शनिबार, कार्तिक २, २०७६

    स्वास्थ्य

    पूर्वयुवराज पारस घर फिर्ता, १० वर्षको अवधिमा ३ पटक हृदयाघात

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १८ माघ  पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट शुक्रबार निर्मल निवास फर्कनुभएको छ ।  हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना हुनुभएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुग्नुभएको थियो । उहाँको मुटुको एन्जिओप्लास्टिक गरिएको अस्पतालले जनाएको छ ।  उहाँ अहिले सामान्य खानपिन र हिँड्डुुल गर्न सक्षम भएको भए पनि नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । एक सातापछि स्वास्थ्य..

    अब देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौं, १७ माघ ।  डा. गोविन्द केसीको जीजन रक्षाका लागि गरिएको कार्यक्रमलाई बेवास्ता गरिएकोमा स्तब्ध भएको संघले बताएको छ ।  नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरलगतै संघले आन्दोलनको घोषणा गरेको हो । डा. केसीको जीवनरक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै चिकित्सक संघले भोलि शुक्रबार सांकेतिक आन्दोलन स्वरुप..

    पूर्वयुवराज पारसको स्वास्थ्यमा सुधार, मुटुको अवरोध खोल्न एन्जियोप्लाष्ट

    बुधबार, माघ १६, २०७५ साल
    काठमाडौँ, १६ माघ  : हृदयाघातका कारण अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ ।  शाहको बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्ट सकिएसँगै उहाँको अवस्थामा सामान्य सुधार आउन थालेको नर्भिक इन्टरनेशनल अस्पतालका डेपुटी जनरल म्यानेजर रामप्रसाद मैनालीले जानकारी दिनुभयो ।  शाहको उपचारमा प्रा डा यादव देव भट्टको नेतृत्वमा डा जेपी अग्रवाल, डा नग्मा श्रेष्ठ, डा सन्तोष श्रेष्ठलगायतको टोली खटिइएको अस्पतालले..

    पारस शाहको अवस्था माथि चिकित्सकहरुको ब्रिफिङ : मुटु एकदमै कमजोर

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौं, १५ माघ   पूर्व युवराज पारस शाहको अवस्था स्थिर भए पनि खतरामुक्त नभएको भन्दै सीसीयुमा सारिएको छ।  हर्ट अट्याएक भएपछि नर्भिक अस्पताल पुर्‍याइएका शाहको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित प्रेस ब्रिफिङमा जनाइएअनुसार उनको ब्लड प्रेसर र सुगर नर्मल छ। तर, ७२ घन्टा अघि उनलाई खतरामुक्त भन्न नमिल्ने अस्पतालले जनाएको छ। शाहको उपचारमा संलग्न चिकित्सकको टोलीले मंगलबार पत्रकार सम्मेलन गरेर उनको स्वास्थ्य अवस्था खतरामुक्त..

    सरकारद्वारा कांग्रेसको माग सम्बोधन, व्यक्तिगत नामका २ अस्पताल संघको मातहतमा

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकारमातहत ल्याउने निर्णय गरेको हो ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संस्थापक नेताको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत ल्याइएको छ ।  स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ती दुवै अस्पताल आवश्यक मापदण्ड पुरा गरेपछि संघीय सरकारमा ल्याउँदा राम्रो हुने बताए पनि कांग्रेसले नमानेपछि..

    चिकित्सकहरु अनशन बसेको स्थानबाट रातारात टेन्ट हटाइयो, रिले अनसन जारी

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ  नेपाल चिकित्सक संघले शिक्षण अस्पतालमा रिले अनशन बस्न राखेको टेन्ट रातारात हटाइएको छ । अस्पताल परिषरमा लगाइएको टेन्ट रातारात हटाइएको संघले जनाएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले अस्पताल परिसरभित्र कुनै धर्ना, विरोध तथा बन्द हड्तालका कार्यक्रम नराख्न तथा नगर्न गरेको आग्रहलाई चिकित्सकहरुले बेवास्ता गरेका छन् ।  प्रहरीले पनि सामान्य अन्तरक्रिया गर्ने र अनसनरत गोविन्द केसीको ब्यानर नराख्ने सर्तमा डाक्टरहरुलाई..

    पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, हृदयघात भएको प्रारम्भिक अनुमान

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडौं, माघ १४ । अचानक बिरामी भएपछि पूर्व युवराज पारस शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। सामान्य अवस्थामा रहेका उनमा एक्कासी छाती दुख्ने समस्या आएपछि अस्पताल भर्ना भएको जनाइएको छ।    हाल उनलाई नर्भिकको आकस्मिक कक्षमा राखेर  मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको टोलीले उपचार गरिरहेको  बताइएको छ।  प्रारम्भिक लक्षणका आधारमा उनलाई हलुका ढंगको हृदयाघात भएको अनुमान गरिएको छ ।    यसअघि पनि उनलाई हृदयाघात..

    यी ४ बुँदा जसले तोडिन्छ डा. केसीको अनसन ! आजदेखि डाक्टरहरू सामूहिक अनसन बस्दै

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडाैं, १४ माघ ।  अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गदै चिकित्सकहरु आजबाट रिले अनसनमा बस्ने भएका छन् । संघका अनुसार, अनसन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पताल र जिल्ला बाहिरका चिकित्सकले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयमा धर्ना दिने जानकारी श्रेष्ठले दिए ।  देशभर करिब ८ हजार संघ सम्बद्ध चिकित्सिक रहेको संघको..

    पहिलो बच्चा जन्माउनेमध्ये आधा प्रसूति शल्यक्रियाबाट, सर्वेक्षण गर्दा जे देखियो !

    आईतवार, माघ १३, २०७५ साल
    सियोल, १३ माघ  दक्षिण कोरियामा पहिलो बच्चा जन्माउने कुल महिलामध्ये आधाले शल्यक्रिया मार्फत् बच्चा जन्माउने गरेको पाइएको छ ।  आइतबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सन् २०१७ मा शल्यक्रिया मार्फत् बच्चा जन्माउने महिलाको संख्या करिब आधा पुगेको हो ।  स्वास्थ्य बिमा पुनरावलोकन तथा मूल्याङ्कन सेवाका अनुसार सन् २०१७ मा बच्चा जन्माएका मध्ये ४८.८ प्रतिशतले पहिलो बच्चा जन्माउँदा शल्यक्रिया गरेका छन् ।  सो संख्या सन् २०१६..

    के होला डा. केसीको अनसन ? चिकित्सकहरु भन्छन् - जुनसुकै मूल्‍य चुकाउन तयार छौँ

    आईतवार, माघ १३, २०७५ साल
    काठमाडौं, १३ माघ शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित भएपछि अब अनसनरत डा. गोविन्द केसीको अनसन के हुन्छ भन्ने कौतुहलता बढेको छ ।  डा. गोविन्द केसीको जीवन रक्षाका लागि जुनसुकै मूल्‍य चुकाउन तयार रहेको चिकित्सकहरुले बताएका छन्। अनसन बसेको १८औ दिन सम्मपनि सरकारले कुनै किसिमको वार्ता तथा छलफलको पहल नगर्नुले डा. केसीको अनसनको भविष्य के होला वा अनसन कसरी अन्त्य होला भन्ने विषयमा थप..

    सशस्त्र एसपीको मृत्यु , सिडिओ गम्भिर घाईते, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

    आईतवार, माघ १३, २०७५ साल
    बारा , १२ माघ जीप दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराईलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।  बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चढेको गाडी शनिवार राती दुर्घटना हुदा सशस्त्र प्रहरी उपरिक्षक (एसपी) को मृत्यु भएको छ । दुर्घटनामा सिडिओ गम्भिर घाईते भएका छन् ।  कर्मचारी मिलन केन्द्र बाराको वनभोज कार्यक्रमबाट फर्कने क्रममा पथलैया–निजगढ सडकखण्डको पसाहा पुलनजिक ना१झ..

    हिमपातले पोलियो खोप अभियान प्रभावित, स्वास्थ्यकर्मी र सामग्री लैजान नसकेपछि...

    आईतवार, माघ १३, २०७५ साल
    हुम्ला, १३ माघ  हुम्लामा माघ लागेसँगै निरन्तर परेको हिमपातले राष्ट्रिय पोलियो खोप अभियानलाई प्रभावित बनाएको छ । यही माघ ८ र ९ गते सञ्चालन हुने राष्ट्रिय पोलियो खोप कार्यक्रम भारी हिमपातका कारण अवरुद्ध भएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताउनुभयो ।  जिल्लाका अधिकांश खोप केन्द्रमा पोलियो खोप खुवाउने कार्यक्रम दुईदिन सञ्चालन गर्ने भनिए पनि सोमबारदेखि लगातार परेको हिमपातले खोप सञ्चालन गर्न नसकिएको..

    काठमाडौंमा १ महिनामा २ सय १२ जनालाई स्वाइन फ्लु, १ को मृत्यु, यस्तो छ बच्ने उपाय !

    बिहिवार, माघ १०, २०७५ साल
    काठमाडौँ,  १० माघ  स्वाइन फ्लु एक खतरनाक भाइरस हो जुन सुँगुरको कारण फैलिने गर्दछ । सबैभन्दा यसको संक्रमण मेक्सिकोको वेराक्रूज ईलाकाको सुगुँर फार्ममा सबैभन्दा पहिले देखिएको थियो । यस लाई कतै-कतै सुँगुर ज्वरो पनि भन्ने गरीन्छ र यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाइरसहरु जिम्मेबार हुन्छन । १. H1N1 २. H1N2 ३. H3N2 ४. H3N1 राजधानी काठमाडौंमा एक महिनामा दुई सय १२ जनामा..

    के कारणले गर्दा गोविन्द केसी अनशन बसे ? अनशन बसेका डा. केसीलाई मनाउने यी ४ उपायहरु

    बुधबार, माघ ९, २०७५ साल
    काठमाडौँ, ९ माघ अनशनको १४ औं दिन डा. गोविन्द केसीले जनता र बिद्यार्थीमुखी बुँदा थपेर चिकित्सा शिक्षा विधेयक परित गर्न सांसदहरूलाई अनुरोध गरेका छन्। जवाफमा सत्तापक्षका सांसद योगेश भट्टराईले संसद्‍बाट आफूहरूले पारित प्रयास गरिरहेको विधेयक राष्ट्र, जनता र बिद्यार्थीको हितमा रहेको भन्दै त्यसप्रति विश्वस्त हुन केसीलाई आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, "कुनै कमीकमजोरी रहेमा यहाँ र यहाँ जस्तै व्यक्तित्वको सुझावमा..

    बिरामी अध्यक्ष ‘प्रचण्ड’को स्वास्थ्यमा सुधार, के दिए चिकित्सकले सुझाव ?

    बुधबार, माघ ९, २०७५ साल
    काठमाडौँ, ८ माघ : भाइरल ज्वरोबाट बिरामी पर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।  ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले मंगलबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । यसैबीच कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सुमेरु अस्पताल पुगी अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । चिकित्सकले पूर्वप्रधानमन्त्री दाहाललाई दुई/तीन..

    प्रचण्डको परिवारमा भाइरल ज्वरो, पत्नी सीता र बुहारी बिना अस्पताल भर्ना

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौं, ८ माघ स्वास्थ्यमा समस्या आएपछि खानेपानी मन्त्री तथा प्रचण्ड बुहारी बिना मगर अस्पताल भर्ना भएकी छन् । केही दिनदेखि रुघा खोकीले ग्रस्त बिनालाई ज्वरो आएपछि सोमबार अस्पताल भर्ना गरिएको प्रचण्ड परिवारका चिकित्सक प्राध्यापक डा. युवराज शर्माले देश सञ्चारलाई जानकारी दिए । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकीछिन् । भाइरल ज्वरोका कारण मन्त्री मगर ललितपुरको धापाखेलस्थित..

    डा. गोविन्द केसीलाई वार्डमा सारियो, भने - आइसीयूमा बेड अभाव नहोस्

    आईतवार, माघ ६, २०७५ साल
    काठमाडौं, ६ माघ :  डाक्टर गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालको आइसियूबाट वार्डमा सारिएको छ । इलामबाट काठमाडौँ ल्याए लगत्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आइसियूमा उपचाररत उनलाई आइतबार  वार्डमा सारिएको हो । उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्य अवस्था जोखिममा रहेको बताउँदा बताउँदै पनि केसीकै आग्रहमा आइसियू बेडको अभाव नहोस् भन्दै बेडमा सर्न लागेका हुन् ।  उनले आइसियू बेडको अभावमा सर्वसाधारलाई उपचार गर्न समस्या नपरोस..

    सुदूरपश्चिम प्रदेशमा अझै ३४ प्रतिशत महिलाले घरमै जन्माउँछन् बच्चा !

    आईतवार, माघ ६, २०७५ साल
    अमरगढी, ६ माघ जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन् ।  स्वास्थ्य संस्थाले गत पुसलाई सुरक्षित मातृत्व महीना मनाए पनि महिलाले घरमै बच्चा जन्माउने गरेका प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज पाण्डयेले जानकारी दिनुभयो । प्रदेशका नौ जिल्लाका स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो अवस्था देखिएको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, “गर्भवतीलाई सेवा दिने उद्देश्यले बथिर्ङ सेन्टर..

    डा. केसीका माग पूरा गर्न चिकित्सकको अपिल, कालोपट्टी बाँधेर काम गर्ने

    आईतवार, माघ ६, २०७५ साल
    काठमाडौँ, ६ माघ डा. गोविन्द केसीको १६ औं अनशनको ११ दिनसम्म सरकारकाले पर्याप्त चासो नदेखाएको अवस्थाप्रति ध्यान गएको जनाएका छन् । विगतमा जटिल प्रकृतिका मागहरु पनि वार्ताकै माध्यमबाट सम्वोधन गरिएको भन्दै उनीहरुले केसीको लडाईं निजी स्वार्थको विरुद्ध र आम नेपाली जनताको पक्षमा रहेको उल्लेख गरेका छन् । राष्ट्रिय आवासीय चिकित्सक संघले अनसनरत डाक्टर गोविन्द केसीले राखेका मागमा ऐक्यवद्धता जनाएको छ । आइतबार आयोगका..

    डा. केसीको माग विपरीत अनशन शुरु गरेका थापालाई काठमाडौँ लगियो

    शुक्रबार, माघ ४, २०७५ साल
    भद्रपुर, ४ माघ  चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि आमरण अनशन शुरु गर्नुभएका युवा विजय थापालाई शुक्रबार बिहान थप उपचारका लागि झापाबाट काठमाडौँ लगिएको छ ।  नेपाली सेनाको एनए ००५५ कलसाइन भएको हेलिकप्टर शुक्रबार बिहान १० बजे अनशनकारी थापालाई लिएर चन्द्रगढी विमानस्थलबाट काठमाडौँ उडेको हो । इलाममा अर्का अनशनकारी प्राडा गोविन्द केसीसँगै अनशन बस्नुभएका..

    डा. गोविन्द केसी हेलिकप्टरमा काठमाडौं ल्याइए, टिचिङको आईसीयूमा उपचार जारी

    शुक्रबार, माघ ४, २०७५ साल
    काठमाडौं, माघ ४ ।  चिकित्सा शिक्षामा विविध सुधारको माग गर्दै पुर्वाञ्चलको इलाममा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेपछि उपचारका लागि काठमाडौं ल्याइएको छ । केसीलाई शुक्रबार बिहान ३ बजे हेलिकोप्टरमार्फत राजधानी ल्याइएको हो । उनलाई  हाल त्रिभुवन विमानस्थलबाट टिचिङ अस्पतालको आइसियुमा भर्ना गरिएको छ।  डा। केसीलाई पौने चार बजेतिर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको जनाइ्रएको छ । डा. केसीलाई इलामबाट..

    अनशनरत् डा. केसीको स्वास्थ्य स्थिति गम्भीर, काठमाडौँ लगिने तयारी

    बिहिवार, माघ ३, २०७५ साल
    इलाम, ३ माघ  इलाममा नौं दिनदेखि अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि उहाँलाई उपचारको लागि काठमाडौँ लगिने तयारी गरिएको छ ।  डा.केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौँ लान लागिएको हो । “डा. केसीको शारीरिक स्थिति एकदमै कमजोर छ, त्यसैले हामीले चिकित्सकको टोलीसँग समन्वय गरेर काठमाडौँ लैजाने तयारी गरेका हौं’ डा.केसीका सहयोगी अविशेषराज सिंहले भन्नुभयो ।  डा.केसीलाई उहाँको स्वास्थ्यस्थिति कमजोर..

    डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्न थालेपछि विशेषज्ञ टोली इलाम प्रस्थान

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौँ, २ माघ  इलाममा ८ दिनदेखि अनशनरत  डा.गोविन्द केसीको स्वास्थ्य उपचारमा सघाउन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपकरणसहितको विशेषज्ञ चिकित्सा टोली इलाम प्रस्थान गरेको छ ।  अशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्न थालेपछि उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा उक्त टोली इलामतर्फ लागेको हो ।  प्रतिष्ठानका इमर्जेन्सी विभागका डा. अजय यादव मेडिसिन, डा. विकास शाहको नेतृत्वमा कार्डियोलोजी विभागका डा. प्रशान्त शाह,..

    अनशनरत् डा केसीलाई सुईबाट ‘एन्टिबायोटिक’ औषधि दिन शुरु, अन्य सेवा लिन अस्वीकार

    बुधबार, माघ २, २०७५ साल
    इलाम, २ माघ : चिकित्सा शिक्षा विधेयकसम्बन्धी असन्तुष्टि जनाउँदै यहाँ अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारमा थप सुविधा दिइएको छ ।  विगत ८ दिनदेखि अनशनमा रहनुभएका डा केसीलाई रगत, मुटु, फोक्सो र पिसाबसम्बन्धी समस्या देखिने भएपछि उहाँलाई स्वास्थ्य सुविधा थप गरिएको हो ।  डा शाहका अनुसार अनशनरत डा केसीको मुटुको चाल घटेर ३५ र बढेर २०० सम्म..

    इलामेली बुद्धिजीवीको दृष्टिमा अनशन ‘अनुचित’, डा. केसीको नियतमाथि प्रश्न

    मंगलवार, माघ १, २०७५ साल
    इलाम, १ माघ  आमरण अनशनरत प्राडा गोविन्द केसीले सार्वभौम संसद्लाई ‘बन्धक बनाउने नियत’ राखेको भन्दै बौद्धिक तथा युवा जनमत उहाँको मागसँग असहमत देखिएको छ । प्राध्यापक, अधिकारकर्मी र युवा विद्यार्थीले विधि र कानून नमानी कसैले ‘हठ’ को प्रदर्शन गर्न नहुनेमा जोड दिएका छन् ।  प्रतिनिधिसभामा विचाराधीन राष्ट्रिय चिकित्सा विधेयकमा विगतका सहमति शतप्रतिशत समावेश हुनुपर्नेलगायत माग राखी त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ प्राडा..

    डा केसीको अवस्था जटिल, निमोनियोको सङ्क्रमण, मुटुको चालमा समस्या, आइसियुमा भर्ना गर्न अनुरोध

    मंगलवार, माघ १, २०७५ साल
    इलाम, ३० पुस : गत पुस २५ देखि इलाममा आवरण अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको अवस्था थप जटिल बन्दै गएको छ ।  शरीरमा एकदमै बढी समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएका डा केसीलाई सघन उपचार कक्ष (आइसियु) मा राख्न चिकित्सकले सुझाव दिएका छन् । उहाँको शारीरिक अवस्था एकदमै कमजोर बन्दै गएको, निमोनियोको सङ्क्रमण देखा परेको र मुटुको चालमा समेत समस्या..

    काठमाडौं लगायत विभिन्न भागमा स्वाइन फ्लूको संक्रमण, कसरी फैलन्छ रोग ? बच्ने उपाय !

    सोमबार, पौष ३०, २०७५ साल
    काठमाडाैँ, ३० पुस । एक खतरनाक भाइरस हो जुन सुँगुरको कारण फैलिने गर्दछ । सबैभन्दा यसको संक्रमण मेक्सिकोको वेराक्रूज ईलाकाको सुगुँर फार्ममा सबैभन्दा पहिले देखिएको थियो । यस लाई कतै-कतै सुँगुर ज्वरो पनि भन्ने गरीन्छ र यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाइरसहरु जिम्मेबार हुन्छन । १. H1N1 २. H1N2 ३. H3N2 ४. H3N1 जस मध्ये अहिले H1N1 जुन सबैभन्दा खतरनाक भाइरस हो..

    डा. गोविन्द केसीको छाति र फोक्सोमा संक्रमण, जिल्ला अस्पतालमा सारियो

    सोमबार, पौष ३०, २०७५ साल
    ईलाम,  ३० पुस ।  अनशनरत डा. गोविन्द केसीको फोक्सो र छातिमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।  चिकित्सा शिक्षा सुधारको माग राखेर इलाममा ६ दिनदेखि १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई छातीको संक्रमण देखिएपछि जिल्ला अस्पतालमा सारिएको छ । उनले जिल्ला अस्पतालमै आफ्नो सत्याग्रह जारी राखेका छन् । डा. केसीसँगै रहेका डा. अभिषेकराज सिंहका अनुसार स्वास्थ्य अवस्था अत्यन्तै जटिल देखिएको छ..

    आयुर्वेद स्वास्थ्य शिविरमा ६ सयको निःशुल्क उपचार, ग्याष्ट्रिक र स्त्रीरोगका बिरामी बढी

    सोमबार, पौष ३०, २०७५ साल
    पर्वत, ३० पुस  यहाँको एक गाउँमा पहिलोपटक सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ६०० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।  पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित पातीचौरमा सञ्चालित एक दिने शिविरमा ६१२ को स्वास्थ्य परीक्षण गरिएको हो । रि–लाइफ आयुर्वेद हस्पिटल प्रालि पोखराको सहयोग र पार्वती युवा क्लब पातीचौरको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।  शिविरमा पायल्स, फिस्टुला, फिसर, नसा तथा बाथ रोग, प्यारालाइसिस,..

    डा केसीलाई अनशनबाटै दिए विद्यार्थीले चुनौती, दुवैको अनशनस्थल दुरी १ किमिभन्दा कम !

    आईतवार, पौष २९, २०७५ साल
    इलाम, २९ पुस ।  प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहनुभएका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौति दिनुभएको छ । काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापा समितिले हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दवाव र प्रभावमा नपरी सार्वभौम संसद्बाट पारित हुनुपर्ने माग गर्दै यहाँ आमरण अनशन..
    Results 989: You are at page 16 of 33
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last
    Weather Forecast