शनिबार, चैत्र २२, २०७६

    स्वास्थ्य

    मानिसलाई स्वस्थ राख्ने स्वास्थ्यचौकी नै अस्वस्थ, न्यूनतम आधारभूत सेवासमेत उपलब्ध छैन

    शुक्रबार, पौष ६, २०७५ साल
    राँझा, ६ पुस बाँकेको जानकी गाउँपालिका–४ स्थित बेलहरी स्वास्थ्यचौकी आफँै अस्वस्थ देखिएको छ । स्वास्थ्य चौकीको भौतिक पूर्वाधारको कुरा त परै जाओस् यहाँ उपचार गराउन आउने बिरामीलाई न औषधिसंगै पिउने पानीको व्यवस्था छ नत बिरामी जाँच गर्ने कोठा नै छ । कोठाको अभावमा जाँच गर्न आउने बिरामी भवन बाहिरै पालो पर्खिनुपर्छ ।  स्वास्थ्यचौकीमा न्यूनतम आधारभूत सेवासमेत उपलब्ध नभएको स्वास्थ्यचौकीका प्रमुख अहेव टामलाल बेल्वासेले..

    आँखा रोगीलाई लक्षित गरी तेह्रथुममा तीनदिने निःशुल्क आँखा शिविर

    बिहिवार, पौष ५, २०७५ साल
    तेह्रथुम, ५ पुस आँखा रोगीलाई लक्षित गरी तेह्रथुममा तीनदिने निःशुल्क आँखा शिविर शुरु भएको छ । जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी र आँखा उपचार केन्द्रको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरको पहिलो दिन बुधबार २९४ जनाको आँखा जाँच गरिएको थियो ।  शिविरमा २४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको रेडक्रसका कार्यक्रम संयोजक पूर्ण श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा विराटनगर आँखा अस्पतालका डा..

    आयुर्वेदिक पद्धतिबाट स्वास्थ्य शिविरमा ५ सय जनाको उपचार

    बुधबार, पौष ४, २०७५ साल
    बेझाड, ४ पुस  पाल्पाको रामपुरमा चलेको दुई दिने स्वास्थ्य परीक्षण शिविरमा ५५६ जनाको उपचार गरिएको छ । सोमबार २६० जनाले तथा मङ्गलबार २९६ जनाले सो शिविरमा उपचार पाएका छन् ।  रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेका अनुसार नागरिकलाई सहज स्वास्थ्य उपचार सेवा दिनका लागि शिविर आयोजना गरिएको हो । “स्वास्थ्य परीक्षण गर्नेको चाप बढेपछि एकदिने शिविरलाई दुई दिनसम्म सञ्चालन गरेका हौँ,” उहाँले..

    पत्रकारलाई पनि अब अस्पतालमा २० % छुट ! सुविधा लिन विभागबाट जारी प्रेस कार्ड अनिवार्य

    मंगलवार, पौष ३, २०७५ साल
    दमौली, ३ पुस : दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।  केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा पत्रकारलाई ल्याब, टिकट, एक्सरे, दन्त सेवालगायतमा छुट दिने निर्णय भएको छ..

    कस्तो विडम्बना ! उपचार गर्न आउने बिरामी खुल्ला चउरमा उपचार गर्न बाध्य ...

    सोमबार, पौष २, २०७५ साल
    हुम्ला, २ पुस जिल्ला अस्पताल हुम्लामा उपचार गर्न आउने बिरामीले खुल्ला चउरमा उपचार गर्दै आएका छन् । गाउँघरमा रहेका स्वास्थ्य चौकीमा उपचार हुन नसेकपछि जिल्ला अस्पताल आउने बिरामीले दुई दिनदेखि जिल्ला अस्पतालको खुल्ला चउरमा उपचार गर्दै आएका छन् । जिल्ला अस्पतालले बिरामीलाई चाँज गर्दै आएको एक कोठामा रङ्ग लगाउने कार्य भइरहेकाले बिरामीलाई गत शुक्रबारदेखि खुल्ला चउरमा सेवा दिँदै आएको जिल्ला अस्पतालका चिकित्सक..

    आँखा शिविरबाट ७८१ जनाले सेवा लिए, निःशुल्क शल्यक्रियाको व्यवस्था

    आईतवार, पौष १, २०७५ साल
    कञ्चनपुर, १ पुस  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरबाट ७८१ जनाले सेवा लिएका छन् । धनगढी नेपाल आँखा अस्पतालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित आँखा शिविरमा ३२६ पुरुष र ४५५ महिलाले सेवा लिएका छन् । उपचारका लागि पुगेकामध्ये ९३ जनामा मोतिया बिन्दु भएको पाइएको नेत्रालयका प्रबन्धक गजेन्द्र चन्दले बताए । मोतिया बिन्दु भएका सबै जनाको आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया..

    बिहान-बेलुकी काठमाडौंका अधिकांश स्थान लगायतका अन्य सहरमा प्रदूषण उच्च, ‘मर्निङ वाक’ नगर्न सुझाव !

    आईतवार, पौष १, २०७५ साल
     काठमाडौं, पौष १ ।  बिहान र बेलुकी हावामा २.५ माइक्रो मिटर र त्योभन्दा कम व्यास भएका हानिकारक धुलोका कण अत्यधिक हुने भएकाले मर्निङ र इभिनिङ वाक नगर्न विशेषज्ञले सुझाव दिएका छन्। सर्वसाधरणको अत्यधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रद्रूषण मापदण्डभन्दा कयौं गुणा बढी पाइएको छ। आँखाले देख्न नसकिने यी कण सिधै फोक्सोमा जाने भएकाले स्वास्थ्याका लागि अत्यधिक हानिकारक..

    सुत्केरी आमालाई नगरपालिकाको भत्ता, सामुदायिक अस्पतालमा सुत्केरी भएको हुनुपर्ने सर्त

    शुक्रबार, मंसिर २८, २०७५ साल
    कावासोती, २८ मङ्सिर नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाले सुत्केरी महिलालाई भत्ता दिने भएको छ ।  नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजार भत्ता प्रदान गर्ने जनाएको छ । ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई रु तीन हजार प्रदान गर्ने निर्णय गरेको नगरपालिका प्रमुख छत्रराज पौडेलले जानकारी दिए ।  “हामीले नगरको नीति तथा कार्यक्रममा यसलाई समेटेका थियौँ”, नगर प्रमुख पौडेलले भने, “यसलाई कार्यान्वयनको..

    चलिरहेको थ्रेसरमा अल्झिएर महिलाको सबै कपाल सखाप, टाउकोभरी चोटपछि अस्पताल भर्ना, थप उपचार गर्ने पैसा छैन !

    बिहिवार, मंसिर २७, २०७५ साल
    कीर्तिपुर, मंसिर २७ ।  चलिरहेको थ्रेसर मेशिनमा टाउकोको कपाल अल्झिएर शख्त घाइते भएकी कञ्चनपुरकी काली बोगटी थप उपचारका लागि राजधानीको कीर्तिपुर अस्पतालमा भर्ना भएकी छिन् ।  पुनर्वास नगरपालिका १० भीमबस्तीकी ३७ वर्षीय बोगटी गत असोज २० गते आफ्नै घरको आँगनमा धान चुट्ने क्रममा घाइते भएकी हुन् । घटनालगत्तै घाइते कालीलाई उनको परिवारले सेती अञ्चल अप्ताल, धनगढी लगेको भएतापनि त्यहाँ उचित उपचार हुन..

    मोरङका १७ वटै स्थानीय तहमा ‘वर्थिङ सेन्टर’ सञ्चालन, महिलाले घर नजिकै प्रसूति सुविधा पाउन थाले

    बिहिवार, मंसिर २७, २०७५ साल
    विराटनगर, २७ मङ्सिर : मोरङका स्थानीय तहले बर्थिङ सेन्टर (प्रसूति सेवा) सञ्चालन गरेपछि महिलाको अकाल मृत्यु न्यूनीकरणमा सहयोग पुगेको छ । मोरङका १७ वटै स्थानीय तहले ‘वर्थिङ सेन्टर’ सञ्चालनमा ल्याएका हुन् ।  स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि स्वास्थ्य संस्थामा उपकरण तथा शय्याको विस्तार गर्नाका साथै दक्ष स्वास्थ्यकर्मी राखेर सेवा सञ्चालनमा ल्याइएको हो । ‘वर्थिङ सेन्टर’ को सुविधाले ग्रामीण क्षेत्रका महिलाले आफ्नै स्थानमा..

    स्वास्थ्य संस्थामा चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन, दुर्गमका बासिन्दालाई सेवाको अनुभूति

    बुधबार, मंसिर २६, २०७५ साल
    कञ्चनपुर, २६ मङ्सिर  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका चार स्वास्थ्य संस्थमा चौबिसघण्टे बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएका छन् । पिपलाडी, झलारी, पिताम्बर स्वास्थ्यचौकी र बन्साहा शहरी स्वास्थ्य क्लिनिकमा चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गरिएको छ ।  सबै बर्थिङ सेन्टरमा दक्ष जनशक्ति र अन्य भौतिक पूर्वाधारको विकास गरिएको छ । दुर्गमका बासिन्दालाई सेवा दिन बर्थिङ सेन्टर सञ्चालन गरिएको हो । सबै बर्थिङ सेन्टरमा प्रयोगशाला समेत..

    पन्ध्र वृद्धवृद्धाले दृष्टि पाए, चिकित्सकलाई भन्छन् '‘हाम्रा लागि भगवान् तपाई नै हो"

    मंगलवार, मंसिर २५, २०७५ साल
    मङ्गलबारे, २५ मङ्सिर ‘कान्छा तिमी पनि आँखा देख्दैनौँ र यहाँ आएका ?’ फाकफोकथुम गाउँपालिका–३ रातमाटे निवासी ७० वर्षीया राममति लिम्बूको भनाइमा पछिल्तिर बसेका सोही ठाउँका सोही उमेर हाराहारीका जसबहादुर राईले उत्तर दिए ‘हो, म पनि आएको हुँ ।’ चार वर्षअघि दाहिने आँखा एक्कासि बन्द भएपछि राममतिका पछिल्ला दिन घरमै बितिरहेका थिए । आँखा बन्द भएपछि आफ्नै घर पनि बिरानो लाग्ने राममति..

    बच्चाको तौल र उचाइ बढेन भने के गर्ने ? यस्तो छ सजिलो काइदा, आफैलाई फाईदा

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौं, २४ मङ्सिर आफ्ना बच्चाको उमेर अनुसारको तौल र उचाइ कम हुँदा हरेक आमाबाबु चिन्तित हुनु स्वाभाविक नै हो । बच्चाको उमेर अनुसार तौल र उचाइ निकै कम हुनु वा उमेर अनुसार वृद्धि नहुनु राम्रो लक्षण होइन । तौल र उचाइ बच्चाको शारीरिक तथा मानसिक विकास र स्वास्थ्यसँग जोडिएको हुन्छ ।  आफ्ना बच्चाको उमेर अनुसारको तौल र उचाइ कम हुँदा हरेक आमाबाबु..

    स्वास्थ्यकर्मी ज्येष्ठ नागरिक र बाल स्वास्थ्यमा केन्द्रित, घरघरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने

    सोमबार, मंसिर २४, २०७५ साल
    सुर्खेत, २४ मङ्सिर तिला गाउँपालिकाले आफ्नो क्षेत्रमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीलाई ज्येष्ठ नागरिक र बाल स्वास्थ्यमा केन्द्रित हुन भनेको छ ।  गाउँपालिकाका स्वास्थ्य संयोजक तथा चौकी इञ्चार्जसँग आइतबार बसेको बैठकले स्वास्थ्यकर्मीलाई वृद्ध तथा बाल स्वास्थ्यमा केन्द्रित भएर काम गर्न निर्देशन दिने निर्णय गरिएको सो गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले जानकारी दिए, “हामीले यही पुस महीनादेखि गाउँपालिकाका प्रत्येक बस्तीको घरघरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण..

    बारपाकमा निःशुल्क स्वास्थ शिविर सम्पन्न, ४२३ जना बिरामीले स्वास्थ परीक्षण गराए

    आईतवार, मंसिर २३, २०७५ साल
    गोरखा, २३ मङ्सिर  बारपाक सुलीकोट गाउँपालिका– १ मा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । शिविरमा ४२३ जना बिरामीले स्वास्थ परीक्षण गराएको गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु गुरुङले जानकारी दिए । शिविरमा ९३ जनाले स्त्रीरोग, ९२ जनाले भिडियो एक्सरे र २३८ जनाले जनरल फिजिसियन सेवा लिएको उनले बताए ।  गाउँपालिका र रोटरी अफ बज्रमनास्लु गोरखाको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो ।..

    'गोरखा प्राङ्गारिक हर्बल फार्म' आयुर्वेदिक औषधि बनाउन ४ करोड लगानीमा जडीबुटी खेती शुरु

    शुक्रबार, मंसिर २१, २०७५ साल
    गोरखा २१, मङ्सिर  गोरखा नगरपालिका–१४ स्थित गोर्वुङमा करीब रु चार करोडको लागतमा जडीबुटी खेती शुरु भएको छ ।  आयुर्वेदिक औषधि बनाउन भारतीय बजारबाट आयात गर्नुपर्ने जडीबुटी नेपालमै उत्पादन गर्ने उद्देश्यले जडीबुटी खेती शुरु गरिएको हो । गोरखा आयुर्वेदिक कम्पनीलाई बिक्री गर्ने गरी गोरखा प्राङ्गारिक हर्बल फार्म दर्ता गरी जडीबुटी खेती शुरु गरिएकोे फार्मका सञ्चालकसमेत रहेका वनस्पती विज्ञ डा. खेमराज भट्टराईले बताए ।  “गोर्बुङमा..

    नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, अशक्त नागरिकको सेवा गर्ने उद्देश्य

    बिहिवार, मंसिर २०, २०७५ साल
    डोटी, २० मङ्सिर  नेपाली सेनाले डोटीको केआइसिंह गाउँपालिका–६ र ७ को सेलेनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको गुरुबक्स गुल्मका गुल्मपति किशोर खड्काले बताए ।  श्रीनम्बर ५ फिए अस्पताल, गुरुबक्स गुल्म र केआइसिंह गाउँपालिका–६ र ७ को संयुक्त आयोजनामा उक्त सञ्चालित शिविरमा करीब ४०० जनाको निःशुल्क उपचार गरिएको थियो ।..

    बिराटनगरमा ‘छोरी बचाउ अभियान’ ! छोरी जन्माउने नर्मल डेलिभरी तथा शल्यक्रियावापत लाग्ने सम्पूर्ण खर्च निःशुल्क

    बिहिवार, मंसिर २०, २०७५ साल
    विराटनगर, २० मङ्सिर  म्याक्स इण्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिले ‘छोरी बचाउ अभियान’ सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत बुधबारदेखि यस अस्पतालमा छोरी जन्माउने नर्मल डेलिभरी तथा शल्यक्रियावापत लाग्ने सम्पूर्ण खर्च निःशुल्क गरेको अस्पतालका अध्यक्ष शत्रुघन यादवले बताए । उक्त अस्पतालले ज्येष्ठ नागरिक सम्मान सेवा कार्यक्रम पनि सञ्चालन गरेको छ ।  सो बमोजिम ७० वर्ष र सो भन्दा माथिका ज्येष्ठ नागरिकलाई अस्पतालको सेवामा..

    राउतबेँसी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन, सर्वसुलभ उपचार सेवा प्रवाह गर्ने लक्ष्य

    बुधबार, मंसिर १९, २०७५ साल
    बेत्रावती, १९ मङ्सिर  नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ स्थित राउतबेँसी स्वास्थ्य चौकीमा सुविधा सम्पन्न प्रयोगशाला सेवा सञ्चालनमा आएको छ । गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङ र उपाध्यक्ष अञ्जु आचार्यको समन्वयमा जर्मन सहयोग नियोग (जिआइजेड)ले प्रयोगशाला सेवा सञ्चालनमा ल्याउन सहयोग पुर्याएको हो ।  जिल्लाको विकट बस्तीमा पर्ने चौकीमा सुरु भएको प्रयोगशालामा कलेजो, मिर्गौला, रक्तचाप, थाइराइड, दिसापिसाब, खकार, रगत लगायतको परीक्षण गर्ने गरिन्छ । प्रयोगशाला सञ्चालनमा आएपछि..

    फत्तेबाल आँखा अस्पताल : ३२ वर्षमा २ लाख बढी आँखाको शल्यक्रिया, साढे २० लाख बिरामीको जाँच

    बुधबार, मंसिर १९, २०७५ साल
    नेपालगञ्ज, १९ मङ्सिर : नेपाल नेत्रज्योति सङ्घअन्तर्गत यहाँ सञ्चालित फत्तेबाल आँखा अस्पतालले ३२ वर्षको अवधिमा दुई लाख २८ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ ।  आँखा अस्पतालअन्तर्गत सुर्खेतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्रीमा गरी आठ आँखा उपचार केन्द्र सञ्चालन हुँदै आएको छ ।  अस्पतालका प्रबन्धक कौशलकुमार बर्माका अनुसार त्यस अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ ।..

    महोत्तरीमा ३१ पुरुष र १९ महिला एचआइभी सङ्क्रमित, सङ्क्रमितमध्ये वैदेशिक रोजगारीबाट फर्किएका बढी

    मंगलवार, मंसिर १८, २०७५ साल
    बर्दिवास, १८ मङ्सिर : महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घले सो तथ्याङ्क हालै सार्वजनिक गरेको हो ।  सन् २००७ देखि एचआइभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको सो परियोजनाले रक्तपरीक्षणका क्रममा सङ्क्रमित पहिचान खुलेको परियोजनाका प्रमुख धिरज पौडेलले जानकारी..

    वैदेशिक रोजगारबाट फर्केकामा एचआइभीको सङ्क्रमण, जनचेतनाको अभाव !

    सोमबार, मंसिर १७, २०७५ साल
    बर्दिवास, १७ मङ्सिर महोत्तरी जिल्लामा वैदेशिक रोजगारीमा गएका र तिनका परिवारजन बढीजसो एचआइभी सङ्क्रमित पाइएका छन् । एचआइभी जाँच रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले जनाएको छ ।  विश्व एड्स दिवसका अवसरमा परियोजना प्रमुख धीरज पौडेलले हालसम्म आफ्नो ल्याबको परीक्षणबाट सङ्क्रमित पाइएका ५० मध्ये ३१ पुरुष वैदेशिक रोजगारबाट फर्केका पाइएको जानकारी आज सञ्चारकर्मीलाई दिए..

    विगत केही दिनयता चिसो बढ्दै, रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी बढे

    आईतवार, मंसिर १६, २०७५ साल
    लहान, १६ मङ्सिर विगत केही दिनयता सिरहामा चिसो बढेको छ । मङ्सिरको शुरुआतसँगै चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । बिहान ढिलो गरी घाम उदाउने र बेलुका चाँडै सूर्य अस्ताउने गरेकाले चिसो बढ्दै गएको महसुस हुन थालेको छ । चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढ्न थालेका छन् ।  सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान..

    जडीबुटी बन्यो आम्दानीको स्रोत, अन्नबाली छाडेर जडीबुटीखेतीमा आकर्षित

    शुक्रबार, मंसिर १४, २०७५ साल
    भीमदत्तनगर, १४ मंसिर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाडीका बाटुदेवी साउद गाउँमा रहेको जडीबुटी प्रशोधन केन्द्रमा अपरेटरको काम गर्छन् । गाउँमै जडीबुटी प्रशोधन केन्द्र स्थापना भएपछि विगत दुई वर्षदेखि त्यहाँ काम गर्दै आएकी साउदले परिवारको खर्चसमेत उही कामबाट टार्दै आएकी छन् । उनी अपरेटर मात्रै नभएर केही वर्षयता जडीबुटीखेती गर्दै आएकी किसानसमेत हुन् । थोरै जमीनमा पनि राम्रो आम्दानी हुने गरेकाले पछिल्लो समय..

    तिम्ल्याह शिशुको उपचार गर्न विभिन्न संघ-संस्थाद्वारा आर्थिक सहयोग

    बिहिवार, मंसिर १३, २०७५ साल
    म्याग्दी, १३ मङ्सिर धौलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशुको उपचारका लागि रु एक लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ ।  पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजु परियारका तिम्ल्याह शिशूको उपचारमा आर्थिक अभावका कारण समस्या भएको समाचार  सार्वजनिक भएपछि स्थानीयवासी, विभिन्न सङ्घ संस्था र व्यक्तिबाट रु एक लाख १५ हजार सहयोग जुटेको हो । टोल सुधार समितिको..

    नेर्वेली रेडक्रसद्वारा नेपाल रेडक्रसलाई थप सहयोग गर्ने प्रतिबद्धता

    बुधबार, मंसिर १२, २०७५ साल
    काठमाडौँ, १२ मङ्सिर नर्वेली रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई आगामी दिनमा विपद् व्यवस्थापन एवं मानवीय सेवाका विविध क्षेत्रमा आफ्नो सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।  नर्वेली रेडक्रसले नेपाल रेडक्रसलाई मानवीय सेवामा सहयोग गरेको ३३ वर्ष पूरा भएको छ । सोसाइटीका अध्यक्ष सञ्जीव थापा र नर्वेली रेडक्रसका उपाध्यक्ष मोर्टेल स्टोल्डेलबीच द्विपक्षीय साझेदारीसम्बन्धी सम्झौतापत्रमा आज यहाँ हस्ताक्षर भएको छ । उपाध्यक्ष स्टोल्डेल नर्वेली रेडक्रसको आर्थिक..

    नाम मात्रको अस्पताल ! दक्ष जनशक्ति र उपकरण अभावमा बिरामीलाई कष्ट

    मंगलवार, मंसिर ११, २०७५ साल
    दाङ, ११ मङ्सिर  राप्ती अञ्चल अस्पताल तुलसीपुरमा आवश्यक पर्ने जनशक्ति तथा उपकरण नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ ।  अहिले पनि अस्पतालमा आउने सेवाग्राहीले अस्पताल ‘रिफरल सेन्टर’का रुपमा रहेको गुनासो गरिरहेका छन् । सोमबार अस्पतालमा आफ्नो स्वास्थ्योपचार गराउन आएकी तुलसीपुर उपमहानगरपालिका–६ रजौराकी ४५ वर्षीया राधा पाण्डेयलाई चिकित्सकले इन्डोस्कोपी गराउनुपर्ने र सो सेवा उक्त अस्पतालमा हुन नसक्ने भएकाले घोराही जान सल्लाह दिए..

    म्याग्दीको दुर्गम र विकट क्षेत्रमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

    सोमबार, मंसिर १०, २०७५ साल
    म्याग्दी, १० मङ्सिर म्याग्दीको दुर्गम र विकट क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको रायखोरमा आइतबार सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ ।  स्वास्थ्य एकाइ स्थापना भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित रायखोरका बासिन्दालाई सामान्य बिरामी पर्दासमेत तीन घण्टा पैदल हिँडेर पाखापानी र चिमखोला पुग्नुपर्ने बाध्यता हटेको छ ।  एकाइबाट रायखोर, मूलपानी र उल्लेरीका ४८ घरधुरीका ५०० जनसङ्ख्या लाभान्वित भएका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले..

    चिसो बढेसँगै श्वासप्रश्वास र आँखाका बिरामी बढ्दै, यस्ता छन् कारणहरु !

    आईतवार, मंसिर ९, २०७५ साल
    बर्दिवास, ९ मङ्सिर  महोत्तरी जिल्लामा श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । जिल्लाको सुदूर उत्तरी क्षेत्रको बर्दिवास नगरपालिकादेखि सुदूर दक्षिणी भेगको जलेश्वर नगर क्षेत्रका सबैजसो ठाउँमा अहिले श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या निकै बढेको अस्पताल र स्वास्थ्य संस्थाले जानकारी दिएका हुन् ।  बर्दिवास नगर क्षेत्रका सरकारीदेखि निजी क्षेत्रका अस्पतालमा दिनहुँ स्वास्थ्य जाँच र उपचारका लागि पुग्नेमध्ये धेरैजसोमा श्वासप्रश्वास र आँखाको..

    दबाईबाट होइन, दबाएर उपचार : के हो अक्युप्रेसर विधी ? जान्नुहोस् १० महत्वपूर्ण पोइन्ट्स

    आईतवार, मंसिर ९, २०७५ साल
    काठमाडौँ, ८ मंसिर प्रकृतिले शरीरको रचना यसरी गरेको छ कि, अधिकांश रोगको उपचार हामी आफैँभित्र छ । अक्युप्रेसर पद्धति त्यही अनुरुप विकास भएको हो, जसले शरीरको विशेष विन्दुहरुमा दबाव पैदा गरेर रोग निर्मुल पार्छ । यसको कुनै साइड इफेक्ट छैन । स्वस्थ्य अवस्थामा पनि अक्युप्रेसर विधी अपनाउन सकिन्छ, जसले शरीरलाई स्थिर र शान्त राख्छ । साथै कुनै उपचार गराइरहेको छ भने..
    Results 1207: You are at page 25 of 41
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 Next Last
    Weather Forecast