सोमबार, आषाढ २९, २०७७

    स्वास्थ्य

    भारतमा शनिबार मात्र थपिए १८ हजार कोरोना सङ्क्रमित

    शनिबार, आषाढ १३, २०७७ साल
    नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल संख्या शनिबार पाँच लाखभन्दा बढी भएको छ। भारतमा दैनिक हजारौको संख्यामा नयाँ सङ्क्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या पाँच लाखभन्दा बढी पुगेको हो। सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै १८ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। भारतमा शनिबार बिहान सार्वजनिक गरिएको तथ्यांकअनुसार एकैदिनमा १८ लाख ५५२ जना सङ्क्रमित भएका हुन्। गत जुनदेखि मात्रै भारतमा तीन..

    गण्डकी प्रदेशमा १२ महिने शिशुसहित थप ३२ जनामा कोरोना संक्रमण

    शनिबार, आषाढ १३, २०७७ साल
    पोखरा, १३ असार । गण्डकी प्रदेशमा १२ महिने शिशुसहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ३ जिल्लामा कोरोना पुष्टि भएको हो । शनिबार कोरोना पुष्टि हुनेमा स्याङ्जाका मात्रै २२ जना जना छन् । स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका १२ महिने शिशुसहित ४१ वर्ष उमेर समूहका १३ जना पुरुष..

    सरकारले पीसीआर परीक्षणका लागि थप दश प्रयोगशाला सञ्चालनमा ल्याउँदै

    शनिबार, आषाढ १३, २०७७ साल
    काठमाडाैं, १३ असार । सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि थप दश वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यसअघि २३ वटा प्रयोगशाला सञ्चालनमा आएकोमा परीक्षणको दायरा बढाउन थप प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो । थप सञ्चालन गर्न लागिएका प्रयोगशालामा मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र..

    सुदूरपश्चिममा एकैदिन थप २२१ जनामा कोरोनाकाे पुष्टी

    शनिबार, आषाढ १३, २०७७ साल
    धनगढी, १३ असार।  सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २२१ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८५९ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा १८६ जना र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको जाँचमा ३५जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।  कैलालीमा ३७, कञ्चनपुरमा ४४, डोटीमा ७१, डडेलधुरामा एक,..

    भारतमा कोरोना संक्रमितको संख्या पाँच लाख भन्दा बढी

    शनिबार, आषाढ १३, २०७७ साल
    नयाँदिल्ली, १३ असार । भारतमा कोरोनाभाइरसबाट संक्रमितको कूल संख्या पाँच लाख नौ हजार ४४६ पुगेको छ । त्यहाँ दैनिक १८ हजारभन्दा बढी संक्रमित भेटिन थालेका छन् । भारतमा निको हुने संक्रमितको संख्या पनि उच्च छ । अहिलेसम्म दुई लाख ९५ हजार ९१७ जना निको भएका छन् । एक लाख ९० हजार १९१ जना उपचाररत छन् । तर दैनिक संक्रमितको संख्या भने निरन्तर..

    सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १८ सय ८६ पुग्यो, कुन जिल्लामा कति ?

    शुक्रबार, आषाढ १२, २०७७ साल
    कैलाली। सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड-१९)बाट सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ८ सय ८६ पुगेको छ। शुक्रबार दुई सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८ सय ८६ पुगेको हो। शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, धनगढी प्रयोगशाला र चितवन प्रयोगशालामा भएको परीक्षणमा दुई सय १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।..

    आज बिहानै थपिए गण्डकी प्रदेशमा २५ काेराेना संक्रमित

    शुक्रबार, आषाढ १२, २०७७ साल
    काठमाडौं, १२ असार । गण्डकी प्रदेशका विभिन्न ४ जिल्लामा शुक्रबार बिहान थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय कास्कीले थप २५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । थपिएकामध्ये पूर्वी नवलपरासीकामात्रै २१ जना छन् । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको हो। गण्डकी प्रदेशको चार जिल्लाहरू तनहुँ,..

    ललितपुरमा कोभिडबाट दोस्रो व्यक्तिको मृत्यु

    बिहिवार, आषाढ ११, २०७७ साल
    काठमाडौं। ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ। यही असार ४ गते महालक्ष्मी नगरपालिका वडा नं ५ टीकाथली बस्ने स्थायी ठेगाना चितवन जिल्ला रत्ननगर घर भएका ५० वर्षीय पुरुषको कोरोना पुष्टि भएसँगै आज बिहान ७ बजे  पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरमा प्रमुख डा खगेश्वर गेलालले बताए। उनले भने, 'ती व्यक्तिको पाँच महिनाअघि भक्तपुर अस्पतालमा..

    सुदूरपश्चिममा एकैदिन २ सय ७२ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या १५ सय ३२ पुग्यो

    बिहिवार, आषाढ ११, २०७७ साल
    काठमाडौं, ११ असार । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ३२ पुगेको छ । बुधबार एकैदिन २७२ जनामा थप संक्रमण देखिएपछि संक्रमितको संख्या १५ सय ३२ पुगेको हो । सुदूरपश्चिममा एकैदिन थपिएका संक्रमितमध्ये हालसम्मकै सबैभन्दा बढी हिजो थपिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा २०२, वीर अस्पतालमा गरिएको परीक्षणमा १३ र सेती प्रादेशिक अस्पतालमा ५७ गरि २७२ जनामा..

    शुरु भयाे कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण

    बिहिवार, आषाढ ११, २०७७ साल
    काठमाडाैं, ११ असार । कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण बेलयातमा सुरु भएको छ । स्वतस्फूर्त रुपमा खोपको परीक्षणमा सहभागी हुन चाहेका व्यक्तिलाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया थालिएको वैज्ञानिकले बताएका छन् । परीक्षणमा सहभागी हुने व्यक्तिहरुलाई हाल ‘इम्युनाइज्ड्’ गर्न थालिएको हो । इम्पेरियल कलेज लण्डनका प्राध्यापक रोबिन शाट्टोक र उनका सहकर्मीहरुको नेतृत्वमा परीक्षण सुरु भएको हो । झण्डै ३००..

    बुधबार थप थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १०७२८

    बुधबार, आषाढ १०, २०७७ साल
    काठमाडौं, १० असार । नोभेल कोरोना भाइरसका  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२९ संक्रमित थपिएका हुन् । हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित गत बिहीबार ६७१ जना थपिएका थिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३३१ संक्रमित थपिएका थिए । आइतबार ४२१, सोमबार ५३५ र मंगलबार कोरोना..

    कैलालीमा बुधबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

    बुधबार, आषाढ १०, २०७७ साल
    कैलाली, १० असार । कैलालीमा बुधबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये लम्कीचुहा नगरपालिकामा २५ जना र गोदावरी नगरपालिकामा ३२ जनामा संक्रमण देखिएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा लम्की चुहामा ६ जना महिला र १९ जना पुरुष तथा गोदावरी नगरपालिकामा ४ जना महिला र २८ जना पुरुषमा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । यसअघि मंगलबार कैलालीमा ४९..

    पेटभित्रै बच्चा मरेर जोखिममा परेकी १९ वर्षीय युवतीको हेलिकोप्टरमार्फत् उद्धार

    बुधबार, आषाढ १०, २०७७ साल
    खोटाङ, १० असार । खोटाङमा पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी एक युवतीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ। जिल्लाको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ। उनी सुत्केरी व्यथाले च्यापेपछि सोमबार राति जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी थिइन्। तर, स्वास्थ्यकर्मीले मन्दिराको गर्भमा रहेको बच्चा पेटभित्रै मरेको भन्दै थप उपचारका लागि काठमाडौं रिफर गरेका थिए। सुत्केरी व्याथाले च्यापेर..

    सेती प्रादेशिक अस्पतालमा डायलासिस गराउन पुगेका एकको मृत्यु, काेराेना परिक्षण गरिँदै

    बुधबार, आषाढ १०, २०७७ साल
    धनगढी, १० असार ।  बैतडीका एक पुरुषको  कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृगौलाको डायलासिस गराउन गएका बेला मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका वडा नम्वर ३ का ४७ बर्षीय पुरुष रहेका छन्।  डायलासिस गराउनका चिकित्सकहरुले सुझाव दिएका भएपनि कोरोना परीक्षण नहुँदा सम्म डायलासिस गर्न नमिल्ने भनिएको मृतकका पारिवारिक स्रोतले बताएका छन्। तीन दिनसम्म कोरोना परीक्षण नै नहुँदा मंगलवार राति ती..

    गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ७ सय २९ पुग्याे

    बुधबार, आषाढ १०, २०७७ साल
    काठमाडौं, १० असार । गण्डकी प्रदेशका ८ जिल्लामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लम्जुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, तनहुँमा १ र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७२९ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी..

    कोरोनाको औषधि बनाएको पतञ्जलीको दाबी, भारत सरकारले उठायो प्रश्न

    मंगलवार, आषाढ ९, २०७७ साल
    काठमाडौं, ९ असार । भारतको आयुष मन्त्रालयले पतञ्जलीले बनाएको भनिएको कोरोना भाइरसको आषधिमाथि प्रश्न उठाएको छ । र, यसबारे छानविन पुरा नहुँदासम्म यसको प्रचारप्रसारमा रोक लगाएको छ। पतञ्जलीले मंगलबार गरेको पत्रकार सम्मेलनमा बाबा रामदेवले कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गरेका थिए । यो औषधिको क्लिनिकल कन्ट्रोल स्टडी र ट्रायल दुवै गरेको र शतप्रतिशत ठीक भएको रामदेवको दाबी थियो । तर मन्त्रालयले पतञ्जली आयुर्वेद लिमिटेडलाई..

    केही दिनअघि कुवेतबाट फर्किएका धरानका दुई महिलामा कोरोना

    मंगलवार, आषाढ ९, २०७७ साल
    विराटनगर, ९ असार । केही दिनअघि कुवेतबाट सुनसरी फर्किएका दुई महिलामा कोरोना संक्रमण देखिएको छ ।  कुवेतबाट काठमाडौं ओर्लिएर सुनसरीको बराह क्षेत्रमा निर्मित कृष्णदास महाराजको आश्रममा रहेको होल्डिङ सेन्टरबाट उनीहरूलाई धरान १७ को एन्फा एकेडेमीको क्वारेन्टिन ल्याइएको थियो । स्वाब परीक्षण गर्दा दुईजनामा संक्रमण पुष्टि भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश..

    ११ सय नाघ्याे सुदुरपश्चिममा काेराेना संक्रमितकाे संख्या, कैलालीमा मात्रै ३५० संक्रमित

    मंगलवार, आषाढ ९, २०७७ साल
    धनगढी, ९ असार । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ४४ पुगेको छ । सोमबार (हिजो) १३७ जनामा थप संक्रमण देखिएपछि संक्रमितको संख्या ११ सय ४४ पुगेको हो ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९६ र सेती प्रादेशिक अस्पतालमा ४१ गरि १३७ जनामा कोरोना संक्रमण देखिएको हो । हालसम्म प्रदेशमा १६५ जना संक्रमित डिस्चार्ज भइसकेका छन् । संक्रमितमध्ये कैलालीका ३४७,..

    तनहुँमा स्वास्थ्य र सुरक्षाकर्मीसहित १७ जनामा कोरोना पुष्टि

    मंगलवार, आषाढ ९, २०७७ साल
    तनहुँ : तनहुँमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र समुदायका व्यक्तिसहित १८ जना सोमबार साँझ कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये बन्दीपुरमा ११, आँबुखैरेनीमा तीन, घिरिङ गाउँपालिका एक र भिमाद नगरपालिकामा तीनजना रहेका छन्। बन्दीपुर गाउँपालिकाका संक्रमितमध्ये स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एकजना समुदाय र सातजना क्वारेन्टाइनमा रहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। त्यस्तै, बन्दीपुरमा पहिलोपटक कोरोना संक्रमणको पुष्टि भएको हो। बन्दीपुरका ३५ वर्षीया एक महिला..

    ९२ लाख नजिक पुग्याे विश्‍वमा कोरोना संक्रमितको संख्या, मृत्यु हुने ४ लाख ७३ हजार बढी

    मंगलवार, आषाढ ९, २०७७ साल
    काठमाडौं, ९ असार। विश्वमा हालसम्म ९१ लाख ८० हजार ११  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४ लाख ७३ हजार ४ सय ६२ जनाले ज्यान गुमाएका छन्। विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ४९ लाख १६ हजार १ सय १७ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।  हाल विश्वमा ३७ लाख ९० हजार ४ सय ३२ जना संक्रमित उपचारत छन्। उपचारत मध्ये..

    लकडाउन सुरु भएयता ३२ हजार बालबालिका बिसिजी खोपबाट वञ्चित

    मंगलवार, आषाढ ९, २०७७ साल
    काठमाडौं, ९ असार । बिसिजी खोप लगाएका देशमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदर कम भएको विभिन्न अनुसन्धानले देखाइरहेका वेला नेपालमा भने ठूलो संख्यामा बालबालिका बिसिजी खोपबाट वञ्चित भएका छन् । सरकारी तथ्यांकअनुसार कोरोना संक्रमण सुरु भएयता ३२ हजारभन्दा बढी बालबालिकाले बिसिजी खोप लगाउन पाएका छैनन् । लकडाउन सुरु भएसँगै बिसिजी खोपमा ठूलो असर परेको छ । परिवार कल्याण महाशाखाका अनुसार चैत महिनामा..

    २४ घन्टामा विश्वमा १ लाख ८३ हजार संक्रमित थपिएकाे डब्लूएचओकाे दावी

    सोमबार, आषाढ ८, २०७७ साल
    काठमाडाैं, ८ असार । कोरोना भाइरसको महामारी विश्वभर झनै तीव्र गतिमा फैलिएको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार कोरोना भाइरस सङ्क्रमण अहिलेसम्कै सर्वाधिक दैनिक वृद्धि भएको छ। पछिल्लो २४ घन्टामा मात्र विश्वमा १ लाख ८३ हजार सङ्क्रमित थपिएको डब्लूएचओले जनाएको छ । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी २३ लाख ५६ हजार संक्रमित रहेका छन् भने १ लाख २२..

    कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

    सोमबार, आषाढ ८, २०७७ साल
    सुर्खेत, ८ असार । कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूमा सोमबार कोरोना संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए। प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको थियो। पिसीआर परीक्षणका क्रममा तीमध्ये पाँच जनामा कोरोना पुष्टि भएको..

    चितवनमा थपिए ५ जना कोरोना संक्रमित

    सोमबार, आषाढ ८, २०७७ साल
    काठमाडौं, ८ असार। चितवनमा थप पाँच जना कोरोना संक्रमित फेला परेका छन् । माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेका हुन् । भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक कूल २७० नमुना परीक्षण गरिएकामा चितवनका ५ र पूर्वी नवलपरासीका १६ जनामा कोरोना पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिका वडा नं. २, ५, ६ र ८..

    गण्डकी प्रदेशमा थपिए विहानै २० कोरोना संक्रमित, संक्रमितको संख्या ५४०

    सोमबार, आषाढ ८, २०७७ साल
    पोखरा, ८ असार । गण्डकी प्रदेशमा आज ९सोमबार० बिहानै २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्याङ्जा र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० का २० जनामा कोरोना भाइरस पोजिटिभ पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए । स्याङ्जामा १२ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ८ जना कोरोना संक्रमित थपिएको उनले जानकारी दिए ।..

    भक्तपुरमा थपिएका ८ नयाँ कोरोना संक्रमित महिला सबै कुवेतबाट फर्किएका

    सोमबार, आषाढ ८, २०७७ साल
    काठमाडाैं, ८ असार। भक्तपुरमा थपिएका ८ नयाँ कोरोना संक्रमित महिला सबै कुवेतबाट फर्किएका समूहका रहेका छन् ।नयाँ संक्रमितहरू जेठ ३० मा कुवेतबाट नेपाल फर्किएका टोलीमध्ये ८ जना रहेको स्वास्थ कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताउनुभयो । मिजारका अनुसार संक्रमित सबै महिला चाँगुनायरण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा बसेका थिए । संक्रमित महिलामध्ये ७ जनालाई पाटन अस्पताल र एकलाई शुक्रराज ट्रपिकल तथा..

    सिरहामा थपिए ५२ जना नयाँ काेराेना संक्रमित

    आईतवार, आषाढ ७, २०७७ साल
    सिरहा, ७ असार । सिरहा नगरपालिकाको सूर्यनारायण– सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा २० देखि ६५ वर्ष उमेर समूहका रहेका छन् ।  संक्रमितहरुलाई लिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राख्ने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए । योसहित सिरहामा कोरोना भाइरसको संक्रमित संख्या ७४ पुगेको छ । सिरहाका संक्रमितहरु सबै भारतबाट..

    गण्डकी प्रदेशका थपिए १६ जना कोरोना संक्रमित

    आईतवार, आषाढ ७, २०७७ साल
    काठमाडौं, ७ असार । गण्डकी प्रदेशका चार जिल्लामा आइतबार फेरि १६ संक्रमित फेला परेका छन् ।बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५०४ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान ५ः४५ बजे सार्वजनिक गरेको विवरण अनुसार बाग्लुङको गल्कोट नगरपालिकामा ४ जना..

    होम-क्वारेन्टिनमा मृत्यु भएका पुरूषमा कोरोना संक्रमण पुष्टि

    शनिबार, आषाढ ६, २०७७ साल
    गुल्मी, ६ असार । गुल्मीमा होम-क्वारेन्टिनमा बसेकाबेला मृत्युु भएका ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको छ। करिब दुई हप्ताअघि भारतको मुम्बईबाट आई होम क्वारेन्टिनमा बसेका छत्रकोट गाउँपालिकाका ती पुरूषको बिहीबार राति मृत्यु भएको थियो। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्तले मृत्यु भएका पुरूषको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। मुम्बईबाट आएका उनलाई प्यारालाइसिसको समस्या रहेपछि गाउँपालिकाको वडा नम्बर ५ मैनडाँडामा रहेको..

    सुदूरपश्चिममा एकै दिन थपिए १ सय ७१ जना कोरोना संक्रमित

    शनिबार, आषाढ ६, २०७७ साल
    कैलाली, ६ असार । एकै दिन थप १ सय ७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि  सुदूरपश्चिम प्रदेशमा सक्रिय संंक्रमितको संख्या ६ सय ४२ पुगेको छ । शुक्रबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परिक्षणबाट १ सय ५१, सेती प्रादेशिक अस्पतालबाट १२, भेरी अस्पतालबाट १ र महाराजगञ्ज अस्पतालको प्रयोगशालाबाटको गरिएको परीक्षणबाट ७ जारी गरी १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो। पुष्टि..
    Results 1452: You are at page 3 of 49
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 Next Last
    Weather Forecast