शनिबार, चैत्र २२, २०७६

    स्वास्थ्य

    दैनिक १८ घण्टासम्म क्रियाशील रहने मुख्यमन्त्री पाैडेल एक हप्ताका लागि अस्पताल भर्ना

    सोमबार, जेष्ठ २०, २०७६ साल
    हेटौँडा, २० जेठ ।   प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।    मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना हुनुभएको हो ।    त्रिहत्तर वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुनुहुन्छ । निकै  सक्रिय दिनचर्या..

    धरानमा डेङ्गु नियन्त्रण बाहिर : बिरामीको सङ्ख्या ७५ पुग्यो, चाप बढेपछि श्यया अभाव

    आईतवार, जेष्ठ १९, २०७६ साल
    धरान, १९ जेठ  धरानमा डेङ्गुका बिमारीको सङ्ख्या ७५ पुगेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६२ र विजयपुर हस्पिटलमा उपचार गराउने १३ जना गरी ७५ पुगेको हो ।   धरान उपमहानगरपालिका र बिपी प्रतिष्ठानले बनाएको संयुक्त र्यापिड रेस्पोन्स टिमले प्रत्येक घरमा पुगेर घरको अवस्था निरीक्षण गर्दा डेङ्गु सङ्क्रमित लामखेट्टेको अण्डा र लार्भा अत्यधिक पाइएको जनाएको छ ।  धरानमा डेङ्गु नियन्त्रणबाहिर रहेको चिकित्सकहरुले..

    बच्चाको ज्वरो घटाउने यस्ता छन् सजिलो उपाय

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौँ, १९ जेठ शिशुलाई ज्वरो आए सँगै अभिभावक पनि शारिरिक र मानसिक रुपमा पीडित हुन्छन्। तर ज्वरो संक्रमणबिरुद्ध जुध्ने शरिरको आफ्नै तरिका हो। कतिपय अवस्थामा ज्वरो एक भाइरल संक्रमण हो जुन आफैं बिस्तारै निको हुन्छ। यसको अर्थ यो होइन कि बच्चालाई उपचार र हेरचाहको आवश्यकता छैन। शिशुलाई उच्च ज्वरो आउँदा निम्न विषयमा बिचार पुर्याउनुपर्छ। एन्टिबायोटिक दिन हतार नगर्नुहोस्। हो कतिपय अवस्थामा १०१,..

    दैनिक कम्तिमा एउटा ल्वाङ्ग खाएमा हुनेछ यस्ता फाईदा

    शनिबार, जेष्ठ १८, २०७६ साल
    एजेन्सी, १८ जेठ ल्वाङ हाम्राे भान्छाघरमा सजिलै पाईने बस्तु हो । यसलाई हामी बिभिन्न परिकारमा मसलाको रुपमा प्रयोग गरिन्छ साथै बिभिन्न रोगको उपचारको लागि प्रयोग गर्दै आईरहेको हामीले देखिरहेका पनि छौँ ।  वास्तवमा नै ल्वाङ्गले हाम्रो स्वास्थ्यमा धेरै फाईदा पुर्याउँछ । तपाई दैनिकी एउटा ल्वाङ्ग रातमा ७ दिन सम्म खानुस यसले के–के फाईदा गर्छ तल बताईएको छ ।   फाइदाहरू यदि पेटको समस्या छ भने..

    सुर्ती सेवनबाट नेपालमा प्रत्येक वर्ष २५ हजारको मृत्यु

    शनिबार, जेष्ठ १८, २०७६ साल
    काठमाडौँ, १८ जेठ । सुर्ती सेवनबाट नेपालमा बर्सेनि २५ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना शाखाका प्रमुख डा. विकास देवकोटाले सुर्ती सेवनको असर डरलाग्दो बनिरहेको बताए ।  मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको विश्व सुर्तीजन्य पदार्थरहित दिवस एवं स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरण कार्यक्रममा डा. देवकोटाले यसलाई नियन्त्रण गर्न सबै जिम्मेवार हुनुपर्ने बताए । देवकोटाले..

    रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा दुई स्वास्थ्य चौकी भवन हस्तान्तरण

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    बनेपा, १७ जेठ । महाभारत र चौँरीदेउराली गाउँपालिकामा भूकम्पपश्चात् निर्माण गरिएका स्वास्थ्य चौकी भवन ती गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । कोरियाली रेडक्रस सोसाइटीको  आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाबाट निर्माण भएका ती भवन गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको हो । महाभारत गाउँपालिका वडा नं ६ वनखुचौरमा निर्माण गरिएको स्वास्थ्य चौकी सोही  गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बालाई कोरियाली  रेडक्रसका नेपाल प्रमुख सन्हिकिम..

    प्रदेश ५ मा १८५ औलो रोगी भेटिए

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    धम्बोझी, १७ जेठ । प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयअन्र्तगत प्रदेश नं ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो रोगसम्बन्धी अन्तरक्रियामा १८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।   तथ्याङ्कअनुसार कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १८५ औलो रोगी रहेका छन् । सरकारले सन् २०२५ सम्म देशलाई औलो रोगबाट मुक्त गर्ने..

    भान्सामा तरकारी सँगै विषादी पाक्छ ! खुलेआम बेच्न दिँदा जनस्वास्थ्यप्रति खेलबाड

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    गलेश्वर, १६ जेठ छोटो समयमा बढी उत्पादन गरी मनग्य आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावी विषादीको प्रयोग गर्दा यसको दुष्प्रभाव उपभोक्ताहरुमा देखिन थालेको छ । किसानले कृषि प्रविधिज्ञको सल्लाह नलिई आफूखुशी विषादीको प्रयोग गर्दा उपभोक्ताको भान्सामा तरकारीसँगै विषादी पनि पाकिरहेको छ ।  म्याग्दी जिल्लाका ग्रामीण भेगका साथै छिमेकी जिल्ला पर्वत र तराईका विभिन्न क्षेत्रहरुबाट सदरमुकाम बेनीमा भित्रिने तरकारी र फलफूलको परीक्षण हुन नसक्दा..

    अपाङ्गता परिचयपत्र वितरण गर्दै मण्डनदेउपुर नगरपालिका

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    बनेपा, १६ जेठ । मण्डनदेउपुर नगरपालिकाले नगरभित्र रहेको अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राज्यबाट पाउने सेवासुविधा उपलब्ध गराउन परिचयपत्र वितरण गराउने काम शुरु गरेको छ । महिला तथा बालबालिका कार्यालय जिल्लाबाट स्थानीय तहमा गइसकेपछि पहिलोपटक नगरपालिकाबाटै त्यस्ता व्यक्तिको पहिचान गरी परिचयपत्र वितरण गर्ने काम शुरु गरिएको नगरपालिका उपप्रमुख निर्मला शाहीले बताउनुभयो । “अपाङ्गता भएका व्यक्तिको परिचयपत्र पहिला जिल्लाले बनाउँथ्यो, अब सबै..

    रक्तदान गरौं, पूण्य कमाऔं र स्वस्थ बनौं!

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ   रगत हरेक प्राणीका लागि नभई नहुने तत्व हो । रगत बिना जीवनको कल्पना गर्न असम्भव छ । रगत अमुल्य छ, यसको कुनै मूल्य छैन । रगत कुनै बजारमा पाउने वस्तु होइन जसलाइ सजिलै किन्न सकियोस् ।शरीरमा रगतको सन्तुलित परिमाण हुन जरुरी छ । रगतको कमी हुँदा मान्छे बिरामी हुने वा ज्यानै जाने हुनसक्छ । कसैलाई रगतको आवश्यक पर्यो..

    महिनावारी सम्बन्धी यी ५ तथ्य, जुन धेरैलाई थाहा नहुन सक्छ

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ के तपाईंलाई महिनावारी सम्बन्धी सबै तथ्यको जानकारी छ? औसतमा एउटी महिला आफ्नो जीवनभर चार सय ५० पल्ट महिनावारी हुन्छिन्। यति धेरै पटकको महिनावारीमा महिलाले त्यसबारे पर्याप्त जानकारी पाउने समय हुँदाहुँदै पनि महिनावारी बारे कतिपय तथ्यले चकित पार्न सक्छ। जानी राख्नुहोस् महिनावारी सम्बन्धी यस्ता पाँच तथ्यः   १. महिनावारीका बेला पनि गर्भ रहन सक्छः युगौं पुरानो भनाइ चटक्कै बिर्सिदिनुहोेस् र याद..

    स्वास्थ्य क्षेत्रको वृद्धिदर ६.७ प्रतिशत, सूचाङ्कमा सुधार देखिएन

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    काठमाडौँ, १४ जेठ । स्वास्थ्य क्षेत्रको वृद्धिदर आर्थिक वर्ष २०७५-७६ मा छ दशमलव सात प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । आव २०७४-७५ मा छ दशमलव तीन रहेको आर्थिक सर्वेक्षण २०७५-७६ मा उल्लेख छ ।  अधिल्लो आवमा जस्तै यस आवमा पनि कूल प्रजनन (प्रति महिला) दुई दशमलव तीन, परिवार नियोजनका साधन प्रयोगकर्ता ५३ प्रतिशत, नवजात शिशु मृत्युदर प्रति एक लाख जीवित जन्ममा..

    तुलसीपुुरमा आँखा अस्पतालको विकास गर्न बजेट माग

    सोमबार, जेष्ठ १३, २०७६ साल
    तुलसीपुुर, १३ जेठ ।   यहाँ सञ्चालन भएका आँखा अस्पतालको विकासका लागि गुरुयोजना तयार पारी प्रदेश सरकारसँग बजेट माग गरिएको छ । प्रदेशसभाका सदस्य, राजनीतिक दल र अस्पतालका प्रशासकको टोलीले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग आइतबार भेट गरी अस्पतालको विकास गर्न बजेट माग गर्नुभएको हो ।     नेपाल नेत्रज्योति सङ्घ दाङले सङ्घद्वारा सञ्चालन भएका राप्ती आँखा अस्पताल,..

    सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा धमाधम अवैध औषधि पसल खुल्ने क्रम बढ्दो

    आईतवार, जेष्ठ १२, २०७६ साल
    सिरहा, १२ जेठ   औषधिको व्यापारबाट राम्रो आम्दानी हुने भएपछि सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा धमाधम अवैधरुपमा औषधि पसल खुल्ने क्रम बढ्न थालेको छ । औषधि व्यवस्था विभागबाट नियमित अनुगमन नहुँदा त्यस्ता नयाँ औषधि पसल खुल्दै गएका हुन् । जिल्लाको दक्षिणी तथा पश्चिमी क्षेत्रमा दिनानुदिन च्याउ उम्रिए झैँ निजी क्लिनिक तथा औषधि पसल खोलिँदै आएपछि यहाँका ग्रामीण क्षेत्रका बासिन्दा ठगिएका छन् । जिल्लाका धेरैजसो..

    स्वास्थ्य सेवा विभागद्वारा स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन

    आईतवार, जेष्ठ १२, २०७६ साल
    जाजरकोट, १२ जेठ । विगतमा झाडापखाला, स्वाइनफ्लुलगायतका रोगबाट झण्डै २५० भन्दा बढीको मृत्यु भएको जाजरकोटमा यो पटक भने जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा विभागको निर्देशनअनुसार काज वा बिदामा नबस्न परिपत्र गरिएको छ । यो समय महामारी फैलनसक्ने भएकाले अत्यावश्यक कामबाहेक बिदामा छाड्न नमिल्ने र बिदामा बस्नैपर्ने अवस्था आए वैकल्पिक व्यवस्था गरेर मात्र बिदा स्वीकृति गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले..

    थाइराइड रोग के हो ? यसका लक्षण र रोकथाम यस्ता छन् !

    शनिबार, जेष्ठ ११, २०७६ साल
    काठमाडौँ, ११ वैशाख शरीरको मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ। थाइराइड रोग होइन।  यो हाम्रो घाँटीमा हुने ग्रन्थी हो। यसले टी ३ र टी ४ नामक हर्माेन बनाउँछ। यो हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न  अंग, कोशिकामा पु¥याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ। मेटाबोलिजम फोक्सो, हड्डी, छाला, मुटुलगायत शरीरका सबै अंगलाई चाहिने कुरा हो।  थाइराइड..

    ६३ घरपरिवारलाई लामखुट्टेबाट जोगिन झूल वितरण

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    तुलसीपुर, ९ जेठ तुलसीपुर उपमहानगरपालिका–६ शिवबस्ती टोलका ६३ घरपरिवारलाई झूल वितरण गरेको छ । लामखुट्टेको प्रकोपबाट जोगिनका लागि झूल वितरण गरिएको हो ।  परिवारको सङ्ख्याका आधारमा झूल वितरण गरिएको कार्यपालिका सदस्य अमर नेपाली माइकलले जानकारी दिनुभयो । तीन जनाको परिवार हुनेलाई एउटा, पाँच जनासम्म हुनेलाई दुई र सोभन्दा माथि हुनेलाई तीन वटासम्म झूल वितरण गरिएको उहाँले बताउनुभयो ।  झूल वितरण गर्दै उपमहानगरपालिकाका उपप्रमुख..

    १३ दिनदेखि अनशनरत् नर्सको अवस्था गम्भीर, सरकारसँग जीवन रक्षाको माग

    बुधबार, जेष्ठ ८, २०७६ साल
    भक्तपुर, ७ जेठ । नेपाल नर्सिङ सङ्घ र नर्सिङ एशोसियशन अफ नेपालले १३ दिनदेखि आमरण अनशनरत् नर्सद्वय दिक्की शेर्पा र जीता बरालको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ । यहाँ मंगलबार आयोजित पत्रकार सम्मेलनमा अनशनरत नर्सहरुको स्वास्थ्य स्थिति गम्भीर रहेको जानकारी दिइयो । कार्यक्रममा हरेक अस्पतालको जनरल वार्डमा ५० बिरामीलाई ८ जना नर्सले हेरचाह गर्नुपर्ने बाध्यता भएकाले उत्कृष्ट सेवा दिन नसकेको..

    निःशुल्क स्वास्थ्य उपचार पाएपछि ज्येष्ठ नागरिक खुशी

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    गोरखा, ७ जेठ गोरखा नगरपालिका–१ ताप्लमा निःशुल्क स्वास्थ्य उपचार सेवा गाउँमै पाउन थालेपछि यहाँका ज्येष्ठ नागरिक खुशी भएका छन् ।  गण्डकी प्रदेश सरकारद्वारा लागू गरिएको ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमअन्र्तगत गोरखामा सञ्चालित सो शिविरबाट निःशुल्क उपचार पाएपछि त्यहाँका ज्येष्ठ नागरिक खुशी भएका हुन् ।  “मुटु, आँखा र कान जचाउन पाइयो, गाउँमै यसरी शिविर आएर वृद्धवृद्धाहरुलाई सेवा दिएकोमा खुशी लागेको छ”, गोरखा..

    सुत्केरीलाई स्वास्थ्य संस्थामा पुग्न प्रोत्साहन गर्दै निःशुल्क एम्बुलेन्स सेवा

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    लमही, ७ जेठ दाङको राजपुर गाउँपालिकाले सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क  गरेको छ । जिल्लाको विकट क्षेत्र मानिने राजपुरमा घरमै बच्चा जन्माउने प्रचलन अझै नहटेकाले सुत्केरीलाई स्वास्थ्य संस्थामा पुग्न प्रोत्साहन गर्न निःशुल्क गर्न थालिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताउनुभयो ।  “अझै पनि घरमै बच्चा जन्माउने चलन रहेकाले यसलाई न्यूनीकरण गर्न हामीले सुत्केरीलाई ल्याउन घरसम्मै एम्बुलेन्स पु¥याउने व्यवस्था गरेका हौँ,” उहाँले भन्नुभयो ।   अध्यक्ष केसीका..

    स्थानीयवासीको स्वास्थ्यमा समस्या देखिएपछि रारा बन्दै योगमय

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    सिञ्जा, ७ जेठ । मुगुमा पछिल्लो समय धेरै मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि छायानाथ नगरपालिकाले योगाभ्यास सञ्चालनमा ल्याएको छ । मुगु जिल्लाका चार स्थानीय तहमध्ये एक मात्र नगरपालिका रहेको मुगु जिल्लाको छायानाथ रारा नगरपालिका योगमय बन्दै गएको छ । अशिक्षा, गरीबी, बेरोजगारी र पछिल्लो समयमा अखाद्य वस्तु खानपिन निकै प्रयोग हुनाले मानिसको जीवनस्तर दिनप्रतिदिन खस्कँदै गएपछि नगारपालिकाभित्र योग सञ्चालन गरिएको हो..

    गर्मी बढेसँगै उपत्यकामा बढे भाइरलका बिरामी, सिभिल हस्पिटल पुग्दा जे देखियो ...

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    काठमाडौं, ७ जेठ गर्मी बढेसँगै उपत्यकामा भाइरल ज्वरो, टाइफाइड र झाडापखालाका बिरामी बढेका छन्। यसैक्रममा आहाखबरले सिभिल हस्पिटल बानेश्वरमा गर्मी मौसमका बिरामीहरुको पिर-मर्का बुझ्न पुगेको थियो । गर्मी बढेसँगै सिभिल हस्पिटल बानेश्वरमा टाइफाइड, भाइरल ज्वरो र झाडापखालाको समस्या लिएर आउने बिरामीको संख्या पनि बढ्दै गएको देख्न सकिन्थ्यो । अरु अस्पताल भन्दा राम्रो उपचार हुने हुँदा बिरामीहरु सिभिल हस्पिटल नै आउन थालेको चिकित्सकहरुको..

    गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव

    सोमबार, जेष्ठ ६, २०७६ साल
    बाँके, ६ जेठ   बाँकेका अति दुर्गम मानिएका केही गाउँमा अहिले झाडापखाला र कमलपित्त (जण्डिस) लगायत सरुवा रोगको प्रकोप फैलिएको छ । खयरभट्टी, चुनभट्टी, महेशपुरलगायत केही गाउँमा अहिले झाडापखाला र कमलपित्त रोगको प्रकोप देखिएको हो । केही सातादेखि विभिन्न रोगको प्रकोप फैलिएपछि यहाँका आधा दर्जन गाउँका मानिस प्रभावित भएका छन् ।    झाडापखाला, कमलपित्तलगायत रोग लागेका बिरामीको सङ्ख्या धेरै भएको स्थानीयवासीले बताउनुभयो । महेशपुरकी..

    ज्येष्ठ नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्योपचार सेवा

    सोमबार, जेष्ठ ६, २०७६ साल
    गलेश्वर, ६ जेठ   घरदैलोमै स्वास्थ्योपचार सेवा पाउन थालेपछि म्याग्दी रघुगङ्गा गाउँपालिकाका ज्येष्ठ नागरिक दङ्ग परेका छन् । शारिरीक अशक्तताका कारण स्वास्थ्य संस्थामा गएर उपचार गराउन नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी रघुगङ्गा गाउँपालिकाले घरदैलोमै स्वास्थ्योपचार सेवा शुरु गरेपछि उनीहरु दङ्ग परेका हुन् ।   गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई घर आँगनमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र आयुर्वेद औषधि..

    आन्दोलनरत् नर्स र अस्पतालबीच सहमति, राति नै अनशन तोडियो

    सोमबार, जेष्ठ ६, २०७६ साल
    भक्तपुर, ५ जेठ ।  भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत् नर्स र अस्पताल प्रशासनबीच आइतबार राति १० बुँदे सहमति भएको छ ।  सहमतिपछि विगत १० दिनदेखि प्रत्यारोपण केन्द्रमै आमरण अनशनमा बसेकी नर्स दिक्की शेर्पा र बिपी स्मृति अस्पताल बसुन्धरामा अनसनरत् नर्स जिता बरालले अनशन तोडेका छन् ।  प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र आन्दोलनरत् नर्सका तर्फबाट रविता सितिखु, प्रविना कार्की..

    चिकित्सकको लापरबाहीले बिरामीको आन्द्रामा प्वाल परेपछि ...

    आईतवार, जेष्ठ ५, २०७६ साल
    पोखरा, ५ जेठ चिकित्सकको लापरबाहीले बिरामीको ज्यान जोखिममा परेको भन्दै आइतबार पोखरास्थित ‘निदान आयुर्वेद क्लिनिक’ अगाडि बिरामीका आफन्तले प्रदर्शन गरेको छन् ।  पोखरा महानगरपालिका २ अर्चलबोटका चाम बहादुर पुनले छोरा श्रीप्रसाद पुन(१८)लाई पायल्सको समस्या देखिएपछि बाग्लुङ बसपार्क छेवैको ‘निदान आयुर्वेद क्लिनिक’ भर्ना गरिएको थियो ।  क्लिनिकका डाक्टर प्रफुल्ला चन्द्र यादवले उनलाई फिस्टुलाको समस्या पनि भएको बताए । सोअनुसार फिस्टुलाको अप्रेसन भयो । अप्रेसनपछि..

    स्वास्थ्य शाखाको आयोजनामा किशोरीलाई महिनावारी सुरक्षा र प्याड बनाउने तालिम

    आईतवार, जेष्ठ ५, २०७६ साल
    हुम्ला, ५ जेठ नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा  महाबौद्ध मावि याल्वाङमा अध्ययनरत ८१ किशोरीलाई महिनावारी हुँदा स्वास्थ्य रहनुपर्ने तरिका तथा प्याड बनाउन एकदिने तालीम दिइएको छ । महिलालाई महिनावारीको समयमा  सुरक्षित राख्नका लागि पहिलोपटक उक्त गाउँपालिकाको वडा नं ५ मा रहेको महाबौद्ध माध्यामिक विद्यालयमा अध्यायनरत माविस्तरका किशोरी र अन्य किशोरीलाई महिनावारीमा सुरक्षित रहन र प्याड बनाउने तालीम दिएको स्वास्थ्य शाखाका प्रमुख..

    घर–घरमै पुगेर गर्भवती महिलाको भिडियो एक्स–रे

    आईतवार, जेष्ठ ५, २०७६ साल
    काभ्रेपलाञ्चोक, ५ जेठ पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो । गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको नपा उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, “नपाभित्रका गर्भवती महिलाको..

    रुकुम पश्चिममा आजबाट हात्तीपाइलेको सर्वेक्षण गरिदै

    आईतवार, जेष्ठ ५, २०७६ साल
    रुकुम (पश्चिम), ५ जेठ ।  रुकुम पश्चिममा आइतबारबाट हात्तीपाइले रोगको सर्वेक्षण हुने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत जिल्लामा हात्तीपाइलेको अवस्था के छ भनेर पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्वेक्षण गर्न लागेको हो ।  नमूनाका रूपमा जिल्लाका १२ विद्यालयका कक्षा १ र २ मा अध्यनरत छ/सात वर्ष उमेरका ३८७ बालबालिकामा हात्तीपाइले रोगको सर्वेक्षण गरिने महाशाखाले जनाएको छ ।..

    अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर

    आईतवार, जेष्ठ ५, २०७६ साल
    गलेश्वर, ५ जेठ । दैनिक उपभोग्य वस्तु अनुगमनको अभाव, बढी उत्पादन गर्ने र धेरै पैसा कमाउने मोहमा कृषकले तरकारी तथा फलफूलमा जथाभावी प्रयोग गर्ने विषादी तथा अनियन्त्रित बजारका कारण मानव स्थास्थ्यमा गम्भीर असर परेको छ । बजारमा उपभोग गर्नका लागि सम्बन्धित कम्पनीले निर्धारण गरेको उपभोग्य म्याद नाघेका खाद्य पदार्थ, कृषकले विषादी प्रयोग गरी उत्पादन गरेका तरकारी तथा फलफूललगायत विना मापदण्ड खुलारुपमा बजारमा..
    Results 1207: You are at page 18 of 41
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 Next Last
    Weather Forecast