सोमबार, आषाढ २९, २०७७

    स्वास्थ्य

    नेर्वेली रेडक्रसद्वारा नेपाल रेडक्रसलाई थप सहयोग गर्ने प्रतिबद्धता

    बुधबार, मंसिर १२, २०७५ साल
    काठमाडौँ, १२ मङ्सिर नर्वेली रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई आगामी दिनमा विपद् व्यवस्थापन एवं मानवीय सेवाका विविध क्षेत्रमा आफ्नो सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।  नर्वेली रेडक्रसले नेपाल रेडक्रसलाई मानवीय सेवामा सहयोग गरेको ३३ वर्ष पूरा भएको छ । सोसाइटीका अध्यक्ष सञ्जीव थापा र नर्वेली रेडक्रसका उपाध्यक्ष मोर्टेल स्टोल्डेलबीच द्विपक्षीय साझेदारीसम्बन्धी सम्झौतापत्रमा आज यहाँ हस्ताक्षर भएको छ । उपाध्यक्ष स्टोल्डेल नर्वेली रेडक्रसको आर्थिक..

    नाम मात्रको अस्पताल ! दक्ष जनशक्ति र उपकरण अभावमा बिरामीलाई कष्ट

    मंगलवार, मंसिर ११, २०७५ साल
    दाङ, ११ मङ्सिर  राप्ती अञ्चल अस्पताल तुलसीपुरमा आवश्यक पर्ने जनशक्ति तथा उपकरण नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ ।  अहिले पनि अस्पतालमा आउने सेवाग्राहीले अस्पताल ‘रिफरल सेन्टर’का रुपमा रहेको गुनासो गरिरहेका छन् । सोमबार अस्पतालमा आफ्नो स्वास्थ्योपचार गराउन आएकी तुलसीपुर उपमहानगरपालिका–६ रजौराकी ४५ वर्षीया राधा पाण्डेयलाई चिकित्सकले इन्डोस्कोपी गराउनुपर्ने र सो सेवा उक्त अस्पतालमा हुन नसक्ने भएकाले घोराही जान सल्लाह दिए..

    म्याग्दीको दुर्गम र विकट क्षेत्रमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

    सोमबार, मंसिर १०, २०७५ साल
    म्याग्दी, १० मङ्सिर म्याग्दीको दुर्गम र विकट क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको रायखोरमा आइतबार सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ ।  स्वास्थ्य एकाइ स्थापना भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित रायखोरका बासिन्दालाई सामान्य बिरामी पर्दासमेत तीन घण्टा पैदल हिँडेर पाखापानी र चिमखोला पुग्नुपर्ने बाध्यता हटेको छ ।  एकाइबाट रायखोर, मूलपानी र उल्लेरीका ४८ घरधुरीका ५०० जनसङ्ख्या लाभान्वित भएका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले..

    चिसो बढेसँगै श्वासप्रश्वास र आँखाका बिरामी बढ्दै, यस्ता छन् कारणहरु !

    आईतवार, मंसिर ९, २०७५ साल
    बर्दिवास, ९ मङ्सिर  महोत्तरी जिल्लामा श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । जिल्लाको सुदूर उत्तरी क्षेत्रको बर्दिवास नगरपालिकादेखि सुदूर दक्षिणी भेगको जलेश्वर नगर क्षेत्रका सबैजसो ठाउँमा अहिले श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या निकै बढेको अस्पताल र स्वास्थ्य संस्थाले जानकारी दिएका हुन् ।  बर्दिवास नगर क्षेत्रका सरकारीदेखि निजी क्षेत्रका अस्पतालमा दिनहुँ स्वास्थ्य जाँच र उपचारका लागि पुग्नेमध्ये धेरैजसोमा श्वासप्रश्वास र आँखाको..

    दबाईबाट होइन, दबाएर उपचार : के हो अक्युप्रेसर विधी ? जान्नुहोस् १० महत्वपूर्ण पोइन्ट्स

    आईतवार, मंसिर ९, २०७५ साल
    काठमाडौँ, ८ मंसिर प्रकृतिले शरीरको रचना यसरी गरेको छ कि, अधिकांश रोगको उपचार हामी आफैँभित्र छ । अक्युप्रेसर पद्धति त्यही अनुरुप विकास भएको हो, जसले शरीरको विशेष विन्दुहरुमा दबाव पैदा गरेर रोग निर्मुल पार्छ । यसको कुनै साइड इफेक्ट छैन । स्वस्थ्य अवस्थामा पनि अक्युप्रेसर विधी अपनाउन सकिन्छ, जसले शरीरलाई स्थिर र शान्त राख्छ । साथै कुनै उपचार गराइरहेको छ भने..

    धर्नामा बसेका निर्मलाका बुवाको स्वास्थ्य गम्भीर, उपचारका लागि काठमाडौं पठाउने तयारी

    शनिबार, मंसिर ८, २०७५ साल
    कञ्चनपुर, ८ मङ्सिर । छोरीलाई बलात्कार गरी हत्या गर्नेलाई पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना बसेका निर्मला पन्तका बुवा अस्वभाविक रूपमा बरबराउन थालेका छन्। शारीरिक र मानसिक रुपमा स्वास्थ्य गम्भीर भएपछि जिल्ला प्रशासन कार्यालयले यज्ञराजलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी गरेको हो । परिवारको निर्णयपछि उनलाई उपचारका लागि काठमाडौं लैजाने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । धर्नामा बसेका यज्ञराजको शारिरिक तथा मानसिक..

    १ सय ३८ नयाँ एचआइभी सङ्क्रमित थपिए, ७० पुरुष, ६३ महिला र ५ बालबालिका

    शुक्रबार, मंसिर ७, २०७५ साल
    चितवन, ७ मङ्सिर  सन् २०१८ को हालसम्म जिल्लामा १३८ जना एचआइभी सङ्क्रमित थपिएका छन् ।  भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउण्डेशन (एएचएफ) नेपालले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष फेला परेका सङ्क्रमितमध्ये ७० पुरुष, ६३ महिला र पाँच बालबालिका रहेका छन् ।  फाउण्डेशनका क्षेत्रीय कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्ष सङ्क्रमित १० जनाको मृत्यु भएको छ । जसमध्ये आठ जना पुरुष र दुई..

    सुरक्षित गर्भपतन गराउने बढ्दै, सरकारी मान्यता प्राप्त अस्पतालमा गर्भपतन गराउन चिकित्सकको आग्रह

    बिहिवार, मंसिर ६, २०७५ साल
    दाङ, ६ मङ्सिर  राप्ती अञ्चल अस्पताल तुलसीपुरमा यस आर्थिक वर्ष शुरु भएदेखि हालसम्म ८५ महिलाले निःशुल्करुपमा सुरक्षित गर्भपतन गराएका छन् ।  गर्भपतन गराउनेमा १६ वर्षदेखि २० वर्षसम्मका १५ र अरु २० वर्षमाथिका रहेको अस्पतालका सूचना अधिकृत कमल सुवेदीले जानकारी दिए । यसरी सुरक्षित गर्भपतन गराउनेमा केही अविवाहित पनि रहेका छन् । त्यसैगरी गत आर्थिक वर्षमा भने सो अस्पतालबाट एक हजार ४८ ले..

    आयुर्वेद औषधालय जयवागेश्वरीमा चिकित्सक र औषधिको अभाव

    बुधबार, मंसिर ५, २०७५ साल
    काठमाडौँ, ५ मङ्सिर वाग्मती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरीमा चिकित्सक र औषधिको अभावमा बिरामी उपचार नपाई फर्कने गरेका छन् ।  छ जना चिकित्सकको दरबन्दी रहेको औषधालयमा उपचार गर्न जाँदा काजमा बसेका कर्मचारी मात्र भेटिने गरेको बिरामीको गुनासोे छ । काजमा बसेका तल्लो तहको कर्मचारी मात्र कार्यालयमा बस्दा गुणस्तरीय चिकित्सकीय सुविधा पाउनबाट बिरामी वञ्चित हुनुपरेको उपचार नपाई फर्कनुभएका योगकृष्ण वैद्यले बताए ।  आयुर्वेद औषधालयमा २२..

    पाल्पामा ३ सय १७ जना एचआइभी सङ्क्रमित भेटिए, १४ वर्ष मुनिका २ बालबालिका

    मंगलवार, मंसिर ४, २०७५ साल
    बेझाड पाल्पा, ४ मङ्सिर  पाल्पा जिल्लामा ३ सय १७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आव २०७४–७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए । सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी रहेका छन् । जिल्लाको मिसन अस्पतालबाट सङ्क्रमितले निःशुल्क एआरटी..

    छातीमा अचानक दुखाइ बढेपछि डाक्टर गोविन्द केसी अस्पतालको क्याबिन २ सय १५ मा भर्ना

    सोमबार, मंसिर ३, २०७५ साल
    काठमाडाैं ३ मङ्सिर  डाक्टर गोविन्द केसी अस्पतालमा भर्ना भएका छन् । सोमवार विहान छातीमा दुखाइ बढेपछि  उनलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक विभागको आकस्मिक कक्षमा भर्ना गरिएको छ । विहान ४ वजे भर्ना गएका डा केसीकाे रगत लगायतको चेकजाँच गरिएको छ यद्यपी रिर्पाेट भने आइनसकेको अस्पतालले जनाएको छ । डा.केसीलाई अस्पतालको २१५ नम्बर क्याबिनमा भर्ना गरिएको छ । उपचारमा संलग्न डा.अरुण सायमीका..

    समाजका डरले असुरक्षित गर्भपतन, अविवाहित महिलाको सङ्ख्या बढी, स्वास्थ्य अवस्था कमजोर

    सोमबार, मंसिर ३, २०७५ साल
    बाँके, ३ मङ्सिर  नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता प्रदान गरे पनि बाँकेमा सुरक्षितभन्दा पनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अत्याधिक छ । गर्भपतन गराउनेमा अविवाहित महिलाको सङ्ख्या बढी देखिएको छ ।  जाजरकोट छेडागाड नगरपालिकाकी एक युवतीले आफ्नो तीन महीनाको गर्भपतन गराउन भारतको बहराइच पुगिन् । ती महिलाले नेपालमा गर्भपतन गराउँदा समाजले थाहा पाउने डरले आफन्तको साथमा भारत पुगेकी हुन् । भारतको एक..

    घुम्ती शिविरबाट २ सय लाभान्वित, स्थानीयको नागरिकता, परिचयपत्र र उपचारगरी सेवा प्रदान

    आईतवार, मंसिर २, २०७५ साल
    म्याग्दी, २ मङ्सिर  म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कोटगाउँमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट २०० जनाभन्दा बढी लाभान्वित भएका छन् ।  गाउँपालिका र वडा कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट २०६ जनाले गाउँमै नागरिकता, ज्येष्ठ नागरिक परिचयपत्र, स्वास्थ्य उपचार, तस्वीरसहितको मतदाता नामावली दर्तालगायतका सेवा पाएका छन् ।  जिल्ला प्रशासन कार्यालयको टोलीले ३८ लाई नयाँ र आठ जनालाई प्रतिलिपी नागरिकता..

    दशैं बिदामा गएका डाक्टर उपचारमा नफर्किएपछि अस्पतालमा प्रसूति सेवा प्रभावित

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    सङ्खुवासभा, ३० कात्तिक जिल्ला अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । चिकित्सक अभाबका कारण एक सातादेखि सो सेवा प्रभावित हुँदै आएको हो । अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले दुई चिकित्सक उपलब्ध गराएकामा एक चिकित्सकको समयावधि सकिएको र अर्को एक बिदामा बसेपछि प्रसूति सेवा प्रभावित भएको हो । डा युवराज बस्नेत दशैँअघि नै समयावधि सकिएको भन्दै अस्पताल छोडेको..

    पूर्वखोला गाउँपालिका पाल्पाद्वारा विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण

    बिहिवार, कार्तिक २९, २०७५ साल
    बेझाड, पाल्पा, २९ कात्तिक पूर्वखोला गाउँपालिका पाल्पाले विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।  छात्रा महिनावारी भएका समय विद्यालय नआउने र बीचमै विद्यालय छाड्ने दरलाई कम गर्न सेनेटरी प्याड वितरण गरिएको हो । गाउँपालिकाको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण गरिएको छ । गाउँपालिकाभित्रका सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको गाउँपालिकाले..

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निमित्त सचिवमा डा. सुशीलनाथ प्याकुरेल

    बुधबार, कार्तिक २८, २०७५ साल
    काठमाडौँ, २८ कात्तिक  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निमित्त सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल तोकिएका छन् । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अर्को व्यवस्था नभएसम्म १२औँ तहका प्रमुख विशेषज्ञ प्याकुरेललाई आर्थिक तथा प्रशासनिक कार्यका निमित्त यही कात्तिक २५ गते सो जिम्मेवारी दिएका हुन् । समग्र स्वास्थ्य सुधारका लागि आफूले काम गरिराखेको र आगामी दिनमा जारी रहने सचिव डा प्याकुरेलले बताए..

    त्याग्नुहोस् विलासी जीवन र गलत खानपान जान सक्छ मधुमेह को कारण ज्यान ! महिला भन्दा पुरुष रोगी

    बुधबार, कार्तिक २८, २०७५ साल
    चितवन, २८ कात्तिक  असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण दिनहुँ मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको छ । जसकारण नसर्ने अन्य रोगहरुबाट प्रभावित हुनेहरु पनि बढ्दै गएका छन् ।  सन् १९९१ बाट विश्वभर नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाउँदै आएको छ । यस वर्षको नारा ‘परिवार र मधुमेह’ रहेको छ । लामो समयदेखि मधुमेहका बिरामीको उपचारमा सक्रिय डा भोजराज अधिकारीका अनुसार मधुमेह बिरामी..

    नेकपाका अध्यक्ष ‘प्रचण्ड’ म्याग्दीमा, पत्नी सीता दाहालको तातोपानी कुण्डमा प्राकृतिक उपचार

    मंगलवार, कार्तिक २७, २०७५ साल
    बेनी, २६ कात्तिक :  नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी आउनुभएको छ । पत्नी सीताको तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन नेता दाहाल सोमबार यहाँ आएका छन् ।  बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित प्रचण्ड पत्नी दाहाललाई उपचार गराउन ल्याइएको छ ।  नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री थापाका परिवारका अन्य सदस्यहरुसमेत सहभागी सो टोली तीन दिनसम्म म्याग्दीमै रहनेछ..

    जाडोसँगै निमोनियाको जोखिम बढ्दै : के हो निमोनिया ? डा. को सल्लाह, लक्षण र उपचार

    सोमबार, कार्तिक २६, २०७५ साल
    चितवन, २६ कात्तिक  शहरीकरणसँगै बढ्दै गएको धुलो, धुँवाका कारण निमोनियाको जोखिम बढ्दै गएको छ । फोक्सोमा हुने संक्रमण निमोनिया हो । चिकित्सकहरुको भनाइमा ब्याक्टेरिया, भाइरस, फङ्गस, प्रोटोजोवालगायतले फोक्सोमा संक्रमण भई निमोनिया हुने गर्दछ ।  वीर अस्पताल काठमाडौँका वरिष्ठ छाती रोग विशेषज्ञ डा अषेश ढुङ्गानाका अनुसार एक दिनमा ११ हजार लिटर हावा फोक्सोले प्रशोधन गर्ने गर्दछ । हावाको माध्यमबाट फोक्सोमा प्रवेश गर्ने धुलो,..

    नगरक्षेत्रको फोहरमैला खोलामा फाल्दा वातावरण दुर्गन्धित, स्वास्थ्यमा प्रतिकुल असर !

    आईतवार, कार्तिक २५, २०७५ साल
    लहान, २५ कात्तिक फोहर व्यवस्थापनका लागि डम्पिङसाइट नहुँदा सिरहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित फोहरमैला नजिकैको खोलामा फ्याँकिदै आएको छ । गोलबजार नगरपालिकाले बजार क्षेत्रबाट दिनहुँ सङ्कलन हुने फोहरमैला गोलबजार नजिकै रहेको मैनावती खोलामा फाल्ने गरेकाले त्यस क्षेत्रको वातावरण दुर्गन्धित हुनाका साथै खोला किनारमा फोहरको थुप्रोसमेत बढ्दै गएको छ । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको मैनावती खोलाको पुल नजिक दिनहुँ अव्यस्थित तरिकाले फोहर फ्याँल्दा..

    क्यान्सरलगायत यी १ सय ४८ प्रकारका ‘खतरनाक’ रोगको औषधि 'गहुँत'

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक  स्थानीय गाईको गहुँतबाट १ सय ४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल (रगतमा हुने बोसो)ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाएका हुन्..

    भरोसाको केन्द्र बन्दै आयुर्वेद औषधालय, बिरामी भन्छन् - निक्कै आराम भयो

    सोमबार, कार्तिक १९, २०७५ साल
    सुरुङ्गा, १९ कात्तिक  “देब्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ, सुने र जाने जति सबै अस्पताल पुगिसकें, रोग निको भएन” बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया हरिमाया थापाले आफ्नो शरीरको दुखेको अङ्ग देखाउँदै भने – “डाक्टरसाब मलाई जसरी पनि निको पारिदिनुहोस् ।” चिसोमा बिहान बेलुका खप्नै नसक्ने गरी सिङ्गै पातै दुख्ने उनको थप समस्या रहेछ ।  सोही गाउँपालिका–५ निवासी गुदु राजवंशीको पनि समस्या..

    निःशुल्क आँखा परीक्षण शिविरमा मोतीयाबिन्दुका ४३ बिरामीको सफल शल्यक्रिया

    आईतवार, कार्तिक १८, २०७५ साल
    वालिङ, १८ कात्तिक  स्याङ्जाको वालिङमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा परीक्षण शिविरमा मोतियाविन्दुका ४३ बिरामीको सफल शल्यक्रिया गरिएको छ ।  आँखा उपचार केन्द्र वालिङ र प्राथमिक स्वास्थ्य केन्द्र वालिङको व्यवस्थापन तथा हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा शनिबार सम्पन्न शिविरमा ४५० जना आँखाका बिरामीले आँखा परीक्षण गराएका आँखा उपचार केन्द्र वालिङका प्रमुख तेजबहादुर गुरुङले बताए ।  गत बिहीबारबाट शुरु भएको निःशुल्क..

    आयुर्वेद चिकित्सालयलाई केन्द्रीय विशेषज्ञ चिकित्सालय बनाउन माग

    शुक्रबार, कार्तिक १६, २०७५ साल
    काठमाडौँ, १६ कात्तिक  नरदेवीस्थित नेपालको सबैभन्दा पुरानो आयुर्वेद चिकित्साकलयलाई ‘आयुर्वेदको केन्द्रीय विशेषज्ञ चिकित्सालय’ बनाउन माग गरिएको छ । चिकित्सालय स्थापना भएको १०१ वर्ष पूरा भइसकेको छ । विसं १९७४ वैशाख महीनामा चार शय्याबाट सेवा शुरु भएको सो चिकित्सालयले हाल ११८ शय्या सञ्चालनमा ल्याएको छ ।  आयुर्वेद चिकित्सा उपचारको महत्वबारे अझै पनि आम जनतामा कम चेतना भएकाले त्यहाँ सेवा लिन जाने बिरामीको चाप..

    ६ महीनादेखि ५ वर्षमुनिका २१ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    बिहिवार, कार्तिक १५, २०७५ साल
    बाजुरा, १५ कात्तिक  जिल्लामा ६ महीनादेखि पाँच वर्षमुनिका २१ हजार बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । यसका साथै बालबालिकाको पाखुराको नाप लिइने र बालभिटासमेत वितरण गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।  छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । सोका लागि जिल्लामा २६७ महिला..

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, आज नै डिस्चार्ज गर्ने अस्पतालको तयारी

    बिहिवार, कार्तिक १५, २०७५ साल
    काठमाडौँ, कार्तिक १५ ।  महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएसँगै आज नै उनलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ । प्रम ओलीको स्वास्थ्यमा बुधबारदेखि नै थप सुधारहरु देखिएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्ने तयारी थालेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका हुन् । हालको अवस्थामा प्रधानमन्त्रीलाई निको भइसकेको र नियमित खान पान सुरु गरिसकेको समेत जनाइएको..

    भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै

    बुधबार, कार्तिक १४, २०७५ साल
    चितवन, १४ कात्तिक  भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै आएको छ । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको अस्पतालले पाँच जिल्लामा अस्पताल र आँखा उपचार केन्द्रमार्फत र बाँकी पाँच जिल्लामा शिविरमार्फत सेवा दिँदै आएको छ ।  चितवनको भरतपुरमा केन्द्रीयस्तरको आँखा अस्पताल, शहरी क्लिनिक र पाँच ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा छ । नवलपुरको कावासोती, धादिङको सल्यानटार र बाराको सिम्रनगढमा आँखा..

    कात्तिक १४ र १५ मा ५ वर्षमुनिका बालबालिकालाई बुथमा लिएर जानुहोस् र स्वस्थ बनाउनुहोस् !

    मंगलवार, कार्तिक १३, २०७५ साल
    काठमाडौँ, १३ कात्तिक  शिशु जन्मेको छ महीना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने बुधबार पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला ।  मतदान गर्न होइन नी बुथमा ! आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न । यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका-स्वास्थ्यकर्मी जनशक्ति तयारी अवस्थामा..

    प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, एक-दुई दिनमा डिस्चार्ज गर्ने जानकारी

    मंगलवार, कार्तिक १३, २०७५ साल
    काठमाडौँ, १३ कात्तिक  प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । यसैगरी स्वास्थ्यमा सुधार आइराख्यो भने एक-दुई दिनमा डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ । उनको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले मंगलबार बिहान सजिलैसँग खाजा खानुभएको र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको जानकारी दिए ।  प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या..

    प्रधानमन्त्री ओलीलाई छातीमा सङ्क्रमण, केही दिन अस्पतालमै राखिने

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौँ, १२ कात्तिक  छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।  उहाँकोे शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ) का कारण चिनीको मात्रा असन्तुलित भएकाले ‘एन्टी बायोटिक इन्सुलेन्स’ दिइ सूक्ष्म अवलोकनका लागि राखिएको हो । गत शुक्रबारदेखि सामान्य अस्वस्थ्य हुनुभएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट..
    Results 1452: You are at page 34 of 49
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 Next Last
    Weather Forecast