आईतवार, भाद्र १, २०७६

    स्वास्थ्य

    चितवनमा लामखुट्टेका लार्भा र प्यूपा खोजेर नष्ट गर्ने अभियान शुरू

    मंगलवार, फागुन २९, २०७४ साल
    चितवन २९  फागुन ।   चितवनका विभिन्न स्थानीय तहसँगको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयले डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा र प्यूपा खोजेर नष्ट गर्ने अभियान शुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीकाअनुसार भरतपुर महानगर, राप्ती नगरपालिका र कालिका नगरपालिकामा लामखुट्टेका लार्भा र प्यूपा ‘खोज र नष्ट गर’ अभियान शुरु भएको हो ।  गर्मी मौसम बढ्न थालेकाले अब डेङ्गु रोग पनि..

    रोल्पामा मुटु, मृर्गौला र अर्बुद रोगका बिरामी बढ्दै, आहारविहारमा ध्यान दिनसके केही मात्रामा कमी हुनसक्ने

    मंगलवार, फागुन २९, २०७४ साल
    लिबाङ, रोल्पा, २९ फागुन साविकको कोटगाउँ गाविसका ५७ वर्षीय दिलबहादुर विक चार पाँच महिनादेखि बिरामी परेका छन्। विककाअनुसार बिरामीपरेपछि उनीमा मुटु दुख्ने, छाती दुख्ने शरीर सुन्निनेलगायतका समस्या देखिन थालेका थिए । निम्न आर्थिक अवस्थाका कारण उनले जिउले सक्दासम्म रोजीरोटीको बाटो अपनाइरहेका छन् । तर बिरामी परेका बेला पनि विकले काम गरेर थकित भएको भन्दै आफ्नो खानपानमा भने सुधार गर्न सकेनन् । उनले अत्यधिक..

    डाक्टर थापा, जसलाई बिरामीले कुरिरहेका थिए, लास आयो सास आएन !

    मंगलवार, फागुन २९, २०७४ साल
    चितवन, २९ फागुन  ।  सोमबार सांँझ वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापा आउंँछन् र शल्यक्रिया गर्छन् भन्ने पर्खाइमा एक बिरामी कुरिरहेका थिए । बिहीबार भरतपुरको एलाइभ अस्पतालमा भर्ना भएका पर्वतका ६५ वर्षीय पीताम्बर सापकोटा अकस्मात थापा जहाज दुर्घटनामा निधन भएको थाहा पाएपछि छांँगाबाट खसेजस्तो भए  । उनीमात्र होइन अन्य धेरै बिरामी पनि उनको पर्खाइमा थिए ।  डाक्टर  थापासंँग टाउकाको शल्यक्रिया गरेर रोगको उपचार गर्ने..

    सुविधा विस्तारसंगै ललितपुरका सरकारी स्वास्थ्य संस्थामा बिरामीको आकर्षण बढ्दो

    आईतवार, फागुन २७, २०७४ साल
    ललितपुर, २७ फागुन  ।  भौतिक पूर्वाधार, पर्याप्त जनशक्ति र सेवा हुँदा सरकारी स्वास्थ्य संस्थामा पनि बिरामीले उपचार गर्छन् भन्ने प्रमाणित भएको छ ।  निजी अस्पताल नजिकै रहेको महालक्ष्मी नगरपालिकास्थित लुभूमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने बिरामीको संख्या वर्षेनी बढिरहेको छ । अघिल्लो वर्ष औषतमा ६० बिरामी उपचारका लागि केन्द्र आइपुगेको जनाइएको छ । यस वर्ष संख्या अझै बढ्ने अस्पतालका (स्वास्थ्य सहायक..

    डिप्रेसनबाट कसरी बच्ने ?, आउनुहोस् डिप्रेसनबाट बच्ने कुरा जानी राखौं

    आईतवार, फागुन २७, २०७४ साल
    मानिस स्वभाविक रुपमा चिन्तित हुन्छ नै, यो एउटा गुण नै हो । मानिसले चिन्ता गर्नु पनि पर्छ, तर यसो भनिरहँदा हरपल चिन्ता पालेर बसीराख्नु मानिसका लागि एकदमै घातक हुने गर्छ । आजको युगका मानिसहरुले विभिन्न किसिमका इच्छाहरु राख्ने गर्छ । कतिपय इच्छा चाहानाहरु पूरा हुन्छन त कतिपय पूरा हुदैनन । जब मानिसले सोचेका र आँटेका कुराहररु पूरा हुदैनन् तब मानिसहरु..

    क्यान्सरबाट कसरी उन्मुक्ति पाएँ, म संस्मरण लेख्दैछु : मनिषा कोइराला

    शनिबार, फागुन २६, २०७४ साल
    काठमाडौँ, २६ फागुन : क्यान्सर केयर नेपालले नायिका मनिषा कोइरालालाई क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग एवं यसबारे चेतनामूलक कार्यक्रम सञ्चालनमा योगदान दिएबापत संस्थाको मानार्थ अध्यक्ष पद प्रदान गरेको छ ।  क्यान्सर केयर नेपाल, नेशनल हस्पिटल, क्यान्सर रिसर्च सेन्टर जाउलाखेल तथा होम हस्पिस केयरको संयुक्त आयोजनामा शुक्रबारदेखि शुरु भएको एशियाली क्यान्सर सम्मेलनका क्रममा नायिका कोइरालालाई संस्थाले सो पद प्रदान गरेको हो ।  आयोजक..

    एकै समय दुईतिर काम गर्ने डाक्टरलाई कारबाहीको चेतावनी, गर्भवति र नवजात शिशुमा गम्भीर ध्यान दिनुपर्नेमा जोड

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका  छन्  । भ्रूणको लिंग पहिचान गरी गर्भपतनको अपराधलाई बढवा दिने चिकित्सा सेवाका विकृति अन्त्य गर्न आफुले चाँडै नै मन्त्रिणपरिषदमा एक प्रस्ताव प्रस्तुत गर्ने घोषणा पनि उनले गरेका  हुन्  । मातृशिशु समाज नेपालको द्विदिवसीय एघारौ सम्मेलनको शुक्रबार काठमाडौँमा  उद्घाटन गर्दै जनसंख्या तथा..

    चिकित्सा सेवामा गम्भीर बन्न ओलीको आग्रह, देशलाई भ्रष्टाचारमुक्त बनाउने जिकिर

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नुरहेको बताएक छन्  । उनले भने,“म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचारमुक्त बनाउँछु ।” नेपालको सबैभन्दा पुरानो र जेठो अस्पताल वीर अस्पतालको गुरुयोजनाअन्तर्गत वीर अस्पताल सर्जिकल भवनको शुक्रबार काठमाडौँमा शिलान्यास गर्दै आर्थिक समृद्धिसहितको गतिशील विकासको यात्रा शुरु भएको उल्लेख गरेका हुन्  । “मैले सुनेको छु, एउटा पुलको ११ पटक..

    जाजरकोटस्थित बारेकोट गाउँपालिकामा चिकित्सक नहुँदा स्थानीयवासी मर्कामा

    शुक्रबार, फागुन २५, २०७४ साल
    जाजरकोट, २५ फागुन ।  स्वास्थ्यचौकी लिम्सामा दरबन्दीअनुसार चिकित्सक नहुँदा यहाँका स्थानीयवासी मर्कामा परेका छन् ।  स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक नारायण जोशीको सरुवा भइसकेको र अर्का चिकित्सक सन्दीपकिरण प्रधान तालीमका लागि जिल्ला बाहिर भएका कारण यहाँका स्थानीयवासीले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।  करिब एक महिनादेखि बारेकोट गाउँपालिका स्थानीयवासी उपचारका लागि लिम्सा आए पनि चिकित्सक नहुँदा पीडाबोध हुँदै फर्कने गरेको स्थानीयवासी सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी..

    विश्व कीर्तिमान कायम गर्न रक्तदान, लायन्स क्लब अफ काठमाडौँको आयोजना

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन : एकै दिन एकै स्थानमा सबैभन्दा बढी रक्तदान गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा विश्वकीर्तिमान दर्ता गर्ने उद्देश्यले टुँडिखेलमा करीब एक हजारभन्दा बढी रक्तदाता रक्तदानका लागि पुगेका छन् । लायन्स क्लब अफ काठमाडौँको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा विभिन्न उमेर समूहका मानिस, विद्यालय तथा कलेजका विद्यार्थी तथा युवाको बाक्लो भीड रह्यो । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आयोजित..

    जानी राखौं दुब्लो ज्यानलाई मोटो बनाउने यि अत्यन्तै लाभदायी ५ घरेलु उपायहरु

    बिहिवार, फागुन २४, २०७४ साल
    २४ फागुन, काठमाडौं ।  अधिकांश मानिसहरुलाई मोटोपनले पिरोलेको हुन्छ । ज्यान घटाउन विभिन्न उपाएहरु प्रसस्तै पाईन्छ तर दुब्लो ज्यानलाई मोटाउन  प्रेरित गर्ने सामाग्रीहरु खासै प्रकासन/प्रसारण हुँदैनन् । आज हामी दुब्लो ज्यानलाई मोटो बनाउने अत्यन्तै लाभदायी घरेलु उपायहरु लिएर आएका छौँ । धेरै दुब्लो  भएर ‘ह्यान्डसम’ नदेखिएको भन्दै जीवनदेखि निराश हुनेहरु प्रसस्तै देख्न सकिन्छ । मोटाउनकै लागि सप्लिमेन्ट्सको प्रयोग गर्ने पनि छन्..

    पुरुषलाई प्याड वितरण, महिनावारीको समय तथा स्वच्छतामा अझै जिम्मेवार बनाउन प्याड दिईयो

    बिहिवार, फागुन २४, २०७४ साल
    काठमाडौं, २४ फागुन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुरुष हुनु भनेको महिला हिंसा गर्नु नभएको बताएका छन् । एक सय आठौँ ‘अन्तर्राष्ट्रिय महिला दिवस २०१८’ का अवसरमा काठमाडौँमा ‘महिला हिंसाविरुद्ध पुरुष पदयात्रा’को उद्घाटन गर्दै उनले महिलामाथि हिंसा गर्ने पुरुष नै नहुने बताए । उनले भने, “हामीले प्रजातन्त्र गणतन्त्र पायौं ,प्रविधिका पछिल्ला सबै सामग्री प्रयोग गरिरहेका छौँ तर महिलामाथि हुने हिंसा घटेको छैन ।”..

    जाजरकोटको बारेकोट स्वास्थ्यचौकीमा डाक्टर नहुँदा शव परीक्षण हुन सकेन

    बिहिवार, फागुन २४, २०७४ साल
    जाजरकोट, २४ फागुन।  यहाँको बारेकोट गाउँपालिका–२ का नन्दवीरे नेपालीको शव तीन दिनदेखि परीक्षण नहुँदा समस्या भएको छ ।  स्वास्थ्यचौकी लिम्सामा डाक्टर नहुँदा दुई दिनदेखि नेपालीको शवलाई परीक्षण गर्न नसकिएको हो । फागुन २० गते स्थानीय नरेन्द्र घर्तीको मित लगाउने ठाउँमा गएर घर फर्कने क्रममा वडा–२ कै सेरीभिरबाट लडेर विकको फागुन २१ गते बेलुका मृत्यु भएको थियो ।  दुई दिनदेखि विकको शव स्वास्थ्यचौकीमा ल्याएर..

    रोल्पामा दुर्घटना कम गर्न चालकको आँखा परीक्षण गरिंदै

    बिहिवार, फागुन २४, २०७४ साल
    रोल्पा, २४ फागुन  ।  जिल्लामा बढिरहेको सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्दै रोल्पामा सवारी चालक र सहचालकको निःशुल्क आँखा शिविर गरिएको छ ।  नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा बुधबार भएको सो शिविरमा जिल्लाका लामो तथा छोटो दूरीका सवारी चालक र सहचालकको सहभागीता रहेको थियो । सवारी चालकको कमजोर आँखाका कारण कयौैँ दुर्घटना हुने गरेको तथ्य सार्वजनिक भएसँगै रेडक्रश रोल्पाले यो अभियानको थालनी..

    नेपालगञ्जमा आँखा उपचार केन्द्र स्थापनाकालागि एक अर्ब रुपैंयाँ दान

    बिहिवार, फागुन २४, २०७४ साल
    नेपालगञ्ज, २४ फागुन ।  नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पताललाई काठमाडौँको आफ्नो करिब रु एक अर्बको घरजग्गा दान गर्ने दानवीर श्रीजङ शाह र उनकी धर्मपत्नी रुद्रकुमारी शाहको नाममा बर्दियामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।  फत्तेवाल आँखा अस्पतालका वरिष्ठ प्रबन्धक कौशलकुमार वर्माका अनुसार बर्दियाको भुरीगाउँ र मगरागढीमा ‘श्रीजङ÷रुद्रकुमारी आँखा उपचार केन्द्र’ स्थापना गरी सञ्चालनमा समेत ल्याइएको छ ।  यसैगरी, उनीहरुको अर्धकदको शालिक फत्तेवाल आँखा अस्पतालको..

    नवलपरासीमा ज्येष्ठ नागरिकलाई रु ५० हजार बराबरको स्वास्थ्य बिमा शुरु

    बिहिवार, फागुन २४, २०७४ साल
    नवलपरासी, २४ फागुन : नवलपरासी पश्चिमको सुनवल नगरपालिकाले ज्येष्ठ नागरिकलाई रु ५० हजार बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरेको छ ।  साठी वर्षमाथिका दलित र ७० वर्ष माथिका सबै वर्गका समुदायलाई स्वास्थ्योपचारमा सो बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरिएको नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिए ।  स्वास्थ्य बीमाका लागि देवदह मेडिकल कलेज तथा रिसर्च इन्स्टिच्युट प्रालि, भलुहीबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको सुनवल नगरपालिकाले..

    क्यान्सर अस्पतालले भित्रायो अत्याधुनिक उपकरण, १८ करोडमा खरिद गरिएको अस्पतालको जानकारी

    बुधबार, फागुन २३, २०७४ साल
    काठमाडौँ । फागुन २३  भरतपुरको  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिको सेकाइ उपकरण भित्रिएको छ । लिनियाक नामक उपकरण रु १८ करोडमा खरिद गरिएको  अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार अहिले सञ्चालनमा रहेका दुईवटा सेकाइका उपकरणभन्दा आधुनिक प्रविधिको उपकरण भित्र्याइएको हो ।  यो उपकरणले बिरामीको क्यान्सर देखिएको कोशिकामा मात्र विकिरणमार्फत रोगको निदान गर्नेछ । हाल सञ्चालनमा रहेका..

    एड्सबाट कञ्चनपुरमा १४२ जनाको मृत्यु, ५० जनाभन्दा बढी बालबालिका संक्रमित

    बुधबार, फागुन २३, २०७४ साल
    भीमदत्तनगर, २३ फागुन  कञ्चनपुरमा एचआइभी एड्सको संक्रमणबाट हालसम्म १४२ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ४८९ जना रहेको छ । कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले जिल्लाका २५८ एचआइभी संक्रमितले महाकाली अञ्चल अस्पतालमा नियमित औषधि सेवन गरिरहेको जानकारी दिए ।  “शुरुवातका दिनमा संक्रमितहरु खुलेर आउन अप्ठ्यारो मान्ने गरेका थिए । पछिल्लो समय उनीहरु स्वास्थ्य..

    चितवनको भरतपुर अस्पतालमा दन्त उपचार सेवा विस्तार

    बुधबार, फागुन २३, २०७४ साल
    चितवन, २३ फागुन ।  भरतपुर अस्पतालको दन्त चिकित्सा विभागमा सेवा विस्तार गरिएको छ ।  दाँतको उपचारको लागि सुविधा सम्पन्न ‘डेण्टल चियर’ राखिएको छ । अस्पतालको सेवाप्रति विश्वस्त हुँदै बिरामी आउन थालेपछि दन्त चिकित्सा विभागलाई सुविधा सम्पन्न बनाइएको अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले जानकारी दिए  ।  करिब रु ४० लाखको लागतमा चारवटा सुविधा सम्पन्न कुर्ची थपिएसँगै विभागमा बिरामीले सहजै उपचार पाउने भएका हुन् । दन्त..

    म्याग्दीमा स्वास्थ्य शिविर सम्पन्न, एक हजाभन्दा बढी सहभागी भएको आयोजकको दाबी

    मंगलवार, फागुन २२, २०७४ साल
    फागुन २२ काठमाडौँ ।   म्याग्दीको बाबियाचौरमा सोमबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएको आयोजक जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ।  जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा मंगला गाउँपालिकाले आयोजना गरेको शिविरमा एक हजाभन्दा बढीले  निःशुल्क स्वास्थ्य परीक्षण गराएका हुन्।   शिविरमार्फत कुहुँ, बाबियाचौर, बरंजा र अर्मनका बासिन्दालाई स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा दिइएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले जानकारी..

    कतै तपाइलाई ब्रेन ट्युमर त छैन? जन्नुहोस यसको लक्षणहरु !

    सोमबार, फागुन २१, २०७४ साल
     तपाईंलाई बारम्बार टाउको दुखिरहेको त छैन ? यदि छ भने, जचाइहाल्नुस् । त्यो गम्भीर समस्या हुनसक्छ । बारम्बार टाउको दुख्नु ब्रेन ट्युमरको संकेत पनि हुनसक्छ । ब्रेन ट्यूमर एक गम्भीर समस्या हो । समयमै रोग पत्ता लागेर उपचार भएको खण्डमा यो रोग निको हुन्छ । तर उपचारमा ढिलाई भए ज्यान सम्म लान सक्छ ।  कुनै ब्रेन ट्युमर वंशाणुगत कारणले हुनसक्छ भने कुनै रेडियसनमा..

    ‘म प्रधामन्त्री रहुँञ्जेल कोही नेपाली भोकै मर्नु पर्दैन': प्रधानमन्त्री ओली

    शुक्रबार, फागुन १८, २०७४ साल
    काठमाडौँ, १८ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै ‘अब कोही नेपाली भोकै नमर्ने’ भन्दै आफ्नो अभिव्यक्ति दिए ।  शुक्रबार शिलान्यास गर्दै ओलीले भने ‘‘अब कोही पनि नेपाली भोकै मर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ। केही वर्षभित्र नेपाल अल्पविकशित देशको सूचीबाट विकसित देशमा पुग्छ।’’ उनको यो भनाइ पहिलो भने होइन । प्रधामन्त्री ओलीले विभिन्न कार्यक्रममा मन्तव्य राख्दै..

    बागलुङको दुर्गममा खोलिएका 'सामुदायिक स्वास्थ्य एकाइ' प्रभावकारी बन्दै

    शुक्रबार, फागुन १८, २०७४ साल
    बागलुङ, १८ फागुन ।  स्वास्थ्य सेवाको पहुँच बढाउन तमानखोला गाउँपालिका–२ बोङ्खानीमा खोलिएको सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी बनेको छ । सहज रुपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित सर्वसाधारणलाई लक्षित गरी अघिल्लो महिना एकाइ सञ्चालनमा ल्याइएको थियो ।  उक्त सामुदायिक स्वास्थ्य एकाइबाट बोङ्खानीका ७०० घरधुरीले प्रत्यक्ष लाभ लिइरहेका छन् । सरकारले प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका क्षेत्रमा स्वास्थ्य एकाइ स्थापना गर्दै आएकोे..

    दाङमा डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालन

    शुक्रबार, फागुन १८, २०७४ साल
    दाङ, १८ फागुन  ।  यहाँ पहिलो पटक डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालनमा आएको छ ।  दाङको लमहीमा रहेको फ्लोरेन्स अस्पतालले ‘क’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । निजी क्षेत्रको लगानीमा सञ्चालन भएको अस्पतालले रु २० लाख खर्च गरेर एम्बुलेन्स सञ्चालन गरेको हो ।  एम्बुलेन्समा डाक्टरसहित इमर्जेन्सी औषधि, मुटुको चाल थाहा पाउने मेसिन, फोक्सोलाई दिइने कृत्रिम अक्सिजन, नेबुलाइजर, रक्तचाँप जाँच्ने व्यवस्थासहित सुविधा रहेको अस्पतालका..

    डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु, स्थानीयद्वारा अस्पताल तोडफोड

    शुक्रबार, फागुन १८, २०७४ साल
    राजविराज, १८ फागुन : राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ ।  राजविराज–भारदह सडकखण्डअन्तर्गत अस्पताल गेटमा टायर बालेर यातायात अवरुद्ध पारेपछि अवस्था झन तनावग्रस्त भएको प्रहरीले जनाएको छ । सुत्केरी व्यथाले च्यापेपछि जिल्लाको विष्णुपुर गाउँपालिका–१ पिप्राहीकी २५ वर्षीया अनिता यादवलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो ।  शुरुदेखि..

    होली खेल्दा यि कुराहरुमा सावधानी अपनाउनुहोस्, के के छन् त उपायहरु ?

    बुधबार, फागुन १६, २०७४ साल
    एजेन्सी, १६ फागुन ।  होली रङहरूको पर्व हो । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ ।  यो पर्वमा एक–अर्कालाई रङ छ्यापेर खुसी साटासाट गरिन्छ । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ।  यसको आफ्नै सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक महत्व छ ।  होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । विभिन्न रंगले..

    चितवनमा जिल्ला सरकारी अस्पतालको फार्मेसी सेवा विस्तार

    बुधबार, फागुन १६, २०७४ साल
    चितवन १६ फागुन ।  जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पतालमा शुरु गरिएको आफ्नै फार्मेसी प्रभावकारी भएपछि यसलाई विस्तार गरिएको छ । निजी क्षेत्रलाई भाडामा फार्मेसी दिइँदै आएकोमा गत वर्षको कात्तिक ७ गतेबाट अस्पताल आफैंले  फार्मेसी सञ्चालनमा ल्याएको थियो ।  बाहिर मात्र फार्मेसी भएपछि औषधि किन्नेलाई लामो समय पालो पर्खनुपरेको थियो । यसलाई मध्यनजर गर्दै बहिरंग विभागमा नयाँ फार्मेसी शुरुवात गरिएको छ ।  अस्पताल विकास समितिका..

    बागलुङमा प्रभावकारी बन्दै स्वास्थ्य बीमा, २४ हजारले गरे स्वास्थ्य बिमा

    बुधबार, फागुन १६, २०७४ साल
    बागलुङ, १६ फागुन ।  दुई वर्षको अवधिमा यहाँका पाँच हजार १७२ परिवारका २४ हजार ३५५ जनाको स्वास्थ्य बीमा गरिएको छ ।  स्वास्थ्य बीमा कार्यक्रम लागू भएयता १४ हजार ५३० जनाले उपचार सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार अति गरिबमा सूचीकृत ५४४ परिवारका दुई हजार ८४५ जनाको निःशुल्क बीमा गरिएको छ ।  दायित्व रकम तिर्न नसक्ने परिवार बीमा कार्यक्रमबाट छुटेपछि निःशुल्क गरिएको हो..

    म्याग्दीमा ‘आइरन चक्की’ दिनुपर्ने गर्भवतीलाई ‘अल्वेण्डाजोल’ दिएको खुलासा

    मंगलवार, फागुन १५, २०७४ साल
    बाबियाचौर, म्याग्दी, १५ फागुन  ।  म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि (अल्वेण्डाजोल)को बट्टा दिएको खुलासा भएको छ ।  विसं २०७४ मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गराएकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री कुँवरलाई सोही दिन औषधि वितरण कक्षमा रहेका स्वास्थ्यकर्मीले अल्बेण्डाजोलको बट्टा दिएका थिए ।  कुँवर र उनका परिवारले माघको २३ गतेमात्रै आफूलाई आइरन चक्की नभएर जुकाको..

    महोत्तरीमा सर्वसाधारण आकस्मिक उपचारका लागि एम्बुलेन्स सुविधा नपाउँदा मर्कामा

    मंगलवार, फागुन १५, २०७४ साल
    बर्दिवास, १५ फागुन ।  महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रका सर्वसाधारण आकस्मिक उपचार सेवाका लागि एम्बुलेन्स सुविधा नपाउँदा मर्कामा परेका छन् ।  एक वर्षदेखि बिग्रेर थन्किएका बर्दिवासको सरकारी अस्पताल (बर्दिवास अस्पताल) का दुवै एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा नल्याउँदा यस क्षेत्रका सर्वसाधारणले आकस्मिक उपचार सेवा लिन पाएका छैनन् । । अस्पतालले एम्बुलेन्स मर्मतसम्भार गरेर सञ्चालन गर्न तत्परता नदेखाउँदा यस भेगका विपन्न मान्छे चर्को मूल्यमा निजी एम्बुलेन्स..
    Results 864: You are at page 24 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast