, २०७४ साल
    लहान, ९ पुस । सिरहाको लहानमा क्यान्सर अस्पताल निर्माण गरिने भएको छ । लहानमा शनिबार आयोजित नेपाल अर्बुद निवारण संस्थाको २७औँ केन्द्रीयसभाको उद्घाटन कार्यक्रममा सरोकार भएकाहरुले क्यान्सर अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।  पूर्वाञ्चलमै क्यान्सर अस्पताल नहुँदा अर्बुद रोगी उपचारका लागि चितवन वा काठमाडौँ जान बाध्य छन् । नेपाल अर्बुद निवारण संस्था सिरहाको पहलमा लहानमा अस्पताल निर्माण गरिने..

    भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेमा अकस्मात समस्या

    शुक्रबार, पौष ७, २०७४ साल
    चितवन, ७ पुस ।  जिल्लामा प्रसूतिका लागि पहिलो रोजाइका रुपमा रहेको यहाँको सरकारी भरतपुर अस्पतालमा प्रसूति गराउन आएका महिलाहरुमा एकाएक समस्या आउने र मृत्यु समेत हुन थालेपछि कारणको खोजी गर्न थालिएको छ ।  चालु आवमा प्रसूति गराउन आएका छजना महिलाको मृत्यु भइसकेको छ, जसमध्ये पाँच जनाको शल्यक्रियापछि मृत्यु भएको हो । गएको महिनामा मात्रै दुईजनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।  भरतपुर अस्पतालका..

    चिसो मौसममा हृदयघातको खतरा बढी, ध्यान दिन चिकित्सकहरुको सुझाव

    बिहिवार, पौष ६, २०७४ साल
    काठमाडौं, पुस ६ । अहिले मुलुकभर चिसो बढेको छ । तराईका जिल्लामा शीतलहर र उच्च पहाडी तथा हिमाली जिल्लामा बाक्लो हिमपात सुरु भइसकेको छ । चिसोमा स्वास्थ्यको ख्याल गर्न नसके हृदयघात हुने खतरा धेरै हुने डाक्टरले बताएका छन् । मुटु रोग विशेषज्ञ डा. प्रेमराज वैद्यका अनुसार चिसोले हृदयघात र मुटुरोग बढाउँछ ।  चिसोले शरीरका नसा खुम्चिने हुनाले हृदयघातको सम्भावना भएकामा हृदयघात, मस्तिष्क..

    वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको लण्डनमा उपचार हुँदै

    बिहिवार, पौष ६, २०७४ साल
    काठमाडौं, पुस ६ । नेपालका प्रख्यात न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको बेलायतस्थित लण्डनमा उपचार भैरहेको खबर प्राप्त भएको छ । विशेषगरी न्युरो सर्जरीमा अन्तर्राष्ट्रिय स्तरमै प्रसिद्धी कमाएका नेपालका डाक्टर देवकोटा अस्वस्थ्य भएपछि हाल उनी लण्डनमा रहेर उपचार गराइरहेको नेपालस्थित उनको पारिवारिक स्रोतले जनाएको हो ।  हाल देवकोटाको लण्डनस्थित एक अस्पतालमा उपचार भइरहेको जानकारी गराइएको भएतापनि उनलाई लागेको रोगका बारेमा भने केही बताइएको छैन..

    स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई प्रोत्साहनस्वरूप पाँच हजार

    बिहिवार, पौष ६, २०७४ साल
    नवलपरासी, ६ पुस । नवलपरासीको (बर्दघाट सुस्ता) पूर्व नवलपुरमा रहेको हुप्सेकोट गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई प्रोत्साहन रकम दिन थालेको छ । स्वास्थ्य चौकी र अस्पतालमा सुत्केरी हुने आमालाई लक्षित गरी नमूना सुरक्षित मातृत्व कार्यक्रममार्फत जनही रु पाँच हजार प्रोत्साहन भत्ता रकम प्रदान गर्न शुरु गरिएको हो ।  गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले..

    घरेलु पद्धतिबाट सर्पको विष झार्ने नवलपरासीका डम्बरबहादुर थापा

    मंगलवार, पौष ४, २०७४ साल
    नवलपरासी, ४ पुस । यहाँका एक सामान्य व्यक्ति विषालु सर्पले डसेका बिरामीलाई घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट–१३ सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट निको पार्दै यहाँ चर्चित बनेका छन् । थापा भारतीय सेनाका पूर्व कर्मचारीसमेत हुन् ।  विसं २०५४ देखि आफ्नै घरमा सो सेवा दिँदै आएका थापाले हालसम्म सर्पले डसेका करिब..

    सरसफाइको महत्वका बारेमा जानकारीले बाल मृत्युदरमा कमी

    मंगलवार, पौष ४, २०७४ साल
    काठमाडौँ, ४ पुस । आफ्ना शिशुलाई खोप लगाउन खोप केन्द्रमा आउने आमालाई सरसफाइका महत्वका बारेमा जानकारी दिँदा सकारात्मक प्रभाव देखिएको छ ।  शिशुलाई खोप दिइएपछि खोपकेन्द्रमा कम्तीमा पनि त्यस्ता आमा कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा रहन्छन् । सो समयमा स्तनपानको महत्व, बच्चाको दिशापिसाब विसर्जन गर्दा ध्यान दिनुपर्ने कुरा, पानी उमालेर खाँदा हुने फाइदा, शिशुलाई पौष्टिक तत्वको आवश्यकता, हात धुने तरिकालगायत विषयमा जानकारी..

    आयुर्वेद अस्पतालमा स्वस्थ्य जीवन कार्यक्रम, अतिरिक्त योग प्रशिक्षण दिइने

    मंगलवार, पौष ४, २०७४ साल
    तिलोत्तमा, रुपन्देही ४ पुस  : लुम्बिनी अञ्चल आयुर्वेद औषधालय बुटवलमा स्वस्थ्य जीवन कार्यक्रम शुरु भएको छ । सो कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षणका अतिरिक्त योग प्रशिक्षण दिइने भएको छ । स्वस्थ्य जीवन कार्यक्रम शुभारम्भमा सहभागी रुपन्देही क्षेत्र नं २ प्रदेशसभा सदस्य लीला गिरीले अञ्चल आयुर्वेद अस्पताललाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता जनाए । अर्का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले यस क्षेत्रका बासिन्दालाई प्रत्यक्ष फाइदा दिलाउन..

    महोत्तरीमा ११ हजार बालबालिका कुपोषित, पोषण अभियान शुरु

    सोमबार, पौष ३, २०७४ साल
    महोत्तरी, ३ पुस । जिल्लामा करिब ११ हजार कुपोषित बालबालिका भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले पिठो वितरण कार्यको अभियान शुरु गरेको छ । शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहारस्वरुप पिठो वितरण गर्ने कार्य शुरु गरिएकाले सो अभियानले यस्ता बच्चालाई सुपोषित बनाउने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  बालपोषण शाखाका अधिकृत गिरेन्द्र झाका अनुसार पहिलो चरणमा सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा पिठो वितरण..

    ग्रामिणमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै

    आईतवार, पौष २, २०७४ साल
    चितवन, पुस २ ।  ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षा अन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा प्रभावकारी बनेको हो । जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यालयकोे तथ्यांक अनुसार जिल्लाभर अहिले ९०२ घर परिवारका ७८ हजार ५३६ जनाले स्वास्थ्य बीमा गरेका छन् । उनीहरुमध्ये शहरी क्षेत्रका जनता धेरै रहेको..

    ‘विश्वमा श्वास–प्रश्वास जन्य रोगबाट वर्षेनी साढे ६ लाखको मृत्यु’

    शुक्रबार, मंसिर २९, २०७४ साल
    जेनेभा, मंसिर २९ ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे ६ लाख नागरिकको श्वास–प्रश्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य संगठनले बिहीबार जेनेभामा सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष कम्तीमा पनि साढे ६ लाख नागरिकको ज्यान जाने गरेको जनाइएको छ । मौसमी इन्फ्लुएन्जाका कारण श्वास–प्रश्वास जन्य रोगको प्रकोप बढ्ने गरेको..

    कालीकोटकी चन्द्रा शाहको मृत्युबारे छ बुँदे सहमति

    बिहिवार, मंसिर २८, २०७४ साल
    कालीकोट, २८ मंसिर । सुत्केरी अवस्थामा शल्यक्रिया गर्दा अस्पतालका डाक्टरको लापर्बाहीका कारण ज्यान गुमाएकी चन्दा शाहको मृत्युको घटनालाई लिएर कालीकोटमा व्यवसायीको दबाबमा छ बुँदे सहमति भएको छ ।  कालीकोट उद्योग वाणिज्य संघको समन्वयमा जिल्ला प्रशासन कार्यालय कालीकोटमा सरोकारवाला निकायसँग छलफलमा छबुँदे सहमति भएको हो । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही, जिल्ला अस्पताल कालीकोटका प्रमुख कौशल..

    जाडोमा हुने छालाको सुख्खापनाको हेरचाह यसरी गर्नुहोस्

    बुधबार, मंसिर २७, २०७४ साल
    काठमाडौं ।   मौसममा हुने प्ररिर्वतनले हाम्रो स्वास्थयमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । कात्र्तिक महिना सुरु भएसँगै जाडोको मौसम सुरु हुने गर्दछ । जब चिसो मौसम सुरु हुन्छ हामीले आफ्नो शरिरलाई चिसोबाट बचाउनका लागि न्यायो तथा तातो कपडा खरिद गर्ने गर्छाै ।  तर हामी आफ्नो अनुहार तथा छालाको हेरचाहमा भने खासै ध्यान दिदैनौं । जाडो मौसममा छालाको हेरचाहा गर्नु पर्दछ । यस मौसममा..

    म्याग्दीमा १९ करोडको लागतमा ५० शैयाको अस्पताल निर्माण शुरु

    बुधबार, मंसिर २७, २०७४ साल
    म्याग्दी, २७ मंसिर । म्याग्दीको सदरमुकाम बेनीमा ५० शैया क्षमताको सुविधासम्पन्न अस्पतालको भवन निर्माण कार्य शुरु भएको छ । करिब रु १९ करोड लागतमा निर्माण गर्न लागिएको बेनी अस्पतालको भवन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले ठेक्कामार्फत काम शुरु गरेको हो ।  चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने सो भवन चार तलाको रहनेछ । विसं २०७३ मंसिर २१ गते महादेव..

    सिंहदरबार वैद्यखानाले जिएमपी मापदण्डको औषधि उत्पादन गर्ने

    मंगलवार, मंसिर २६, २०७४ साल
    काठमाडौँ, २६ मंसिर  । सिंहदरबार वैद्यखाना विकास समितिले यसै वर्षबाट जिएमपी मापदण्डअनुसार औषधि उत्पादन गर्ने भएको छ । वैद्यखानाका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेलले चालु आवको अन्त्यसम्मका कम्तीमा चार उत्पादन जिएमपीअर्थात गुड म्यानुफ्याक्चरीङ प्राक्टिसअनुसार उत्पादन गरिने जानकारी दिए ।  त्यसका लागि अन्तरराष्ट्रिय मापदण्डमा आधारित उत्पादन गर्न पहिलो चरणको गृहकार्य सकिएको उनले बताए । प्रबन्ध निर्देशक खरेलले वैद्यखाना नेपालको सबैभन्दा पुरानो आयुर्वेद औषधि..

    गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी धेरै

    शुक्रबार, मंसिर २२, २०७४ साल
    काठमाडौँ, २२ मंसिर । सीमा राना (नाम परिवर्तन) अहिले २० वर्षकी भइन् । उनी काठमाडौँकै एक कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । थापाथलीस्थित प्रसुति गृहमा भेट हुँदा उनी गर्भपतनका लागि आएकी थिइन् । अविवाहित उनले केटा साथीले परिवार नियोजनको साधन प्रयोग गर्न नमानेकाले गर्भ रहेको बताइन् ।  सीमा मात्र होइन काठमाडौँका विभिन्न क्लिनिकमा दिनहुँ जसो स्कुल-कलेजका किशोरी असुरक्षित सम्बन्धपछि रहेको गर्भ फाल्नका..
    Results 1208: You are at page 39 of 41
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 Next Last
    Weather Forecast