मंगलवार, मंसिर २४, २०७६

    स्वास्थ्य

    “२ दिनको बसाइले आयुर्वेद र योगबारे भोक जगाइदियो, यो त निरन्तर चाहिने रहेछ”

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौँ, ७ असार । “दुई दिनको बसाइले आयुर्वेद र योगबारे एक प्रकारको भोक जगाइदियो । यो त निरन्तर चाहिने रहेछ ।” कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रमा तनाव व्यवस्थापनको कक्षा लिइरहेका नुवाकोटको ककनी गाउँपालिकास्थित भवानी माविका प्रधानाध्यापक शङ्करप्रसाद लोहनीले भन्नुभयो, “यस्तो कार्यक्रम हाम्रा विद्यार्थीलाई पनि बेलाबेलामा दिएमा उनीहरु र शिक्षकको आपसी सञ्चार र बुझाई अझ परिष्कृत हुन सक्नेछ ।” लोहनीसहित ककनी..

    रेसम चौधरीको स्वास्थ्य अवस्था गम्भीर, नेलले बाँधेर उपचार गरेपछि बाबुरामको आपत्ति

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौँ, ७ असार । टीकापुर काण्डका मुख्य योजनाकारको अभियोगमा जन्मकैद भोगिरहेका सांसद् रेसम चौधरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको वीर अस्पताल उपचार भईरहेको छ ।  उपचारका क्रममा नेल र हत्कडीले बाँधेर राखिएपछि पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कडा आपत्ति जनाएका छन् । उनले यो घटना कति ‘मानवोचित र विधिसम्मत’ हो भनेर प्रश्न पनि गरेका छन् । निलम्बित सांसद रहेका चौधरीलाई..

    सामाजिक विकासमन्त्रीद्वारा अञ्चल अस्पतालको अनुगमन

    शुक्रबार, आषाढ ६, २०७६ साल
    गलकोट, ६ असार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आज धौलागिरी अञ्चल अस्पतालको अनुगमन गर्नुभएको छ । मन्त्री पुनले मन्त्रालयले अञ्चल अस्पताललाई गुणस्तरीय बनाउनका लागि यो आर्थिक वर्षमा विनियोजन भएको बजेटको कार्यान्वयनको अवस्थाको स्थलगत अनुगमन गर्न बागलुङ आउनुभएको हो ।  प्रदेश सरकारको मातहतमा रहेको धौलागिरी अञ्चल अस्पताल सुधारका लागि प्रदेश सरकारले सदैव चासो दिएको भन्दै बजेट सही ढङ्गले प्रयोग भए नभएको अनुगमन..

    मानव स्वास्थ्यका लागि निकै लाभदायक लिची

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार राजधानीसहित देशका अधिकांस स्थानमा गर्मी बढ्दो छ । यो समयमा बजारमा विभिन्न प्रकारका फलफूल पाइन्छ । यो समय लिचीको पनि मौसम हो ।  लिची स्वास्थ्यवर्धक हुनुका साथै यसमा प्रसस्तै पोष्टिक गुण पाइन्छ । लिचीमा कार्बोहाइड्रेट, भिटामिन सी र बि कम्प्लेक्ससँगै पोटासियम, क्याल्सियम जस्ता खनिज पदार्थ पाइन्छ । लिची खाँदा अनुहारमा निखार आउँछ भने चाउरिपन पनि हट्छ ।  लिचीमा पाइने क्याल्सियम,..

    जटिल समस्या सिर्जना भएभएपछि हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

    शुक्रबार, आषाढ ६, २०७६ साल
    बाजुरा, ६ असार ।    हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । जिल्लाको स्वामिकात्तिक गाउँपालिका–१ मुक्तिकोटकी २२ वर्षीया रजनी विकलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सुत्केरी हुन नसकेपछि नेपालगञ्ज पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।  विकको सुत्केरी हुन एक महीना बाँकी रहेको भए पनी उनलाई अहिले नै जटिल समस्या सिर्जना भएका कारण भेरी अञ्चल अस्पतालमा उपचारका लागि..

    किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार खाना खाएपछि मानिसहरुलाई अक्सर डकार आउने गर्दछ ।  डकार लिनाले पेटमा जम्मा भएको हावा बाहिर निस्कने गर्दछ । यस्तो डकार सामान्य हुदाँसम्म हामीलाई खासै समस्या हुँदैन । तर जब पेटबाट अमिलो डकार निस्किएमा भने धेरैलाई तनाव हुने गर्छ । आखिर किन आउँछ अमिलो डकार ? अमिलो डकार विभिन्न कारणले आउने गर्छ । जसमध्यको एक खानालाई पनि मानिन्छ । विशेषगरी..

    सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प

    बुधबार, आषाढ ४, २०७६ साल
    भक्तपुर, ४ असार । वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ । अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टी बाँधेर ३५ कर्मचारीहरु अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन् । सधैँ भीड लाग्ने अस्पताल आन्दोलनका कारण बिरामी नआएपछि सुनसान भएको छ ।  अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. सुधा देवकोटाले..

    गर्मी बढेसँगै आकस्मिक बाहेकका बिरामीका लागि आवश्यक पर्ने रगत अभाव

    बुधबार, आषाढ ४, २०७६ साल
    चितवन, ४ असार । जिल्लामा गर्मी बढेसँगै रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार अहिले केन्द्रमा आकस्मिक बाहेकका बिरामीका लागि आवश्यक पर्ने रगत अभाव भएको हो ।  केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जिल्लामा दैनिक १५० युनिट रगतको आवश्यक पर्ने जानकारी दिनुभयो । तर अहिले केन्द्रमा ७० देखि ७५ युनिट मात्रै रगत रहेको छ । गर्मी बढेसँगै रगतको आवश्यकता हुने बिरामीको..

    मिर्गौला स्वस्थ बनाउन पानी सही समय र मात्रामा पिउनुहोस्

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौं, ३ जेठ आयुर्वेदमा पानी पिउने सही समय र मात्राको उल्लेख पाइन्छ । सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ । तर गलत तरिकाले, गलत समयमा र गलत मात्रामा पानी पिउँदा नोक्सानी पु–याउँछ । आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीले कहिले र कति पानी पिउँदा कुन रोगबाट बच्न सकिन्छ भनी बताएका छन् । दुई गिलास पानी बिहान उठ्नेबित्तिकै पिउनुस् । यसो..

    सिकलसेल बिरामीको निःशुल्क उपचार गर्दै उपमहानगर

    मंगलवार, आषाढ ३, २०७६ साल
    घोराही, ३ असार घोराही उपमहानगरपालिकाले सिकलसेल एनिमिया रोगको प्रारम्भिक जाँच गर्ने भएको छ । यही असार ११, १५ र १६ गते घोराहीका तीन स्थानमा सो रोगको प्रारम्भिक जाँच गर्ने उपमहानगरको स्वास्थ्य शाखाले जानकारी दिएको हो । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रममा समेत उक्त रोगका बिरामीलाई निःशुल्क उपचार गर्ने कार्यक्रम ल्याएकामा सोहीअनुरुप आफ्नो क्षेत्रभित्र सिकलसेलका बिरामीको तथ्याङ्क सङ्कलनका लागि  निःशुल्क..

    बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै

    मंगलवार, आषाढ ३, २०७६ साल
    स्याङ्जा, ३ असार जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ ।  नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या यहाँ बढ्दै गएको पाइन्छ । गर्भपतन गराउनेमा विवाहित मात्रै नभएर अविवाहित पनि आउने गरेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी रेनुका शर्माले बताउनुभयो ।  महीनामा ४० देखि ६०..

    यसरी साम्य भयो ओम अस्पताल प्रकरण

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौं, २ असार उपचारका क्रममा विरामीको मृत्यु भएपछि ओम अस्पतालमा सुरू भएको तनाव लेनदेनमा टुंगिएको छ ।  अस्पतालले मृतकप्रति समवेदना प्रकट गर्दै तिर्न बाँकी रकम मानवीय हिसावले मिनाहा गर्ने सहमति भएको वक्तव्य जारी गरेको छ । आफन्त मृतकको संस्कार गरेर फर्किएका छन् ।   के थियो घटना ? सिन्धुपालचोककी रामप्यारी थापाको २४ जेठमा पित्तथैली अपरेशन भएको थियो । भोलिपल्ट अचानक स्वास्थ्यमा समस्या देखियो । अस्पतालले..

    अस्थायी साधनको रूपमा प्रयोग हुँदै गर्भपतन सेवा

    सोमबार, आषाढ २, २०७६ साल
    डोटी, २ असार    जिल्लामा निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको पाइएको छ । आइपास नेपाल र सामुदायिक विकास मञ्च (सिडिएफ) डोटीको संयुक्त सहयोगमा नेपाल सरकारले जिल्लाका १८ स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्दै आएको छ ।    विगतमा यहाँका स्वास्थ्य संस्थामा गर्भपतन गरे रु एक हजार तिर्नुपर्ने व्यवस्था रहेपनि पछिल्लो समय यहाँका १८..

    पूर्वी तराईमा डेंगु नियन्त्रणमा चुनौती, बिरामीको संख्या बढ्दै, के हो डेंगु ?

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार । पूर्वी तराईका जिल्लामा देखा परेको डेंगु नियन्त्रण हुन नसक्दा फैलिएर बिरामीको संख्या बढ्न थालेको छ ।  डेंगु फैलिँदा यसलाई नियन्त्रण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारका स्वास्थ्य निकायलाई चुनौती थपिएको छ । ती निकायबीचमा समन्वय नहुँदा पछिल्लो समय डेंगु फैलिनेक्रम जारी रहेको छ ।  सुनसरीको धरान उपमहानगरपालिका वडा नं १५ का एक बिरामीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत..

    च्याउ खाएर बिरामी परेकाको स्वास्थ्य उपचार सेवा सरकारले बेहोर्ने

    सोमबार, आषाढ २, २०७६ साल
    रामपुर, २ असार । पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत  जेठ २४ गते  निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने दुई जना उपचारपछि घर फर्केका छन् । स्थानीयवासी ८० वर्षीय प्रेमसिं ठकुरी र  दानकुमारीसिं ठकुरीलाई उपचारपछि घर फिर्ता गराइएको सङ्घीय सांसद दलबहादुर रानाले जानकारी दिनुभयो ।   काठमाडौंँका विभिन्न अस्पतालमा..

    स्वास्थ्य सेवाप्रति नै उब्जियो प्रश्न ! सिंहदरबारभित्रको हेल्थ डेस्कमै औषधि अभाव

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौं, २ असार । सिंहदरबारभित्रको हेल्थ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ । कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेव दीपक मुडभरीले बताए । देशको प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क सञ्चालन गर्न आवश्यक औषधि आपूर्तिका लागि राज्यका निकायबीच समन्वय नहुँदा सेवा नै अवरुद्ध हुने अवस्था देखिएको छ ।   सिंहदरबारभित्रका करिब सात हजार कर्मचारीको..

    काँचो प्याज : अचूक औषधि, गर्मिबाट यसरी बचाउँछ

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौं, १ असार गर्मी शुरु भएसँगै मानिसहरुले खानपानमा विशेष ध्यान दिन्छन् । कयौं मानिस चिसो चीज बढी खान्छन् भने कयौं मानिस भोजन नै कम गर्छन् । केही मानिसले मौसम अनुसारको भोजन गर्छन् । यस्तै भोजन मध्ये प्याज पनि एक हो जो नेपाल, भारत लगायतका देशमा आलुपछि बढी प्रयोग गरिन खाद्य पदार्थमा पर्छ ।  लगभग सबैजसो भान्सामा प्याजको प्रयोग हुन्छ ।  प्याजका कयौं गुणहरु रहेका..

    बिरामीको चाप धान्ने जनशक्ति छैन, अस्पताल आफैं 'बिरामी'

    आईतवार, आषाढ १, २०७६ साल
    रोल्पा, १ असार । सरकारी स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दो छ । चापलाई धान्ने गरी न स्वास्थ्यकर्मी छन्, न त स्रोतसाधन । जिल्ला अस्पताल रोल्पामा अपर्याप्त जनशक्तिसँगै सरकारद्वारा प्रदान गरिने बजेट पनि अपुग छ ।  सीमित जनशक्तिले चाहेर पनि सबैलाई स्तरीय सेवा दिन सम्भव नभएको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ ।  “घरबाट बिहान ६ बजेको मिर्मिरे उज्यालोमै हिँडेर ९ बजे बजारक्षेत्रमा आइपुगे ।..

    विश्वका १ सय ७० देशले समर्थन गरिसकेको योग के हो ? खुशीसँग जोडिने अभ्यास !

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार । ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । ‘योगः कर्मसु कौशलम्’ अथवा योगले कुशलतापूर्वक काम गर्न सक्षम बनाउँछ ।  ‘योगस्थः कुरु कर्माणि’ अर्थात् योगमा स्थिर भएर काम गर । योगका बारेमा विभिन्न ग्रन्थमा यसरी चर्चा गरिएको छ । संस्कृत भाषामा योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । मानिस दुःखमा बाँचिरहेको हुन्छ । कसरी..

    मुटु राेगबाट बच्न खानुहोस् दैनिक एउटा अन्डा !

    शनिबार, जेष्ठ ३२, २०७६ साल
    काठमाडौँ, ३२ जेठ कतिपयले तपाईंलाई अन्डा खानु र नखानुबारे अनेक सुझाव दिएका होलान् । तर, राम्रो स्वास्थका लागि दिनमा कति अन्डा खानुपर्छ भन्नेबारे के तपाईंलाई थाहा पाउनु भएको छ ? चीनमा करिब १० लाख मानिसमा गरिएको एउटा अध्ययनले नयाँ तथ्य फेला पारेको छ । त्यो हो– दिनमा एउटा अन्डा खायो भने धेरै रोगबाट टाढा हुन सकिन्छ । सबैभन्दा राम्रो त दैनिक एउटा..

    डेंगुको प्रकोप फैलिँदै, ४० दिनमा ५६१ प्रभावित, काठमाडौं पनि उच्च जोखिममा

    शनिबार, जेष्ठ ३२, २०७६ साल
    काठमाडौँ, ३२ जेठ । देशका विभिन्न भागमा डेंगु रोगको प्रकोप बढ्दै जान थालेको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप फैलिँदा जोखिम बढ्न पुगेको छ । जोखिम बढ्दै गर्दा संघीय राजधानी काठमाडौंमा पनि यसको प्रकोप बढ्न सक्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । चिकित्सकका अनुसार काठमाडौं डेंगुको उच्च जोखिममा छ । रोग नियन्त्रणका लागि सरकारी..

    पेट बढ्यो ? अब नो प्रोब्लम, अपनाउनुहोस् यी उपायहरु

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौं, ३० जेठ प्रविधि तथा अन्य सुविधाका कारण मानिसहरुमा मोटोपनको समस्याले खुबै सताउन थालेको छ । भर्खरका युवाहरुको पनि अन्य सबै भाग फिट भएतापनि पेट भने पुत्लुक्क बाहिर निस्किएको हुन्छ ।  हुन त घरमा आमाबाबा छोरो या छोरी मोटाए भनेर खुशि हुँदाहुन् तर यसले बिभिन्न प्रकारका रोगलाई समेत निम्तो दिन्छ । त्यसैले पेट घटाउन धेरै मानिसहरु लागिपर्न थालेका छन् । बिहानै मर्निङ..

    आज विश्व रक्तदाता दिवस, नेपालमा वार्षिक ३ लाख १५ हजार युनिट रगत खपत, यी हुन् रक्तदानका फाइदा

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौं, ३१ जेठ । महादान मानिने रक्तदानले शरीरको स्वास्थ्यका लागि आश्चर्यजक फाइदा गर्छन् । सामान्यतः १६ वर्षभन्दा बढी र ५० किलोग्रामभन्दा बढी तौल भएका व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन् ।  ‘सुरक्षित रगत सबैका लागि’ नारासहित आज विश्व रक्तदाता दिवस मनाइँदै छ ।  विश्व स्वास्थ्य संगठनको आह्वानमा सन्२००४ देखि संसारभर यो दिवस मनाउने गरिएको छ। ए, बी र ओ रक्त समूह पत्ता लगाई चिकित्सा..

    अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला, परिवार नियोजनका साधन अझै अपुग

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    पोखरा, ३१ जेठ ।   २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् ।   गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएका हुन् ।   सन् १९१७ मा गरिएको अध्ययनले नेपालमा हरेक वर्ष १२ लाख..

    धरानमा डेंगु नियन्त्रणबाहिरः विराटनगर र दमकमा पनि देखियो

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ ।  सुनसरीको धरानमा डेढ सातादेखि फैलिएको डेंगु नियन्त्रणबाहिर गएको छ । सुनसरीकै इनरुवा र इटहरी हुँदै मोरङको विराटनगर र झापाको दमकसम्म डेंगु फैलिएको पुष्टि भएको छ । सुनसरीमा चार सय १५ व्यक्तिमा संक्रमण देखिएकोमा पछिल्लो तीन दिनमा झापामा आठ र विराटनगरमा सातजनामा डेंगु देखिएको छ ।  पानीको हाहाकार रहेको धरानमा स्थानीयले भाँडामा संकलित पानी फाल्न नमान्दा डेंगु नियन्त्रण गर्ने..

    ओम अस्पतालमा पत्थरी निकाल्दा आन्द्रा काटिएर बिरामीको मृत्यु

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ ।  चाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान मृत्यु भएको हो । मगरको गत शुक्रबार शल्यक्रिया गरिएको थियो । डा. रविन कोइरालाको टिमले पत्थरी निकाल्ने क्रममा काटिएको आन्द्रा नजोड्दा शरीरमा संक्रमण फैलिएर मृत्यु भएको आफन्तको आरोप छ । अप्रेसनका क्रममा काटिएको..

    गर्मी मौसममा छालाको हेरचाह यसरी गर्न सकिन्छ ...

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    एजेन्सी, ३० जेठ अब विस्तारै गर्मी बढ्न थालेकाे छ । अबकाे समय भनेकाे हामीले हाम्राे स्वास्थ्यकाे विशेष चासाे राख्नुपर्छ ।   अझ गर्मीमा सबैभन्दा ठूलो समस्या भनेको घामले डढेर छाला कालो हुनु हो । गर्मी मौसम छाला सम्बन्धी रोगका लागि पनि सवंदनशील मौसम मानिन्छ । यस समयमा सूर्यको किरणको ताप चर्को हुने तथा वातावरणमा सूक्ष्म जीवाणु समेत देखा पर्ने गर्छन् । सूर्यको किरणले छालालाई..

    गाजरको नियमित सेवनले मुटुरोग तथा क्यान्सरबाट बच्न सकिन्छ !

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ गाजर जमीनमुनि रहेको जरा रूपान्तरित भई केही मोटो हुने वनस्पति हो । यसको जरा खाद्यपदार्थको रूपमा प्रयोग गरिन्छ । गाजरका विभिन्न फाइदाहरु छन् । बैज्ञानिकहरुले गाजर खानामा समावेश गर्दा मुटुरोग तथा क्यान्सरबाट बच्न सकिने यसअघि नै पुष्टि गरिसकेका छन् । गाजर खानाले दाँतको दोहोरो बचाव हुन्छ । जसका कारण गाजरलाई धेरैबेला सम्म चपाउने गरिन्छ मुखमा प्रसस्त मात्रामा र्याल निस्किन्छ..

    दाङको एउटै वडामा १ सय ३८ बालबालिका कुपोषित

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    लमही, ३० जेठ । दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो ।  तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले जानकारी दिनुभयो । “हाम्रो वडा नं ११ मा १३८ जना बालबालिकामा कुपोषण देखिएको छ”, उहाँले भन्नुभयो, “तर ४७ जना..

    विज्ञचिकित्सकसहितको उच्च गुणस्तरीय उपकरणका कारण बिरामीको रोजाइमा भरतपुर अस्पताल

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    चितवन, ३० जेठ ।  यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार गर्नका लागि लामो समय पालो कुर्नुपर्छ । प्रचण्ड गर्मीका कारण असिनपसिन भएर पनि यस क्षेत्रका बिरामीको उपचारमा पहिलो रोजाइ भने यही अस्पताल हुने गरेको छ ।  जिल्लामा दुई सुविधासम्पन्न मेडिकल कलेज र २५ भन्दा बढी साना–ठूला अस्पताल छन् । पालो पाएसम्म अधिकांश बिरामीको रोजाइ सरकारी अस्पताल हुने गरेको छ । नेपाल चिकित्सक..
    Results 1078: You are at page 12 of 36
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last
    Weather Forecast