३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com

    हाम्राे बारेमा

    आहा मिडिया (प्रा) लिमिटेडद्वारा सञ्चालित ‘आहा खबर डटकम’ नेपालको एक स्वतन्त्र अनलाइन पत्रिका हो ।

    हाम्रो सम्पादकीय नीति :

    ‘आहा खबर डटकम’ पत्रकार आचार संहिता र प्रचलित कानुन पालनामा प्रतिबद्ध छ र सधैं रहनेछ । एक पटक प्रकाशित भैसकेका समाचार तथा समाचारजन्य सामग्रीहरु कानुनले निर्दिष्ट गरेको अवस्थामा बाहेक हटाइने छैन । तर गल्ती सच्याउन भने तत्परता देखाइने छ । समाचारबाट प्रभावित पक्षले पठाएको खण्डन प्रचलित प्रेस मान्यताका आधारमा प्रकाशित गर्ने वा नगर्ने निर्णय गरिने छ । 

    समाचार वा विचार प्रकाशन गर्दा कुनै पनि प्रकारको पक्षपात गरिँदैन । तर, हाम्रो प्राथमिकतामा नपरेका, तथ्यमा आधारित नभएका र पत्रकारिताको सिद्धान्त विपरीतका सामग्री प्रकाशन नगर्न भने आहा खबर स्वतन्त्र छ । प्रकाशित विचार, विश्लेषण आदी आहा खबरको आधिकारिक धारणा नभई लेखक स्वयंका निजी हुन् । ग्रामीण, पछी परेका समुदाय वा स्थानीय प्रविधि तथा सीप लगायतका सामग्रीलाई समेत उच्च प्राथमिकता दिइने छ ।

    व्यक्ति, समाज, देश गर्दै सम्पूर्ण विश्वमै सकारात्मक उर्जा प्रवाह गर्ने हाम्रो दीर्घकालीन लक्ष्य हो ।


    प्रयोगका शर्तहरु :

    स्वतन्त्रपूर्वक अभिव्यक्त गरिएका प्रतिक्रिया कुनै पक्षपात बिना नै प्रकाशित गरिने छ । तर, पत्रकार आचारसंहिता र प्रचलित कानुन प्रतिकूल व्यक्त प्रतिक्रिया भने यथासीघ्र हटाइने छ । आहा खबरको सम्पादकीय नीति अनुसार प्रतिक्रियाहरू सम्पादन गर्न सकिने छ । मुल सामग्रीको सन्दर्भसँग मेल नखाने प्रतिक्रियाहरु पनि हटाउन सकिने छ । आम पाठकले उपलब्ध गराउने गोप्य एवम् निजी सूचना अरू कुनै पक्षलाई उपलब्ध गराइने छैन । 

     

                                                                                  Regd No: 948/075/076 (Department of Information and Broadcasting Nepal)

     

     

    Managed & Promoted By : Aaha Media Pvt. Ltd. 

     

    Editor : Arjun Bhusal  

     

    Marketing Associate : Goverdhan Ghale

     

    Senior Correspondent : Biwas Sharma

     

    Senior Correspondent : Kanta Chapagain

     

    Japan Correspondent : Krishna Bhusal

     

    Quatar Correspondent : Gobinda Bhattarai

     

    Official News Agency : National News Agency (Nepal)

     

    Sub-Editor : Kewal Sapkota

     

    News/Graphics  : Subas Kandel 

     

    English Update : Diksha Bhusal

     

    Feature Desk : Kavita 

     

    Special National Correspondents :

     

    State : one

    State : two

    State : Three

    State : Gandaki

    State : Five

    State : Karnali

    State : Sudur Paschim

     

    Special International Correspondents :

    India, Australia, USA, Malyasia, Oman, Canada, UK, South Korea, Portugal

     

    [Registered : Government Of Nepal - Office Of Company

    Registered, Press Council Nepal, Department of Information &

    Broadcasting.

    Subscribed : National News Agency (NNA/RSS) #Press Trust Of India

    #Xinhua-china #Associated Press Of Pakistan #Associated

    Press, usa #Agence France Presse,  #Kyodo Of Japan etc. ]

     

    Aaha Media (P) Limited 

    Subidhanagar, Kathmandu Nepal

    Nearby Kantipur Television

    aahakhabar@gmail.com

    Phone 977-01- 4111671, 2110057

     

    Purposed Office :

    Pokhara Bureau & Birgunj Bureau

     

    Purposed Project :

    Execlussive Monthly Magazine 

     

     

    For Publishing & Promotion : 1- 4111671,

    01-2110057, 9851128899, 9849819949

    aahakhabar@gmail.com 

     

     

    National News Agency INTRODUCTION  (NNA/RSS)

    The National News Agency (RSS), having nationwide network, is the largest and longest serving news agency in Nepal. It was established in 2018 BS under the Rastriya Samachar Samiti Act, 2019 BS, merging two privately owned news agencies with a view to facilitating newspapers and broadcast media. With the development of news media in Nepal, subscribers of RSS have so far reached more than 100 newspapers, radios, online media, and televisions. A pool of permanent and stringer reporters scattering throughout the country contribute to the news service and photo file every day. 

    It has arrangements for exchange of news with the reputed Associated Press (AP) of USA, Agence France Presse (AFP) of France, Xinhua of China, Kyodo of Japan, Press Trust of India and Associated Press of Pakistan for over three decades, and has started providing high quality photo service of national and international events subscribing from the AP, AFP, Xinhua and Kyodo recently. The RSS also exchanges news with these news agencies as part of bilateral arrangements. 

    Whether it is information-conscious readers in Kathmandu or villagers in rural Nepal, students at campuses, diplomatic missions in Kathmandu or abroad; or commercial, financial, and industrial establishments, RSS serves news and photos in a timely manner in the best traditions of news agency journalism, with speed, accuracy, and objectivity. RSS provides news and photo services in edit-friendly format so that it would be easier to secure, copy and edit.
    ... And with 47 years of experience in news service- RSS stands with the motto – Dissemination of Information You Can Trust.

     

     

     

     

      Weather Forecast