आईतवार, चैत्र २३, २०७६

    स्वास्थ्य

    कोरोनाबाट पाँच हजारभन्दा बढीको मृत्यु, ७० हजार निको भए

    शुक्रबार, फागुन ३०, २०७६ साल
    ३० फागुन, काठमाडौं नोवल कोरोना (कोभिड-१९) भाइरसका कारण साढे दुई महिनामा पाँच हजार भन्दा बढीको ज्यान गएको छ । ३१ डिसेम्बरमा चीनको हुवे प्रान्तबाट सुरु भएको यो भाइरसका कारण शुक्रबार साँझसम्म ३९ देशमा पाँच हजार ८० जनाको मृत्यु भएको हो । १३२ देशमा फैलिएको कोभिड-१९ बाट सबैभन्दा बढी चीनमा ३ हजार १७७ जनाको ज्यान गएको छ । चीन बाहिर मृत्यु हुनेको संख्या..

    कोरोनाको कहर : ‘फास्ट एन्ड फ्युरियस ९’ ११ महिनापछि सर्‍यो

    शुक्रबार, फागुन ३०, २०७६ साल
    काठमाडौं, ३० फागुन महामारीको संज्ञा पाइसकेको कोरोना भाइरसका कारण एकपछि अर्को चलचित्रको रिलिज मिति पछि सर्दै छ । यही क्रममा हलिउडको अर्को एक चर्चित सिरिज ‘फास्ट एन्ड फ्युरियस ९’ को रिलिज मिति पनि पोस्टपोन्ड भएको छ । यसै वर्षको मार्च २२ मा रिलिजको तयारीमा रहेको ‘एफ ९’ अब आगामी वर्ष अप्रिल २ मा मात्रै रिलिज हुने भएको छ । कोरोनाको असरले रिलिज मिति..

    कोरोना संक्रमणको शंका लागे १११५ मा फोन गर्नुहोस्

    शुक्रबार, फागुन ३०, २०७६ साल
    काठमाडौं, ३० फागुन ।  के तपाईलाई रुघाखोकी र ज्वरोसँगै छाती दुखेको छ । यदि तपाईलाई त्यस्तो अवस्था देखिन थाल्यो भने कोरोना भाइरसको संक्रमण भएको पनि हुनसक्छ । कोरोना ९कोभिड–१९० भाइरसको संक्रमणको शंका लगेमा तपाईले अब तुरुन्त १११५ नम्बरमा फोन गर्न सक्नुहुन्छ । १११५ मा टेलिफोन गरेपछि तपाईले परामर्श समेत लिन सक्नुहुन्छ । त्यस्तै, टोल फ्रि नम्बर १६६००१९७००० समेत फोन गरेर..

    कोरोना भाइरस सङ्क्रमणको उच्च बिन्दु पार भएको चीनको प्रतिक्रिया

    बिहिवार, फागुन २९, २०७६ साल
    काठमाण्डौ, २९ फागुन चीनले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको उच्च बिन्दु पार भएको जनाएको छ ।  विश्व स्वास्थ्य सङ्गठनले भाइरस सङ्क्रमणको समस्या महामारीको रुपमा फैलिएको घोषणा गरेको केही घण्टापछि चीनले सङ्क्रमणको उच्च बिन्दु पार भएको प्रतिक्रिया दिएको हो ।  चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फङले बेइजिङमा पत्रकार सम्मेलन गरी सङ्क्रमणका नयाँ बिरामी आउने क्रम घटिरहेको जानकारी गराउनुभएको छ । चीनमा महामारीका रूपमा..

    भारतमा पहिलाे पटक काेराेनाकाे संक्रमणबाट एक जनाकाे मृत्यु

    बिहिवार, फागुन २९, २०७६ साल
    काठमाडौं, २९ फागुन । भारतमा पहिलाे पटक  कोरोना भाइरसको संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ । कर्नाटक राज्यमा कोरोना संक्रमणको आशंका गरिएका एक जनाको बुधबार मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका हुन् ।  कर्नाटकमा एक ६९ वर्षीय व्यक्तिको मृत्यु भएको जनाइएको छ । भारतको कर्नाटक राज्य सरकारले कोरना भाइरस महामारी घोषणा गरेको छ। बुधबार कर्नाटकले कोरोना भाइरसको महामारी घोषणा गरेको भारतीय समाचार माध्यमले जनाएका..

    बेलायती स्वास्थ्यमन्त्रीमा नै सकेनन् कोरोना मुक्त हुन

    बुधबार, फागुन २८, २०७६ साल
    काठमाडाैं,२८ फागुन। बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना (कोभिड १९) संक्रमण भएको छ।  आफूमा कोरोना संक्रमण भएको जानकारी गराउँदै डोरिसले भाइरस संक्रमणको पुष्टि भएपश्चात आवश्यक परामर्श लिएर घरभित्रै एकान्तवासमा रहेको जानकारी गराएकी छिन्‌। एक विज्ञप्ति जारी गर्दै डोरिसले आफूसँग नजिक र प्रत्यक्ष सम्पर्कमा रहेका मानिसहरुबारे जानकारी लिने काम भइरहेको पनि उल्लेख गरेकी छिन्।  ६२ बर्षीया डोरिसले नर्सबाटै आफ्नो पेशागत जीवन शुरु गरेकी..

    दक्षिण एसियाका सबै देशमा कोरोना भाइरस, भारतमा सबैभन्दा धेरै संक्रमित

    सोमबार, फागुन २६, २०७६ साल
    काठमाडौं, २६ फागुन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका आठै मुलुकमा कोरोना भाइरस पुगेको छ। पछिल्लो पटक श्रीलंका र बंगलादेशमा पनि कोरोना भाइरस संक्रिमत बिरामी आइतवार भेटिएका हुन्।   नेपालसहित आठवटै देशमा कोरोना भाइरसका बिरामी भेटिए पनि अहिलेसम्म यी आठै मुलुकमा कोही पनि बिरामीको ज्यान भने गएको छैन। चिनियाँ नागरिकको बाक्लो उपस्थिति हुने यी सार्क क्षेत्रका यी मुलुकमध्ये भारतमा सोमबारसम्म कोरोनाका ४३..

    चीनद्वारा कोरोना भाइरसको एन्डीबडी तयार, २९ मिनेटमै असर गर्ने

    आईतवार, फागुन २५, २०७६ साल
    एजेन्सी, २५ फागुन चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्व नै त्रसित भएको छ । उक्त भाइरसको भ्याक्सिनको निर्माणका लागी वैज्ञानिकहरु तिव्र गतिमा लागिपरेका छन् । कोभिड १९ का लागि एन्टीबडी निर्माण भइसकेको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले जनाएको छ । उक्त एन्टीबडीले शरीरमा गएर २९ मिनेट भित्र असर गर्ने जनाइएको छ । जियामेन विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले शंकास्पद केस, उच्च जोखिममा रहेका..

    मान्छेबाट जनावरमा पनि सर्‍यो कोरोना भाइरस

    शनिबार, फागुन २४, २०७६ साल
    एजेन्सी, २४ फागुन । हङकङका एक जना कोरोनाभाइरस संक्रमित मानिसका कुकुरलाई समेत कोरोनाभाइरस लागेको पाइएको छ । यस प्रकरणलाई हङकङका स्वास्थ्य अधिकारीले बुधबार पुष्टि गरे । यो घटना मानिसबाट जनावरमा रोग सरेको पहिलो घटना हो । ‘पोमेरियन’ नाम रहेको त्यस कुकुरलाई अघिल्लो शुक्रबार लक्षण देखिएको आशंकामा परिक्षण गरिएको थियो । सुरुमा कुकुरको शरिरको बाहिरी सतहमा मानिसको संक्रमित पदार्थ झरको तर उ आफैमा..

    किमले दक्षिण कोरियालाई ‘कोरोनाविरुद्धको अभियान सफल रहोस्’ भनेर चिठी लेखे

    शुक्रबार, फागुन २३, २०७६ साल
    काठमाडौं, २३ फागुन उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियालाई कोरोनाभाइरसविरुद्धको अभियान सफल रहोस् भनेर चिठी पठाएका छन्। बिहीबार दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसले किमले ‘सान्त्वनाको सन्देश’ चिठीमार्फत् दिएको बताएको छ। चिठीमा किमले दक्षिण कोरियाले कोरोनाविरुद्धको अभियानमा सकारात्मक सफलता हासिल गर्नेमा उत्तर कोरिया विश्वस्त भएको बताएका छन्। किमले राष्ट्रपति मुन जे इनको स्वास्थ्यबारे आफू चिन्तित भएको बताएको दक्षिण कोरियाली संचारमाध्यमले जनाएका छन्। केहीदिन..

    कोरोना संक्रमण : विश्वमा ३० करोड बालबालिका विद्यालय जानबाट वञ्चित

    शुक्रबार, फागुन २३, २०७६ साल
    न्युयोर्क, २३ फागुन । कोरोनाभाइरसको संक्रमणका कारण ११ मुलुकमा विद्यालय बन्द भएका छन् । विश्वमा तिव्र गतिमा फैलिएकाे काेराेना भाइरसकाे ज्त्रासले विश्वकामा ३० करोड बालबालिका विद्यालय जानबाट वञ्चित भएका हुन् । युनेस्कोले जारी गरेको तथ्याङ्कअनुसार कोरोनाभाइरसको संक्रमणको डरले विश्वका ३० करोड बालबालिका स्कुल जान सकेका छैनन् । कोरोना संक्रमणका कारण इटलीले देशभरका विद्यालय बन्द गरेको छ । जापानले पनि विद्यालयहरु बन्द गरेको छ..

    प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे अस्पतालका कार्यकारी निर्देशक नै बेखबर

    सोमबार, फागुन १९, २०७६ साल
    काठमाडौं, १९ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएकाे छ । उनकाे त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मिर्गौला प्रत्यारोपण गरिँदैछ । यसबारे सत्तारुढ दल नेकपा र प्रधानमन्त्री कार्यालयले आइतबार नै औपचारिक जानकारी दिइसकेको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बारे  त्रिवि शिक्षण अस्पतालकै कार्यकारी निर्देशकलाई भने कुनै जानकारी नदिएको देखिएको छ। त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको मिर्गौला..

    कोरोनाकाे संक्रमणबाट अमेरिकी नागरिकको मृत्यु भएपछि वासिङ्टनमा आपतकाल घोषणा

    आईतवार, फागुन १८, २०७६ साल
    काठमाडौं, १८ फागुन । चीनकाे वुहानबाट सुरु भएकाे कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाले ज्यान गुमाएका छन् । काेराेनाकाे संक्रमणका कारण वाशिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका एक पुरुषको मृत्यु भएको हो । कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सम्भावित खतरासँग लड्न अमेरिका तयार रहेको बताएका छन् । यसअघि..

    नेपाल कोरोना भाइरसको अति उच्च जोखिममा: विश्व स्वास्थ्य संगठन

    शुक्रबार, फागुन १६, २०७६ साल
    काठमाडौं, १६ फागुन विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ । डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङ पछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो । डव्लुएचओले अहिले दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । यसबाहेक अफ्रिकी केही..

    इरानमा कोरोनाका कारण ३४ व्यक्तिको मृत्यु

    शुक्रबार, फागुन १६, २०७६ साल
    काठमाडाैं, १६ फागुन इरानमा थप आठ व्यक्तिको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । यससँगै इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको आधारमा चीनपछि इरानमा यसको नराम्रो प्रभाव परेको देखिएको छ । इरानको सरकारी तथ्याङ्कलाई आधार मान्दा सङ्क्रमितको सङ्ख्या भने ३८८ पुगेको छ ।..

    चीनसहित ३४ मुलुकमा फैलियो कोरोना भाइरस

    बुधबार, फागुन १४, २०७६ साल
    काठमाडौं, १४ फागुन चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ विश्वभर चीनसहित ३४ मुलुकमा फैलिइसकेको छ ।  मंगलबारसम्म विश्वभर कोरोनाबाट ८० हजार २३९ संक्रमित भएका छन् । चीनमा मात्र ७७ हजार ७८० संक्रमित भएका छन् । त्यसैगरी विश्वभर मृत्यु हुनेको संख्या २६ सय ६६ पुगिसकेको छ ।  चीनपछि कोरोनाबाट बढी प्रभावित मुलुक दक्षिण कोरिया हो । दक्षिण कोरियामा मंगलबार रातिसम्म ११..

    चीनको छिङहाई प्रान्तका कोरोना सङ्क्रमित सवै विरामी घर फिर्ता

    शुक्रबार, फागुन ९, २०७६ साल
    सिनिङ, सिन्ह्वा : ९ फागुन चीनको एउटा प्रान्तका सवै कोरोना सङ्क्रमित विरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ ।  देशको उत्तरपश्चिमतर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सवै विरामी शुक्रबारसम्ममा अस्पतालबाट घर फिर्ता भएका हुन् ।  शुक्रबार विहान अन्तिम दुई जनालाई स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् ।अहिले यस प्रान्तका कुनै पनि अस्पतालमा कोरोना सङ्क्रमितहरू नरहेको पनि उनीहरूले दावी..

    चीनबाट नेपाल फर्काइएका १ सय ७५ जनालाई खरिपाटी पुर्‍याइयाे

    आईतवार, फागुन ४, २०७६ साल
    काठमाडौं, ४ फागुन । चीनको वुहानबाट नेपाल फर्काइएका १ सय ७५ जनालाई भक्तपुर खरिपाटीमा पुर्‍याइएको छ । बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका सबै एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि भक्तपुरको खरिपाटीमा तयार गरिएको क्वारेन्टाइनमा पुर्‍याइएको हो । उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर खरिपाटी पुर्‍याएका छन । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरु सबैको..

    कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या १४ सय नाघ्याे, ६५ हजार बढी संक्रमित

    शुक्रबार, फागुन २, २०७६ साल
    काठमाडौं, २ फागुन । चीनकाे वुहानबाट फैलिएर माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म १ हजार ४ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् । कोरोनाको संक्रमणबाट ६५ हजार १ सय ९१ जना संक्रमित भएका छन् । बिहीबार हुबेई प्रान्तमा थप १ सय १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८६ पुगेको सीएनएनले जनाएको छ ।  कोरोनाको संक्रमणका कारण चीनबाहेक हङकङ,..

    शंकास्पद ३ जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि !

    बिहिवार, फागुन १, २०७६ साल
    काठमाडौं, १ फागुन कोरोना भाइरस (कोभिड-१९) को शंका गरिएका तीन जनामा भाइरसको संक्रमण नभएको पुष्टि भएको छ।  शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत उनीहरूको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरस नभएको पाइएको हो। अस्पतालमा उपचाररत उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ।  चीनबाट फर्किएका दुई नेपाली र एक चिनियाँ नागरिकलाई कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना गरिएको थियो। कोरोनासँग लक्षण मिल्दोजुल्दो भएकाले अस्पताल भर्ना गरिएको..

    कोरोना भाइरसको आधिकारिक नाम ‘कोभिड–१९’ घोषणा

    बुधबार, माघ २९, २०७६ साल
    काठमाडौं, २९ माघ चीनको उहान सहरमा महामारी फैलाउने नोवेल कोरोना भाइरसको नयाँ नामाकरण गरिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुखले नयाँ भाइरसको नाम ‘कोभिड–१९’ राखिएको जानकारी दिए। ‘हामीले एउटा फरक नाम खोज्नुप¥यो, जसले भौगोलिक स्थान, जनावर, व्यक्तिको समूहलाई संकेत नगर्नुका साथै उच्चारणमा सहज होस्,’ डब्लुएचओका प्रमुखले भने। कोभिड–१९ भाइरसबाट अहिलेसम्म मृत्यृ हुनेको संख्या १ हजार १ सय १३ पुगेको छ। ४४ हजार ६ सय..

    रुघाखोकी-ज्वरो जाँच्न स्वास्थ्य मन्त्रालयको टोली सिन्धुपाल्चोक प्रस्थान

    बुधबार, माघ २९, २०७६ साल
    काठमाडौं, २९ माघ । स्वास्थ्य मन्त्रालयको टोली ज्वरो, रुघाखोकी र झाडापखाला जाँच गर्न सिन्धुपाल्चोक लागेकाे छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेपछि स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको हाे। जुगल गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अनिल साउदका अनुसार स्वास्थ्य मन्त्रालयको टोली बुधबार साँझसम्म आइपुग्ने बताए । उनले भने, ‘बिरामी औषधि खाएर निको भएका पनि छन् तर अस्वाभाविक रुपमा धेरै भएपछि हामीले उहाँहरुलाई बोलाएको..

    कोरोना भाइरसको खोप बन्न डेढ वर्ष लाग्ने

    बुधबार, माघ २९, २०७६ साल
    काठमाडौं २९ माघ। विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरस विरुद्धको खोप तत्काल तयार नहुने भएको छ । यो बन्न डेढ वर्ष लाग्ने भएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसविरुद्धको खोप १८ महिनामा तयार हुने जनाएको हो । यो कोरोना भाइरसको नामाकरण समेत गरिएको छ । यसको नाम ‘कोभिड –१९’ राखिएको डब्लूएचओका प्रमुख टे«ड्रोस अधानोम गेबियससले बताए । गेबियससले कोरोनाप्रतिको भ्रम हटाउन पनि..

    उहानमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते ल्याइने

    मंगलवार, माघ २८, २०७६ साल
    काठमाडौँ, २८ माघ ‘कोरोना भाइरस’ प्रभावित चीनको उहानमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते स्वदेश ल्याइने भएको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। उनीहरूलाई ल्याउन नेपाल एयरलाइन्सको ‘वाइडबडी’ विमान तयारी अवस्थामा राखिको छ। उक्त विमान २ सय ७८ यात्रु क्षमताको हो। उहानबाट ल्याइएका विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राख्ने तयारी गरिएको छ, जहाँ उनीहरूलाई १५ दिन ‘क्वारेन्टाइन’मा..

    कोरोना भाइरसबाट एक दनिमै १७ जनाको मृत्यु

    मंगलवार, माघ २८, २०७६ साल
    एजेन्सी, २८ माघ । एकै दिनमा कोरोनाबाट १७ जनाकाे मृत्यु भएकाे छ । सोमबार कोरोनाबाट थप ९७ जनाको मृत्युलाई हालसम्मकै ठूलो क्षति बताइएको छ । यस्तोमा चीनमा मात्र मृत्यु हुनेको सङ्ख्या ९०८ पुगेको छ तर नयाँ संक्रमितहरुको सङ्ख्या भने केही स्थिर भइरहेको जनाइएको छ । चीनमा हाल ४० हजार बढी कोरोनाका संक्रमक बिरामी छन् भने १ लाख ८७ हजार ५१८ लाई स्वास्थ्यकर्मीहरुले..

    चीनबाट स्वदेश ल्याउने तयारी भइरहेका नागरिकको निगरानीमा ६० स्वास्थ्यकर्मी खटाइने

    आईतवार, माघ २६, २०७६ साल
    काठमाडौं, २६ माघ सरकारले चीनबाट ल्याइएका नेपाली नागरिकको स्वास्थ्य अवस्था निगरानी गर्नका लागि ६० जना स्वास्थ्यकर्मी खटाउने भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।  चीनको हुवाई प्रान्तको हुवान शहरबाट सुरु भएको नोबेल कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिन थालेपछि नेपालले आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्ने तयारी गरेको छ..

    कोरोना प्रभावित देशलाई अमेरिकाले १० करोड डलर दिने

    शनिबार, माघ २५, २०७६ साल
    वासिङ्टन, २५ माघ कोरोना भाइरसको सामना गरिरहेका चीन र अन्य मुलुकलाई अमेरिकाले १० करोड डलरसम्मको आर्थिक सहायता गर्ने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले यस्तो बताएका हुन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले अमेरिकी प्रतिवद्धतासँग सहकार्य गर्न पनि थप मुलुकलाई आग्रह गरेका छन् । बारम्बार चीनको आलोचना गरिरहने पोम्प्योले यस पटक चीनलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्न तयार रहेको बताएका..

    ‘सिजनल फ्लु’बाट बाजुरामा पूरै गाउँ संक्रमणमा, दुईको ज्यान गयो

    बिहिवार, माघ २३, २०७६ साल
    काठमाडाैं २३ माघ। बाजुराको कोल्टी क्षेत्रमा ‘सिजनल फ्लु’ भनिने भाइरल ज्वरोको संक्रमण बढ्दै गएको छ। एक साताअघि देखिएको संक्रमणका कारण स्वामी कार्तिक खापर गाउँपालिका–१ जोरु साप्पाटामा दुईजनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावल रहेको वडाध्यक्ष जनकबहादुर रोकायाले बताए। कडाराको मंगलबार साँझ र रावलको बुधबार बिहान ज्यान गएको हो । उक्त गाउँमा बिरामीको संख्या दिनानुदिन..

    पूरा भयाे चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी

    बुधबार, माघ २२, २०७६ साल
    काठमाडाैं, २२ माघ । चीनस्थित नेपाली दूतावासले चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी पूरा भएको  जनाएको छ । चीनमा गर्नुपर्ने सबै काम पूरा भएको र अब नेपालमा राख्ने ठाउँको टुङ्गो लगाएर जानकारी गराएपछि नेपालीलाई फर्काउने काम थालिने दूतावासले जनाएको हो । चीनको हुबेई प्रान्तसहित विभिन्न ठाउँबाट १ सय ८० नेपालीले स्वदेश फर्कन आवेदन दिएका छन् ।  चीनबाट फर्कने नेपालीलाई खरिपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम..

    चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई १५ दिनसम्म अलग्गै राखिने

    सोमबार, माघ २०, २०७६ साल
    सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहान क्षेत्रबाट ल्याइने नेपाली विद्यार्थीलाई राख्नका लागि छुट्टै स्थानमा राख्ने भएकनाे छ तर,  प्रभावित क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश ल्याउने प्रक्रियाअन्तर्गत विवरण संकलन गर्न थालिए पनि उनीहरुलाई ल्याएर राख्ने छुट्टै स्थान भने फेला पार्न सकिएको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार अहिलेसम्म चीनमा रहेका १ सय ७७ जना नेपाली (विद्यार्थी)ले नेपाल फर्किन चाहेको भन्दै फाराम..
    Results 1208: You are at page 2 of 41
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 Next Last
    Weather Forecast