शुक्रबार, मंसिर २०, २०७६

    स्वास्थ्य

    २५ नीति र १ सय ४६ रणनीति रहेको नयाँ स्वास्थ्य नीति सार्वजानिक

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौँ, १६ असार   संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी मौलिक हक आम नागरिकले उपभोग गर्न पाउने अवसर सिर्जना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ स्वास्थ्य नीति २०७६ सार्वजानिक गरेको छ ।     सङ्घीय संरचनाअनुरूप सबै किसिमका स्वास्थ्य प्रणालीलाई विकास, विस्तार र सुधार, सबै तहका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको गुणस्तरमा सुधार, सहज पहुँच सुनिश्चित, अति सीमान्तकृत वर्गलाई समेट्दै सामाजिक स्वास्थ्य सुरक्षा पद्धतिलाई सुदृढ गर्नु नयाँ..

    आयुर्वेदिक औषधालयमा सेवा लिने बिरामी बढे, सेवाग्राही भन्छन् - अहिले म तन्दरुस्त छु

    आईतवार, आषाढ १५, २०७६ साल
    बेझाड, १५ असार । रामपुर नगरपालिका–५ मटेरीका हरिकला रेग्मीले मेडिकलका औषधिमा धेरै रकम खर्च गर्नुभयो । उहाँलाई लामो समयदेखि ग्याष्ट्रिक, पेट दुख्ने, खाना खान पटक्कै मन नलाग्ने समस्याले पिरोलेको थियो ।  यी समस्याका लागि पटक पटक निजी मेडिकल, अस्पतालमा धाउनुभयो, धेरै रकम खर्चिनुभयो, तर बेथा पिडा भने निको होलाभन्दा उस्तै रह्यो । “सन्चो होला भनेर मेडिकलमा गएर औषधि ल्याए र खान थालेपछि..

    नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक र ३५ प्रतिशत नर्स उत्तीर्ण

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडौँ, १५ असार । विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् ।  नेपाल मेडिकल काउन्सिललले शनिबार लिएको पोष्टग्राजुएट्स तह (पिजी) अध्ययन पूरा गरेका ३४२ जना चिकित्सक सो परीक्षामा सहभागी भएका थिए । तीमध्ये २१७ जना मात्र उत्तीर्ण र १२५ जना अनुत्तीर्ण भएका काउन्सिलले जनाएको छ । नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित सो परीक्षामा तीन जना चिकित्सक..

    असार १५ : दहीचिउरा खाने दिन, स्वास्थ्यका दृष्टिकोणले दहीचिउरा कति लाभदायी?

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडौं, १५ असार। आज असार १५ अर्थात 'मानो रोपेर मुरी फलाउने दिन' । कृषकहरुले काम गर्दै दहीचिउरा खाएर मनाउने यो दिन अरूले पनि खाने पर्वका रूपमा मनाउँछन् ।  सांस्कृतिक महत्व बोकेको दहीचिउरा स्वास्थ्य दृष्टिकोणले पनि फाइदाजनक भएकाे चिकित्सकहरू बताउँछन् । चिउरा कार्बोहाइड्रेडको स्रोत हो । दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ । यही..

    होलबडी चेकअप किन, कुन अस्पताको शूल्क कति ?

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडौं,  १४ असार। हामीमा बिरामी नभई स्वास्थ्य जाँच गर्ने बानी नै छैन। स्वास्थ्य जाँच गर्न हामी बिरामी नै हुनु पर्छ। तर, पछिल्लाृ समय मानिसमा  स्थ्यप्रतिको चेतना बढ्दै गएको छ। नेपालमा पनि समय–समयमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने चलन शुरु भइसकेको छ। नागरिकको यही सचेतना बुझेर स्वास्थ्य संस्थाहरुले आफूतिर आकर्षित गर्न स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज सार्वजनिक गर्छन्। तिनै मध्येको चर्चित प्याकेज हो,..

    १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य, लाइसेन्स परीक्षामा ३६ पटकसम्म फेल हुने पनि डाक्टर

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडौँ, १४ असार ।  एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका..

    स्वास्थ्यकर्मीको सामान्य भुलचुकका कारण बिरामीको मृत्यु हुने सङ्ख्यामा वृद्धि

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार ।  स्वास्थ्यकर्मीको हेलचेक्र्याइँ तथा सामान्य भुलचुकका कारण बिरामीको मृत्यु हुने सङ्ख्यामा वृद्धि भइराखेकोमा स्वयं चिकित्सकले चिन्ता व्यक्त गर्नुभएको छ ।   बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीको भुलचुक तथा स्वास्थ्य संस्थाका कारणले नेपालमा कति बिरामीले अकालमा ज्यान गुमाउँदछन् भन्ने हालसम्म कुनै निकायले अध्ययन अनुसन्धान गरेका छैनन् । विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यकर्मी र स्वास्थ्य सेवाका नकारात्मक कारणले अस्पतालमा भर्ना हुने दशमध्ये एकजनामा नकारात्मक..

    सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु, यस्तो छ लक्षण र बच्ने उपाय !

    शुक्रबार, आषाढ १३, २०७६ साल
    सप्तरी, १३ असार । सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका–२ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो । निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेङ्गुको सङ्क्रमण देखिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताउनुभयो । उहाँकी दिदी धरानमा बसोबास गर्ने भएकाले उतैबाट सङ्क्रमण..

    साधना हेल्थ एण्ड ब्युटी म्यागेजिन अब लार्ज प्रिन्टमा

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौं, १२ असार । २७ वर्षदेखि नियमितरुपमा प्रकाशन भइरहेको साधना हेल्थ एण्ड ब्युटी म्यागेजिन २०७६ असारको अंकदेखि लार्ज प्रिन्टमा आएको छ। कामना न्युज पब्लिकेसन्स्बाट नियमित प्रकाशन भइरहेको उक्त म्यागेजिन असारको अंकदेखि परिमार्जित भइ विशेष साजसज्जासहित नयाँ स्वरुपमा आएको हो । साधना हेल्थ एण्ड ब्युटी म्यागेजिनका पाठकहरु १४ वर्षका किशोर–किशोरीदेखि ८० वर्षसम्मका वरिष्ठ नागरिकसमेत रहेको बजार सर्वेक्षणले देखाएको छ। साधना म्यागेजिनलाई अझ..

    विद्युत् पर्याप्त नआएपछि अस्पतालको सम्पूर्ण सेवा प्रभावित

    बिहिवार, आषाढ १२, २०७६ साल
    दमक, १२ असार एक सातादेखि झापाको दमकस्थित सरकारी दमक अस्पतालमा विद्युत् पर्याप्त नआएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा जडित विद्युत्मा एक्कासि भोल्टेज पर्याप्त नहुँदा अस्पतालका सम्पूर्ण सेवा प्रभावित हुनपुगेको छ । विद्युत् सेवा प्रभावित भएपछि सर्वसाधारण सेवाग्राही मारमा परेका छन् । भोल्टेज आवश्यकताअनुसार प्रवाह नभएपछि अस्पतालबाट उपलब्ध हुने ल्याबसहित एक्सरे, इसिजीलगायतका सेवा प्रभावित भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा मनिषकुमार शर्माले बताउनुभयो..

    रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन

    बुधबार, आषाढ ११, २०७६ साल
    बर्दिवास, ११ असार   महोत्तरीको बर्दिवासमा आज रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालनमा आएको छ । बर्दिवास—३ गौरीडाँडामा नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखाले सञ्चालन गर्ने केन्द्रको भवन बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रल्हाद क्षेत्रीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।    बर्दिवास उद्योग वाणिज्य सङ्घको अगुवाइमा नवनिर्मित भवनमा छ कोठा छन् । विभिन्न दाताबाट प्राप्त रकमले निर्माण भएको छकोठे पक्की भवन निर्माणमा रु ६४..

    मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा

    बुधबार, आषाढ ११, २०७६ साल
    एजेन्सी, ११ काठमाडौँ  शारीरिक अवस्थाअनुसार आहार सन्तुलित हुनुपर्छ । कार्बोहाइड्रेड, चिल्लो, प्रोटिन, भिटामिन र लवणहरू आवश्यकताअनुसार खानाबाट प्राप्त गर्नुपर्छ । मुटु स्वस्थ राख्न यस्ता परिकारमा ध्यान दिनुपर्छ ।  घ्यू, तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नुपर्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ । दैनिक तीनदेखि पाँच ग्रामभन्दा बढी नुन प्रयोग गर्नु हुँदैन । नुन थपेर..

    ​यस्ता छन् सरकारद्धारा पारित २५ स्वास्थ्य नीति

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौं, ११ असार ।  राष्ट्रिय स्वास्थ्य नीति २०७६ पारित भएको छ । उक्त नीतिमा आयुर्वेदको विकास गरी स्वास्थ्य पर्यटन भित्र्याउने, स्वास्थ्यमा लगानी बढाउने, देशभित्र र बाहिरका सबै नेपालीलाई समेट्ने लगायतका २५ नीति रहेका छन् । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले आज मात्र मन्त्रालयमा नीति पारित भएको जानकारी आएको बताइन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत महिनामा नीति मन्त्रिपरिषद्मा पठाएको थियो। उनले भनिन्,..

    स्वास्थ्य बिमामा सकस, बिमितमाथि गम्भीर खेलबाड

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयनमा चुनौती देखिएको छ । बिमा कार्यक्रम लागू भएका जिल्लाका स्वास्थ्य संस्थामा चिकित्सकीय अभाव, गुणस्तरीय उपकरण, पर्याप्त जनशक्ति तथा औषधि अपर्याप्ततालगायतका कारण कार्यान्वयनमा चुनौती देखिएको हो ।   बिमित बिरामीहरूले औषधिमा छुट पाउन सकेका छैनन् भने कतिपय स्वास्थ्य संस्थामा औषधिसमेत छैन । यस्तै, स्थानीय तहमा पनि चिकित्सकीय सेवा नहुँदा बिरामीहरू सेवा प्रदायक भनेर नतोकिएका..

    घरमा प्रसूति शून्य गराउँदै वाणगङ्गा नगरपालिका

    मंगलवार, आषाढ १०, २०७६ साल
    जीतपुर, १० असार कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको पाँचौँ नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । समृद्ध वाणगङ्गाको मूल आधार कृषि ,पर्यटन, वातावरण पूर्वाधार रोजगारलाई उच्च प्राथमिकता राख्दै आज वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  नगरसभामा आव २०७६÷७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै नगरउपप्रमुख चक्रपाणि अर्यालले नगरपालिकाको वृहत्तर पूर्वाधार तथा आर्थिक विकासका लागि निर्माणको अन्तिम चरणमा रहेको एकीकृत शहरी विकास..

    वायुमण्डलमा तातो हावा, बढ्दो तापमान : ख्याल गर्नैपर्ने केही कुरा

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार तपाईंले अनुभव गर्नुभएकै होला, घाम निकै चर्किएको छ । वायुमण्डलमा तातो हावा चलिरहेको छ । शहरी क्षेत्र, जहाँ भिडभाड छ, त्यहाँ खपिनसक्नु गर्मी छ । मान्छेको बढी चहलपहल हुने ठाउँ, सार्वजनिक यातायात, विद्यालयको कक्षाकोठा अरु बढी बाफिएको अनुभव हुन्छ । बन्द कोठामा ताजा हावा वहकिएको छैन । एकातिर घामको राप, अर्कोतिर जमिनको । त्यसमाथि तातो हावा । उकुसमुकुस छ..

    मौसम परिवर्तनसँगै बिरामीको सङ्ख्या बढ्यो, वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

    मंगलवार, आषाढ १०, २०७६ साल
    बैतडी, १० असार । गर्मीयाममा जिल्लामा बिरामीको चाप बढ्दै गएको छ । जिल्ला अस्पतालमा हाल दैनिक ८० देखि १०० सम्म बिरामी आउने गरेका छन् । अहिले प्रायः ज्वरोका बिरामी उपचारका लागि आउने गरेका उक्त अस्पतालका चिकित्सक जगदिशचन्द्र विष्टले जानकारी दिनुभयो । गर्मीयाम शुरु भएसँगै बिरामीको चाप बढेको उहाँको भनाइ थियो ।  बिरामीमध्ये वृद्धवृद्धा र बालबालिकाको सङ्ख्या बढी छ । मौसम परिवर्तनको समयमा..

    कुष्ठरोग नियन्त्रणमा नयाँ अभियान : सम्पर्कमा रहनेलाई पनि औषधि

    मंगलवार, आषाढ १०, २०७६ साल
    बाँके, १० असार ।  कुष्ठरोग नियन्त्रण प्रभावकारी बनाउन सरकारले नयाँ अभियान अघि सारेको छ । देशका विभिन्न जिल्लामा नमूनाका रूपमा कार्यान्वयनमा आएको उक्त अभियान यस वर्षदेखि बाँके र बर्दियामा पनि सञ्चालन भएको छ । कुष्ठरोग नियन्त्रणका लागि सरकारले वर्षौँदेखि ठूलो रकम खर्चिँदै आए पनि सङ्क्रमितको दर निरन्तर उस्तै देखिएपछि नयाँ अभियान थालिएको अभियानमा प्राविधिक सहयोग गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दामियन फाउण्डेशनका नेपाल..

    दुधसँग भुलेर पनि नखानुहोस यी ८ चिजहरु

    सोमबार, आषाढ ९, २०७६ साल
    एजेन्सी, ९ असार दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदा जनक पौष्टिक तत्व हो । तर, दुधसँग केही खाने कुराहरु खाँदा हामीलाई हानिकारक शरिरलाई हानी समेत गर्नसक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’ नियम मानेको छ । यसका अनुसार केही खानासँग दुधखाँदा अपच हुने, तौल बढ्ने, छालाको एलर्जी हुने लगाएतका धेरै समस्याहरु देखा पर्न सक्छन् । दुधसँग यस्ता भोजन नखानुहोस्  १. रहरको दाल रहरको दाल..

    सरकारले कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौँ, ९ असार सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।  श्रम मन्त्रालयका सहसचिवको संयोजकत्वमा स्वास्थ्य, अर्थ, परराष्ट्र, कानून..

    १ महिनामै दुब्लाउन चाहनुहुन्छ भने छोड्नुहोस् यस्ता ७ बानी

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार आजकाल धेरैजसो मानिसहरु आफ्नो बढिरहेको तौलका कारण चिन्तित छन् । यी मानिसहरु तौल घटाउनका लागि निकै कोशिस पनि गर्छन् तर उनीहरुको कोशिसले रंग ल्याउँदैन ।  यदि यो सूचीमा तपाईं पनि समावेश हुनुहुन्छ भने एकपटक आफ्नो दैनिक तालिकामाथि निगरानी गर्नुहोस् । कतै तपाईंको बढिरहेको तौल तपाईंको बानीका कारण नै भएको त होइन । भारतीय सिनियर कन्सल्टेन्ट डा. दिप गोयलबताले त्यस्ता सात..

    राजधानीका बाटो वरपर सरसफाई राख्न निःशुल्क डस्टविन वितरण

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौं, ८ असार ।  काठमाण्डौ उपत्यकाका जथाभावी फोहर सरसफाई गर्ने उदेश्यले भोला, करेन्ट पान मसाला र रोट्रयाक्स क्लब अफ रुद्रमतीको सयुंक्त आयोजनामा कैयौं डस्टविन वितरण गरिएको छ  । उपत्यकालाई लक्षित गरि भोला, करेन्ट पान मसाला र रोट्रयाक्स क्लब अफ रुद्रमतीको सँयुक्त आयोजनामा सर–सफाइ अभियान सुरु भएको हो ।  डस्टविन वितरण कार्यक्रम वातावरण सफा स्वच्छ राख्नको लागी प्लास्टीक आदिलाई नकुहिने बस्तुहरु डस्टविनमा हालेर ब्यवस्थापन गर्ने उद्देश्यले संचालन गरिएको..

    २ हप्तादेखि डोल्पा अस्पतालमा औषधि अभाव, उपचारमा चुनौती

    आईतवार, आषाढ ८, २०७६ साल
    जाजरकोट, ८ असार दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ । टाइफाइड जाँच गर्नका लागि आवश्यक पर्ने किट ( हुइडल पेष्ट रियाजेन्ट) नहुँदा समस्या उत्पन्न भएको हो । पाँच दिनदेखि यो औषधि अभाव हुँदा अस्पतालमा आएका बिरामीको उपचारमा चुनौती थपिएको डा सिजन रावलले बताउनुभयो । मौसम परिवर्तनसँगै डोल्पामा बिरामी बढे पनि टाइफाइड पत्ता लगाउने..

    सुत्केरीको रक्तस्राव रोक्ने औषधि नै म्याद सकिएका

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार ।  जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहतका स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि पठाएको छ । नौबहिनी गाउँपालिका–८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरीको रक्तस्राव रोक्न प्रयोग हुने अक्सिटोसिन इन्जेक्सन म्याद गुज्रिसकेको अवस्थामा आइपुगेको स्वास्थ्य चौकीका प्रमुख विनोद शाहले बताए । ‘३० एमपुल इन्जेक्सनको म्याद नाघेको थियो,’ उनले भने, ‘स्वास्थ्य कार्यालयबाट आएका औषधि गाउँपालिकामा एक महिना स्टोर भएछ ।’ गाउँपालिकाले समयमै..

    बिहान खाली पेटमा चिया पिउनुहुन्छ ? शरीरमा पुर्‍याउछ यस्ता १० असर

    शनिबार, आषाढ ७, २०७६ साल
    एजेन्सी, ७ असार धेरै नेपालीको दैनिकी चियाबाट सुरु हुन्छ । चिया नेपाली संस्कृति नै बनिसकेको छ । चिया तयार नपार्ने घर सायदै हुन्छ । कतिपयलाई त कैयौँ कप चिया पिउँदासमेत धित मर्दैन । जुन स्वस्थकर छैन । खाली पेट चिया पिउनाले त शरीरमा गम्भीर असरसमेत पुर्‍याउन सक्छ । बिहान धेरै बेरसम्म खाली पेट बस्दा शरिरमा एसिडको मात्रा बढ्ने गर्दछ । चियामा पनि एसिड..

    “२ दिनको बसाइले आयुर्वेद र योगबारे भोक जगाइदियो, यो त निरन्तर चाहिने रहेछ”

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौँ, ७ असार । “दुई दिनको बसाइले आयुर्वेद र योगबारे एक प्रकारको भोक जगाइदियो । यो त निरन्तर चाहिने रहेछ ।” कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रमा तनाव व्यवस्थापनको कक्षा लिइरहेका नुवाकोटको ककनी गाउँपालिकास्थित भवानी माविका प्रधानाध्यापक शङ्करप्रसाद लोहनीले भन्नुभयो, “यस्तो कार्यक्रम हाम्रा विद्यार्थीलाई पनि बेलाबेलामा दिएमा उनीहरु र शिक्षकको आपसी सञ्चार र बुझाई अझ परिष्कृत हुन सक्नेछ ।” लोहनीसहित ककनी..

    रेसम चौधरीको स्वास्थ्य अवस्था गम्भीर, नेलले बाँधेर उपचार गरेपछि बाबुरामको आपत्ति

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौँ, ७ असार । टीकापुर काण्डका मुख्य योजनाकारको अभियोगमा जन्मकैद भोगिरहेका सांसद् रेसम चौधरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको वीर अस्पताल उपचार भईरहेको छ ।  उपचारका क्रममा नेल र हत्कडीले बाँधेर राखिएपछि पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कडा आपत्ति जनाएका छन् । उनले यो घटना कति ‘मानवोचित र विधिसम्मत’ हो भनेर प्रश्न पनि गरेका छन् । निलम्बित सांसद रहेका चौधरीलाई..

    सामाजिक विकासमन्त्रीद्वारा अञ्चल अस्पतालको अनुगमन

    शुक्रबार, आषाढ ६, २०७६ साल
    गलकोट, ६ असार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आज धौलागिरी अञ्चल अस्पतालको अनुगमन गर्नुभएको छ । मन्त्री पुनले मन्त्रालयले अञ्चल अस्पताललाई गुणस्तरीय बनाउनका लागि यो आर्थिक वर्षमा विनियोजन भएको बजेटको कार्यान्वयनको अवस्थाको स्थलगत अनुगमन गर्न बागलुङ आउनुभएको हो ।  प्रदेश सरकारको मातहतमा रहेको धौलागिरी अञ्चल अस्पताल सुधारका लागि प्रदेश सरकारले सदैव चासो दिएको भन्दै बजेट सही ढङ्गले प्रयोग भए नभएको अनुगमन..

    मानव स्वास्थ्यका लागि निकै लाभदायक लिची

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार राजधानीसहित देशका अधिकांस स्थानमा गर्मी बढ्दो छ । यो समयमा बजारमा विभिन्न प्रकारका फलफूल पाइन्छ । यो समय लिचीको पनि मौसम हो ।  लिची स्वास्थ्यवर्धक हुनुका साथै यसमा प्रसस्तै पोष्टिक गुण पाइन्छ । लिचीमा कार्बोहाइड्रेट, भिटामिन सी र बि कम्प्लेक्ससँगै पोटासियम, क्याल्सियम जस्ता खनिज पदार्थ पाइन्छ । लिची खाँदा अनुहारमा निखार आउँछ भने चाउरिपन पनि हट्छ ।  लिचीमा पाइने क्याल्सियम,..

    जटिल समस्या सिर्जना भएभएपछि हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

    शुक्रबार, आषाढ ६, २०७६ साल
    बाजुरा, ६ असार ।    हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । जिल्लाको स्वामिकात्तिक गाउँपालिका–१ मुक्तिकोटकी २२ वर्षीया रजनी विकलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सुत्केरी हुन नसकेपछि नेपालगञ्ज पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।  विकको सुत्केरी हुन एक महीना बाँकी रहेको भए पनी उनलाई अहिले नै जटिल समस्या सिर्जना भएका कारण भेरी अञ्चल अस्पतालमा उपचारका लागि..
    Results 1073: You are at page 11 of 36
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last
    Weather Forecast