शनिबार, मंसिर २१, २०७६

    स्वास्थ्य

    भान्सामा औषधी : ग्यास्ट्रिकबाट छुटकारा र क्यान्सर भगाउन मरिच उपयोगी

    शुक्रबार, मंसिर २०, २०७६ साल
    काठमाडौँ, २० मङ्सिर  मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ ।   यी हुन् मरिचका फाइदा मरिचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ । मरिचमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ । मरिचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण गरी तौल कम गर्न मद्दत गर्छ..

    शरिरमा रगतको कमी छ ? आजबाटै खान सुरु गर्नुस् यी खानेकुरा

    बिहिवार, मंसिर १९, २०७६ साल
    काठमाडौँ, १९ मङ्सिर यदि तपाई एनिमियाबाट पिडित हुनुहुन्छ भने यसको मतलब यो हो तपाईको शरिरमा आइरनको कमी छ । यस्तो त्यसबेला हुन्छ जब रगतमा हेमोग्लोबिनको स्तर सामान्यभन्दा धेरै कम हुन्छ । त्यसैले हेमाग्लोबिनमा आइरनको मात्रा बनाएर राख्नु जरुरी छ । जसको कारण शरिरमा न्यूट्रिशन र अक्सिजनको पस्छ । एनिमिया र आइरनको कमीको लक्षण निकै सामान्य हुन्छ । जस्तै डिप्रेशन ,चक्कर आउने ,कमजोरी..

    एक वर्षमा ९७२ ले गराए गर्भपतन, स्वास्थ्यकर्मी भन्छन् - सावधान

    बिहिवार, मंसिर १९, २०७६ साल
    पर्वत, १९ मङ्सिर पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् । जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन् ।    जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जिल्लामा सुत्केरी हुने सङ्ख्या गत वर्ष ९०१ रहेको बताउँदै सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै देखिएको जानकारी दिनुभयो ।  गर्भपतनलाई परिवार नियोजनको विकल्पका रूपमा प्रयोग हुन थालेको भन्दै स्वास्थ्यकर्मीले..

    प्रधानमन्त्री ओली अझै अस्पतालमै ! स्वास्थ्य अवस्था सुधारोन्मुख

    बुधबार, मंसिर १८, २०७६ साल
    काठमाडौँ, १८ मङ्सिर   प्रधानमन्त्री केपी शर्मा ओलीे केही दिन अस्पतालमै बसेर स्वास्थ्य लाभ गर्नुहुने भएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री केही दिन अस्पतालमै रहेर स्वास्थ्यलाभ गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।   प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल चिकित्सकीय अवलोकनमा राखिएको अस्पतालले जनाएको छ । यही मङ्सिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया..

    टन्सिलले सतायो ? निको बनाउन अपनाउनुस् यी घरेलु उपायहरू

    बुधबार, मंसिर १८, २०७६ साल
    काठमाडौँ, १८ मङ्सिर टन्सिलका कारण तपाईले धेरै दुख पाउनु भएको होला । मौसममा आउने परिवर्तन पछि रुघा लाग्ने र टन्सिल हुने सामान्य जस्तै भएको हुन्छ । सामान्यता मौसममा आउने परिवर्तनका साथै चिसो तातो खाना आदीका कारण टन्सिल हुने गर्छ ।  हाम्रो जिभ्रोको ठीक पछाडि बदाम आकारको दुई छोटो छोटो अंग हुन्छ । जहाँ मुखबाट गलासम्म पुग्ने दुई यो अंग हुन्छ जसलाई टन्सिल..

    एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री ओली चिकित्सकीय अवलोकनमा

    बुधबार, मंसिर १८, २०७६ साल
    काठमाडौँ, १८ मङ्सिर । एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उहाँलाइ चिकित्सकीय अवलोकनमा राखिएको चिकित्सकले जनाएका छन् । महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिका बारे आज बिहान १० बजे सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएअनुसार स्वास्थ्यमा थप सुधार देखिएको हो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही..

    सरकारले देशभर दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने

    मंगलवार, मंसिर १७, २०७६ साल
    रुपन्देही, १८ मङ्सिर नेपाल सरकारले देशभर राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वाथ्य सेवा विभाग र परिवार कल्याण महाशाखाले सातवटै प्रदेशमा अभियान सञ्चालन गर्ने भएका हुन् ।  पहिलो चरणमा फागुन १ गतेदेखि प्रदेश १, २ र ५ मा अभियान सञ्चालन गरिनेछ । अभियानअन्तर्गत नौ..

    सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने

    मंगलवार, मंसिर १७, २०७६ साल
    रुपन्देही, १७ मङ्सिर नेपाल सरकारले देशभर राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वाथ्य सेवा विभाग र परिवार कल्याण महाशाखाले सातवटै प्रदेशमा अभियान सञ्चालन गर्ने भएका हुन् ।  पहिलो चरणमा फागुन १ गतेदेखि प्रदेश १, २ र ५ मा अभियान सञ्चालन गरिनेछ । अभियानअन्तर्गत नौ..

    जाडोमा दही खानुको फाईदा यस्तो

    मंगलवार, मंसिर १७, २०७६ साल
    काठमाडौँ, १७ मङ्सिर  जाडो मौसममा धेरै मानिसले दहीलाई खान रोक लगाउने गरेका छन् । कसैले दही खाँदा चिसो लाग्छ भनेर खादैनन् त कोही घरबाट बन्देज भएकाले खान छोड्छन । तर जाडोमा दही खाँदाको फाईदा नै फाईदा छ भन्ने धेरैलाई थाहा नहोला । दहीमा पाईने लैक्टोबैसिलसले जाडो मौसममा रुघा खोकीबाट बचाउन मद्दत पुर्याउछ । त्यस्तै श्वासको रोग अर्थात अस्थमा जस्तो रोग हुनेलाई पनि..

    जाडोमा पिनासबाट जोगिने उपाय र घरेलु उपचारविधि

    मंगलवार, मंसिर १७, २०७६ साल
    काठमाडौँ, १७ मङ्सिर । नाकको नजीकै अनुहारको हड्डिहरूको भित्र नम हावाको रिक्त स्थान हो, जसलाई 'वायुविवर' अथवा साइनस (sinus) भन्छन्। साइनसमा पातलो झिल्लीको तह हुन्छ। जब कुनै व्यक्तिलाई रूघा तथा एलर्जी हुन्छ साइनसमा सिँगान भरिन्छ र सुन्निन्छ। साइनसको निकास माध्यम अवरुद्ध हुन्छ अनि सिँगान यहीँ भित्र थुनिन सक्छ। जहाँब्याक्टेरिया एवं भाइरस विकसित हुन सक्छ र अन्ततोगत्त्वा पिनास हुन सक्छ। टाउको र अनुहारमा..

    “मेरो स्वास्थ्यमा राम्ररी सुधार हुँदैछ” : प्रधानमन्त्री

    सोमबार, मंसिर १६, २०७६ साल
    काठमाडौँ, १६ मङ्सिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताउनुभएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत आज उहाँले मुख्य शल्यक्रियापछि पनि आफू उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने तथा समाचारहरु हेर्न सक्ने अवस्थामा रहेको जानकारी दिनुभयो ।  “एपेण्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन, यो अचानक..

    होशियार जाडो भनेर कम पानी पिउँदा यस्तो रोग लाग्नसक्छ

    सोमबार, मंसिर १६, २०७६ साल
    काठमाडौँ, १६ मङ्सिर जाडो मौसमको समयमा धेरै मानिसलाई विभिन्न रोगले सताउने गर्छ । विशेषगरी बालबालिकालाई अझ बढी समस्या आउँछ । वयस्कको तुलनामा बच्चाहरुलाई भाइरसले यो समयमा आक्रमण गर्ने हुदा उनिहरु बिरामी बढी हुन्छन् । जाडोसमयमा बिहान बेलुका वायुमण्डलमा भाइरस लगायत जीवाणु र तल्लो तहमा बढी सकृय हुन्छन्, त्यस्तै धुलोको कण पनि वायुमण्डलमा नै जम्मा हुन्छ । यो समयमा माक्स नलगाएमा श्वासप्रश्वास, छाला,..

    डडेल्धुरामा १ सय ३६ एचआइभी सङ्क्रमित, औषधि सेवन नगरेको तथ्याङ्क फेला !

    सोमबार, मंसिर १६, २०७६ साल
    अमरगढी, १६ मङ्सिर डडेल्धुरामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । एचआइभी सङ्क्रमित हुनेमध्ये बढीजसो कामको सिलसिला र रोजगारीका लागि भारत जानेमा बढी भएको एक तथ्याङ्कले जनाएको छ । एचआइभी सङ्क्रमित १३६ जनामध्ये डडेल्धुरामा हालसम्म ९६ जनाले मात्रै नियमित औषधि सेवन गरिरहेका छन् । बाँकी सङ्क्रमितले पुनं कामका लागि अन्य स्थान वा भारत जाने–आउने क्रमले गर्दा नियमित औषधि सेवन नगरेको तथ्याङ्कले देखाएको..

    के हो पुदिना ? यस्ता छन यसका फाइदा

    सोमबार, मंसिर १६, २०७६ साल
    एजेन्सी, मंसिर १६ पुदिनाले हामीले खाएको खानामात्र पचाउँदैन, पेटमा भएका विभिन्न रोगबाट मुक्ति दिन्छ । पुदिनाको अचार खाँदा जति मीठो हुन्छ, त्यतिनै स्वास्थ्यको लागि लाभदायी पनि मानिन्छ । यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न रोगहरुबाट बचाउँछ । पुदिनामा मेन्थोल, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन ए, कपर, आइरनजस्ता तत्व पाइन्छ । पुदिना खाँदा वान्तालाई पनि रोक्न सकिन्छ र पेटमा भरिएको ग्यासलाई पनि सहज तरिकाले निकाल्न..

    फलफूल–सब्जी कति खाने ? यस्ताे छ WHOकाे मापदण्ड

    आईतवार, मंसिर १५, २०७६ साल
    एजेन्सी, १५ मङ्सिर । फल तथा सब्जी भिटामिन एवं माइक्रो न्युट्रियन्टको राम्रो स्रोत हो । यी तत्वको कमीले मुटु, मधुमेह र अन्य प्रकारका गैरसंक्रमक रोगलाई बढावा दिन्छ । रिपोर्टका अनुसार, विश्वका शीर्ष वैज्ञानिक संस्थाको अध्ययनमा फलफूल–सब्जीको सेवनमा भएको कमीलाई लिएर चिन्ता बढ्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) खानामा फलफूल र सब्जीको मात्रा ४०० ग्राम तय गरेको हो । ..

    सर्वगुणकारी तिल खानुको फाइदा यस्तो

    शुक्रबार, मंसिर १३, २०७६ साल
    काठमाडौँ, १३ मङ्सिर  मानिसहरुले आफ्नो स्वास्थ्यको निक्कै हेरचाह गर्नु पर्ने हुन्छ, र हामी पनि आफु स्वस्थ्य रहनको लागि अनेक प्रकारको उपायहरु अपनाउने गर्दछौ |  स्वास्थ्य कायम राख्नका लागि तिलको ठूलो महत्व छ । तिलमा पाइने पुष्टिकारक तत्वले शरीरलाई चुस्तदुरुस्त राख्न मद्दत गर्छ । तिलमा पाइने लेसिथिन दिमाग र आँखाका लागि लाभदायक हुन्छ । तिलमा पाइने सेसामोल नामक तत्वले डिएनएलाई परावैजनी किरणजन्य हानिबाट जोगाउँछ । तिलका..

    सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज

    शुक्रबार, मंसिर १३, २०७६ साल
    चितवन, १३ मङ्सिर ।    चितवन मेडिकल कलेजले सरकारसँग भएको सहमतिअनुसार बढी लिइएको रकम फिर्ता वा समायोजन गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ ।    कलेजले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मङ्सिर १० गते शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा मेडिकल कलेजका सञ्चालकसहितको बैठकपछि भएका सहमति कार्यान्वयन प्रक्रियाअन्तर्गत बढी लिइएको शुल्क फिर्ता वा समायोजनको प्रक्रिया शुरु गरेको जनाएको हो ।   कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक..

    जाडोमा अदुवा : यस्ता रोगका लागि हानिकारक

    बिहिवार, मंसिर १२, २०७६ साल
    काठमाडौँ, १२ मङ्सिर  अदुवाको सेवनले शरीरलाई तातो बनाउनुको साथै रुघा-खोकी, ज्वरो, घाँटी खस्खसाउने जस्ता समस्याहरुबाट मुक्ति प्रदान गर्छ ।  तर, कहिलेकाहीँ अदुवाको सेवन कुनै व्यक्तिको लागि ज्यान नै जाने कारण पनि हुनसक्छ । अदुवाको सेवन हरेकको लागि फाइदाजनक हुँदैन । त्यस्ता धेरै व्यक्तिहरु छन् । जसलाई अदुवाको सेवन शरीरका लागि खतरनाक प्रमाणित हुन सक्छ । आज हामी त्यस्ता रोगहरुको बारेमा चर्चा गर्ने छौं,..

    १० महादानजस्तै नेत्रदान : एउटै व्यक्तिको आँखाले ८ जनासम्मले देख्न सक्ने !

    बिहिवार, मंसिर १२, २०७६ साल
    चितवन, १२ मङ्सिर ।    अष्टमहादान, दश महादान, पञ्चधेनुजस्तै आँखादानबाट पुण्य प्राप्ति हुने पुरोहितहरुले जनाएका छन् ।    नेपाल नेत्रज्योति सङ्घ चितवनअन्तर्गतको आँखा बैंक व्यवस्थापन समितिले बुधबार यहाँ आयोजना गरेको पुरोहितहरुसँगको अन्तक्र्रियामा सहभागीले आँखादान गर्न जनचेतना जगाउने कार्यमा सहयोग पु¥याउने बताएका हुन् ।   सो अवसरमा पुरोहित समाज नेपालका अध्यक्ष खेमराज अधिकारीले आँखादानलाई सबै दानजस्तै नेत्र महादान सम्झेर जनचेतनामा जुट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अष्टमहादान, दश..

    पेशाप्रति इमान्दार बन्न स्वास्थ्यमन्त्रीको आग्रह

    बुधबार, मंसिर ११, २०७६ साल
    काठमाडौँ, ११ मङ्सिर  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालय मातहतमा सञ्चालित केन्द्रीय अस्पतालको निरीक्षण तथा अवलोकन शुरुआत गर्नुभएको छ । यसक्रममा आज उहाँले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अवलोकन गरी स्वास्थ्यकर्मी तथा चिकित्सकलाई आफ्नो पेशाप्रति इमान्दार बनी सेवा पु¥याउन निर्देशन दिनुभयो ।  उहाँले भन्नुभयो, “मैले सुनेको छु केही स्वास्थ्यकर्मी तलब सरकारी लिन्छन्, काम निजीमा गर्दछन् । अब यो कार्य बन्द हुनुपर्छ ।..

    जाडोमा कोलेस्ट्रोलको जोखिम उच्च, कसरी रहने सुरक्षित ?

    बुधबार, मंसिर ११, २०७६ साल
    काठमाडौँ, ११ मङ्सिर  जाडो याममा घाम कम लाग्ने कारण शरीरले भिटामिन डी कम मात्रामा सोस्न पाउँछ ।  भिटामिन डीको कमी हुँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ ।  प्रशस्त मात्रामा घाम लागेको बेला शरीरले पर्याप्त मात्रामा भिटामिन डी सोस्न पाउँछ । यसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउने कारण कलेजो सम्बन्धी विभिन्न रोगहरु लाग्ने खतरा हुन्छ ।  नियमित शारीरिक अभ्यास गरेको खण्डमा कलेजो सम्बन्धी समस्याबाट छुटकारा..

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार

    बुधबार, मंसिर ११, २०७६ साल
    काठमाडौँ, ११ मङ्सिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा  निरन्तर सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरले जनाएको छ ।   प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा आज बिहान सेन्टरले जारी  गरेको विज्ञप्तिमा उहाँको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको जनाइएको छ । सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा  हुनुहुन्छ ।  प्रधानमन्त्री ओलीको..

    सरकार र निजी मेडिकल कलेजबीच २ बुँदे सहमति, विद्यार्थीको शुल्क फिर्ता हुने

    बुधबार, मंसिर ११, २०७६ साल
    काठमाडौं, ११ मंसिर ।  सरकार र निजी मेडिकल कलेजहरुबीच गए राती २ बुँदे सहमति भएको छ। मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले २ बुँदे सहमति गरेको जनाइएको छ । नयाँ गरिएको सहमति बमोजिम मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया आज  अर्थात् बुधबारबाटै थाल्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । यसअघि मेडिकल कलेजले विद्यार्थीको रकम फिर्ता गर्न नसक्ने अडान दोहोर्याएका..

    प्रधानमन्त्रीलाई खासमा भएको के हो ? डाक्टरहरु यसो भन्छन्...

    बुधबार, मंसिर ११, २०७६ साल
    काठमाडौं, मंसिर ११ ।    प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वर्षअघि मिर्गाला प्रत्यारोपण गराएका हुन् । तर, सो मिर्गौलाले पनि अब काम गर्न छाडेकाले पुनः मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ ।   अहिले अस्थायी रूपमा उनले डायलाइसिस गराइरहेका छन् । तर, मिर्गौला र प्रधानमन्त्रीलाई अहिले भएको समस्याका बीचमा कुनै साइनो नभएको डाक्टरहरूको भनाइ छ ।   ‘एपेन्डिसाइटिस वा पेरिटोनाइटिस अचानक जो सुकैलाई पनि हुन सक्छ..

    स्वास्थ्यका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

    मंगलवार, मंसिर १०, २०७६ साल
    काठमाडौँ, १० मङ्सिर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारको नीति तथा कार्यक्रमा उल्लेखित स्वास्थ्यका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्यो । संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न सहयोग गछौँ । सबै जानकारी लिएपछि मेरो नीति सार्वजानिक गर्छु ।”  स्वास्थ्य सेवा विभाग मातहतका महाशाखा, शाखालगायत निकायका प्रमुखसित आज टेकुमा जानकारी लिने क्रममा..

    प्रधानमन्‍त्री ओली अझै 'आइसीयू' मै, स्वास्थ्य सुधारोन्मुख

    मंगलवार, मंसिर १०, २०७६ साल
    काठमाडौँ, १० मङ्सिर प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको शल्यक्रियापछि स्वास्थ्य सुधारोन्मुख रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।  प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बिहान शल्यक्रिया भएको हो।  अहिले हाल उनलाई सेन्टरको सघन उपचार कक्ष (आइसीयू)मा राखिएको छ। ‘सम्भावित जोखिम र संक्रमणप्रति चिकित्सक टोली पूर्णरुपमा सचेत छ। सचेत हुँदै जोखिम न्युनिकरण गर्न हरसम्भव प्रयासरत छ’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य..

    दैनिक स्याउ खाए यस्तो हुन्छ फाइदा !

    मंगलवार, मंसिर १०, २०७६ साल
    काठमाडौँ, १० मङ्सिर  स्याउ एकदमै स्वस्थकर खानेकुरा हो ।  स्याउमा एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड प्रशस्त पाइनछन् । यसमा भएको फाइटोन्युट्रिएन्टले धेरैथरी फाइदा गर्छ ।  स्याउमा धेरै पानी र फाइबर हुन्छ । त्यसैले यसलाई पूर्ण आहार बनाउँछ । अझ यसमा भएका प्राकृतिक कम्पाउन्डले तौल घटाउन मद्दत गर्छ । स्याउमा सोलुबल फाइबर हुनाले मुटुरोगको सम्भावना घटाइदिन्छ र यसले कोलेस्ट्रोल स्तर पनि घटाउँछ । अझ,..

    मस्तिष्कको स्वास्थ्यका लागि खानुहोस् यी खानेकुरा

    मंगलवार, मंसिर १०, २०७६ साल
    काठमाडौँ, १० मङ्सिर  मस्तिष्क मानव शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । मस्तिष्कद्वारा नै शरीरका हरेक अंगहरूको नियन्त्रण, नियमन तथा सञ्चालन हुने गर्छ । मानिसलाई बुद्धिमान तथा समझदार प्राणी बनाउने प्रमुख अंग पनि यही मस्तिष्क नै हो । मस्तिष्क मानिसको ‘मेमोरी बैंक’ हो ।  मस्तिष्कको स्वास्थ्यका लागि हाम्रो दैनिक आहार विहारको ठूलो भूमिका हुन्छ । स्मरणशक्ति बढाउन विभिन्न खाद्य पदार्थ उपयोगी हुन्छन् ।..

    तिलोत्तमाका गर्भवतीलाई निःशुल्क क्याल्सियम

    मंगलवार, मंसिर १०, २०७६ साल
    रुपन्देही, १० मङ्सिर ।  तिलोत्तमा नगरपालिकाले गर्भवतीलाई निःशुल्करूपमा क्याल्सियम उपलब्ध गराउने भएको छ । गर्भवती तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४औँ बैठकले स्वास्थ्य संस्थामार्फत क्याल्सियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्याल्सियम खानुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्यकर्मीले गर्भवतीलाई क्याल्सियम नियमित खान सिफारिश गरे पनि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क..

    मेडिकल कलेजले विद्यार्थीबाट बढी लिएको रकम 'आजसम्म' फिर्ता नगरे कारवाही

    मंगलवार, मंसिर १०, २०७६ साल
    काठमाडौ, १० मंसिर ।  सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले आजसम्म रकम फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । सोमबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित उक्त बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क आज अर्थात् मंगलबारसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको हो ।          यसअघि गत असोज र..
    Results 1074: You are at page 1 of 36
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last
    Weather Forecast